काठमाण्डौ । मिड सोलु हाइड्रोपावरको सेयर रजिस्ट्रारमा एनआईसी एसिया क्यापिटल नियुक्त भएको छ।
मिड सोलु सञ्चालक समितिको निर्णयबाट एनआईसी एसिया क्यापिटललाई सेयर रजिस्ट्रारमा नियुक्त गरिएको हो। सेयर रजिस्ट्रारमा नियुक्ति आज असोज १२ गतेबाट लागू भएको छ।
यो अब एनआईसी एसिया क्यापिटलले मिड सोलुको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्नेलगायत सेयरवालाहरुको लगत अद्यावधिक गरी राख्नेसम्बन्धी सम्पूर्ण कार्य गर्नेछ।
2 minutes ago
29 minutes ago
38 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago