काठमाण्डौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो पाँचौँ वार्षिक साधारणसभा डोकेको छ।
कम्पनी सञ्चालक समितिको बिहीबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो कात्तिक ६ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको ज्ञानेश्वरस्थित लिसरा ब्यांकेटमा बिहान ११ः३० बजेबाट सुरु हुनेछ।
सभाले सर्वसाधारणका लागि जारी गरिने जारी पुँजीको ३० प्रतिशत सेयर (आईपीओ) निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ।
सोही सभाले सञ्चालक नियुक्ति अनुमोदन गर्नेछ। सभाले आर्थिक वर्ष २०७७÷७८ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन अनुमोदन गर्नेछ।
3 hours ago
3 hours ago
3 hours ago
3 hours ago
3 hours ago
4 hours ago
4 hours ago
4 hours ago
5 hours ago
6 hours ago