काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमीटेडले दर्जनौ कर्मचारी मागेको छ । 

यो बैंकले ६ पदका लागि दर्जनौ कर्मचारी मागेको हो । 

बैंकले केही ब्राञ्च म्यानेजर, केही सुपरभाइजर तथा जुनियर अफिसर, एकजना बैंकासुुरेन्स अफिसर, एक मार्केटिंग अफिसर, २० जना म्यानेजमेन्ट टेनी, केही जुनियर असिस्टेन्ट र एकजना एक्जुुक्यूूटिभ सेक्रेटरी मागेको हो । 

बैंकले कहाँ कहाँका लागि कर्मचारी मागेको हो र आवेदन दिन इच्छुकसँग कस्तो शैक्षिक योग्यता र अनुुभव हुनुपर्छ ? विस्तृत जान्न प्रकाशित विज्ञापन हेर्नुहोस् :