काठमाण्डौ । टुरिजम डेभलपमेन्ट बैंकलाई मर्ज गरी व्यवसाय तथा शाखा बिस्तारमा आक्रामक ढंगले प्रस्तुत भएको मेगा बैंक लिमीटेडले एकैसाथ निकै ठूलो संख्यामा कर्मचारी मागेको छ । 

मेगा बैंक लिमीटेडले बुधबार सूचना प्रकाशित गर्दै म्यानेजर लेभलदेखि असिस्टेन्ट लेभलसम्मको पदमा ९८ कर्मचारी मागेको हो । 

सबैभन्दा बढी असिस्टेन्ट लेभलमा ७४ कर्मचारी मागिएको छ । अफिसर लेभलमा २३ जना र म्यानेजर लेभलमा १ कर्मचारी मागिएको हो । 

म्यानेजर र अफिसर लेभलमा काम गर्न अनुभव चाहिनेछ भने असिस्टेन्ट पदमा भने फ्रेस जनशक्तिले आवेदन दिन सक्नेछन् । 

बैंकले प्रकाशन गरेको आवश्यकतासम्बन्धी सूचना यस्तो छ: