काठमाण्डौ । भारतकी वित्तमन्त्री निर्मला सीतारमणको वर्ष २०२३ को बजेट भाषण गरिरहेकी छन्। यो मोदी सरकारको दोस्रो कार्यकालको अन्तिम पूर्ण बजेट हो।
बजेट भाषणको सुरुआतमा निर्मला सीतारमणले यो अमृतकालको पहिलो बजेट भएको भन्दै अघिल्लो बजेटले बनाएको तस्बिरलाई अगाडि बढाइएको बताइन्। यसको उद्देश्य देशका सबै वर्गलाई फाइदा पुर्याउनु रहेको उनको भनाइ थियो।
वित्तमन्त्री सीतारमणले बजेटको प्राथमिकता सातबुँदे हुने बताइन्। जसले देशलाई सप्तर्षिजस्तै मार्गनिर्देशन गर्ने उनको दाबी छ।
9 hours ago
10 hours ago
10 hours ago
11 hours ago
11 hours ago
11 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago