काठमाण्डौ । युनाइटेड इदी मर्दी एण्ड आरबी हाइड्रोपावर लिमिटेडको आइपीओ आगामी साता बाँडफाँड हुने भएको छ ।
युनाइटेड इदी मार्दी एण्ड आरबी हाइड्रोपावर लिमिटेडको बिक्री प्रबन्ध ग्लोबल आइएमई क्यापिटलका सीइओ पारसमणि ढकालले प्रिअलटमेन्ट बिहीबार सम्पन्न भइसकेको र आगामी आइतबार वा सोमबार बाँडफाँड गरिने जानकारी दिएका हुन् ।
6 minutes ago
29 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago
4 hours ago