काठमाण्डौ । राधी विद्युत कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेबोन)मा आवेदन दिएको छ।
कम्पनीले गत वैशाख २८ गते सेबोनमा हकप्रद सेयर निष्कासनको अनुमति माग्दै सेबोनमा आवेदन दिएको हो।
सेबोनले अनुमति दिएमा यो कम्पनीले १ः१.४७५२ अनुपातमा ९५ करोड ३५ लाख ७६ हजार ९९ रुपैयाँबराबरको हकप्रद आफ्ना सेयरधनीहरुलाई जारी गर्नेछ।
कम्पनीले १०० अंकित दरका कुल ९५ लाख ३५ हजार ७६०.९९ कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ।
यो हकप्रदको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।
9 minutes ago
32 minutes ago
30 minutes ago
53 minutes ago
58 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago