काठमाण्डौ । अटो व्यवसायीको छाता संगठन अटोमोबाइल्स डिलर्स एसोसियसन अफ नेपाल ९नाडा०ले भोलि बिहीबार सरकार र राष्ट्र बैंकको नीतिविरद्ध शान्तिपूर्ण धर्ना दिने भएको छ।
नाडाले यसअघिको पूर्वनिर्धारित आन्दोलनका कार्यक्रमअनुरुप भोलि धर्ना दिन लागेको हो। नाडाले काठमाण्डौका माइतीघर मण्डलामा बिहान ११ बजेबाट धर्ना कार्यक्रम सुरु गर्नेछ।
धर्ना दिउँसो २ बजेसम्म दिइने नाडाले जनाएको छ।
नाडाले गत मंसिर १६ गते पत्रकार सम्मेलन गरी सरकार र राष्ट्र बैंकको वर्तमान नीतिहरुको विरोधमा आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो।
6 hours ago
11 hours ago
11 hours ago
12 hours ago
12 hours ago
12 hours ago
13 hours ago
13 hours ago
14 hours ago
14 hours ago