काठमाण्डौ । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले बीओके क्यापिटल लिमिटेडलाई सेयर रजिस्ट्रारमा नियुक्त गरेको छ।

कम्पनी सञ्चालक समितिले बीओके क्यापिटललाई सेयर रजिस्ट्रारमा नियुक्त गर्ने निर्णय गरेको हो। 

योसँगै मन्दाकिनी हाइड्रोपवारको सेयर रजिस्ट्रारसम्बन्धी सम्पूर्ण कार्य बीओके क्यापिटलले गर्नेछ।