काठमाण्डौ । नेपाल राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाका लागि नयाँ एकीकृत निर्देशन, २०७८ जारी गरेको छ।
यसअघिको एकीकृत निर्देशन, २०७७ र चालु आर्थिक वर्षको कात्तिक २८ गतेसम्म जारी निर्देशनहरुलाई समावेश गरी नयाँ ‘एकीकृत निर्देशन, २०७८’ जारी गरिएको केन्द्रीय बैंकले जनाएको छ ।
बैंकले नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ७९ ले दिएको अधिकार प्रयोग गर्दै उक्त निर्देशन जारी गरिएको जनाएको छ।
जारी एकीकृत निर्देशनबमोजिम गर्न गराउन राष्ट्र बैंकले आग्रह गरेको छ।
यस्तो छ ‘एकीकृत निर्देशन, २०७८’ –
22 hours ago
22 hours ago
22 hours ago
22 hours ago
22 hours ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago