काठमाण्डौ । मिड सोलु हाइड्रोपावरले आईपीओ निष्कासनको प्रक्रिया अगाडि बढाएको छ।
कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन)मा माघ ११ गते निवेदन दिँदै आईपीओ निष्कासनका लागि अनुमति मागेको हो।
सेबोनले अनुमति दिएमा यो कम्पनीले १४ करोड ९६ लाख ८० हजार रुपैयाँबराबरको आईपीओ बिक्री खुला गर्नेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १४ लाख ९६ हजार ८०० कित्ता आईपीओ जारी गर्नेछ।
कम्पनीले स्थानीय र सर्वासाधारणका लागि आईपीओ बिक्री खुला गर्नेछ। यो आईपीओको बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ।
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
1 day ago