काठमाण्डौ। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले बागमती प्रदेशको ललितपुर जिल्लास्थित गोदाबरी नगरपालिका वडा नं. १० टाखेलको चापागाउँमा शाखा कार्यालय विस्तार गरी सोमबारबाट कारोबार सुरु गरेको छ।
चापागाउँ शाखासहित बैंकको शाखा कार्यालयहरुको संख्या २५८ पुगेको छ।
बैंकको सातै प्रदेश ७७ वटै जिल्लामा २५८ वटा शाखा कार्यालय, २४१ वटा एटीएम र ९८ वटा शाखारहित बैंकिङ रहेको छ।
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
3 hours ago
4 hours ago
4 hours ago
4 hours ago
4 hours ago
5 hours ago