अनुहारको चाउरीपनाबाट या चमकआएनभनेर चिन्तित हुनुहुन्छ ?उसो भएतपाईंकालागि ‘फेस योगा’अर्थात् अनुहारको योगातयार छ । बेलायतमा फेस योगाकालागिचर्चित डानियला कोलिन्स र जुलियाअनास्तास्युले यसको प्रयोग सुरु गरेका छन् । उनीहरु बेलायतका ‘फेस योगा सुपरट्रेनर’ हुन् ।

एक घन्टाको ६५ पाउन्ड लिएर आफूले सिकाउने २५ मिनेटको कार्यक्रमले अनुहारलाई सदाकालागि परिवर्तन गर्ने दाबीजुलियाको छ । उनीहरुको दाबी छ, ‘यो योगाले चाउरीपना हटाएर अनुहारलाई मुलायम बनाउँछ र स्वस्थचमक ल्याउँछ । यसका साथै यसले आँखाको थकान र टाउको दुखाई पनि हटाउँछ ।’

अनुहारको योगाहप्तामा ६ दिनगर्ने हिसाबले तयार पारिएको छ र सातौं दिनमामात्र रिजल्ट आउने दाबीजुलियाको छ । अनुहार योगाले अनुहारलाई ५ वर्ष घटाउने दाबीपनिगरिएको छ ।

यसअनुसार विभिन्न १८ प्रकारका फेसियलपोजहरु गर्न किन्छ । उदाहरणका लागि गाडीको जाममा परेका बेलामुखमाचारैतिर जिब्रो नचाएर ‘टङ ट्वीस्टर’ योगागर्न सकिन्छ भने बाथरुममा बसेर ‘जिराफ’ योगापनिगर्न सकिन्छ । जुलियाकाअनुसार यसको सिद्धान्त के हो भने विशेष प्रकारकागतिविधिमार्फत् अनुहारकामांसपेशी सहीहिसाबमा आउछन् । यसबाटकोलाजन र प्रोटीन तत्वहरु उत्पादन हुन्छन्, जसले छाला लचिलो हुन्छ र युवाअनुभूति दिन्छ ।

१. आओल (लाटोकोसेरो आकार) 

1

यसअनुसार दुवै आँखालाई समेट्दै (चित्रमाजस्तै) आंैलाले अंग्रेजीअक्षरको सी आकार बनाइ घुमाउनुपर्छ । निधारमाआराम महसुस गर्दै आँखाखुला राख्नुपर्छ । यो प्रक्रिया ३ पटक गर्नुपर्छ । एकपटकमा १०सेकेन्ड औंला घुमाउनुपर्छ ।

२. भी (अंग्रेजीभीआकार) 

2

औंलालो अंग्रेजीअक्षरको भीआकार बनाई आँखीभौंको दुवैतिर औंला राख्नुपर्छ र शक्तिशाली हेराई बनाउनुपर्छ । यस्तो प्रक्रिया ६ पटक गर्नसकिन्छ । प्रक्रिया सकिएपछि १० सेकेन्ड आँखाचिम्लिएर रिल्याक्स महसुस गर्नुपर्छ ।

३. सर्कल द आइज 

3

आँखाको चारैतिर गोलो घेरा बनाएर औंला घुमाउनुपर्छ । एकपटक दायाँतिरबाट अर्कोपटक बायाँतिरबाट घेरा बनाएर घुमाउनुपर्छ । यस्तो प्रक्रिया ४ पटक गर्नसकिन्छ ।

४.पफर फिस 

4

गालाफुलाएर बिस्तारै हातले हान्नुपर्छ । हातले ३० सेकेन्डसम्म हान्न सकिन्छ ।

५. जिराफ 

5

टाउको अलिकताबंग्याएर पछाडि लैजाने र फेरि तलझार्ने प्रक्रियागर्न सकिन्छ । यो प्रक्रियादुईपटक गर्न सकिन्छ ।

६. ह्याम्स्टर चिक्स

6

एउटा गाला ठूलो बनाउने र त्यसमाजम्माभएको श्वास अर्को गालामा पठाउने प्रक्रियाहो । यसरी हावा पठाउने प्रक्रिया ३० सेकेन्डसम्म गर्न सकिन्छ ।

७. ज टोनर

7

बंगारालाई बाहिरैबाट समातेर कानतिर बिस्तारै तान्न सकिन्छ । यो प्रक्रिया ३ पटक गर्नसकिन्छ ।

८.किस द स्काई 

8

आकासतिर चुम्बनगर्ने प्रक्रियाहो, यो १० पटकगरिन्छ ।

९.रिल्याक्सेसन 

9

अनुहारको सबैभाग समेट्ने गरी हातले समाई बिस्तारै मालिस गर्नुपर्छ । यो अवस्थामाआँखाबन्दगर्न सकिन्छ ।

स्वास्थ्यखबरले डेलीमेलबाट अनुवाद गरेको सामाग्री