काठमाण्डौ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाका लागि राय–सुझाव माग गरेको छ।
राष्ट्र बैंकले आज एक सूचना प्रकाशित गरी सरोकारवाला निकायहरुलाई मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाका लागि राय–सुझाव माग गरेको हो।
राय–सुझाव यही माघ २० गतेसम्म उपलब्ध गराउन राष्ट्र बैंकले आग्रह गरेको छ।
केन्द्रीय बैंकका अनुसार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाका लागि राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागको ई–मेल [email protected] मा रायसुझाव पठाउन सकिन्छ।
5 minutes ago
14 minutes ago
22 minutes ago
35 minutes ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago