काठमाण्डौ। सरकारले विदेशबाट फर्किने यात्रुलाई क्वारेन्टिन राख्नका लागि कुल ११० वटा होटेललाई प्रदान गरेको छ। 

पर्यटन विभागमा दर्ता भएका २७ वटा र हाल बागमती प्रदेश उपत्यका पर्यटन कार्यालयमा दर्ता भएका ८३ गरी कुल ११० होटेललाई क्वारेन्टिन तोकिएको हो। 

होटेलहरुको यो सूची विभागको होटेल शाखाले आइतबार कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई बुझाएको छ। 

क्वारेन्टिन तोकिएका होटेलहरुमा पाँचतारे होटेलदेखि पर्यटकस्तरीय होटेल छन्। 

यस्ता छन् क्वारेन्टिन तोकिएका होटेलहरु –