काठमाण्डौ । ललितपुर महानगरपालिकाको प्रारम्भिक मतपरिणाम समेत प्राप्त भएको छ । 

ललितपुर महानगरपालिकामा मेयर पदमा गठबन्धनका साझा उम्मेद्वार कांग्रेसका चिरिबाबु महर्जनले सुरुवाती अग्रता लिएका छन् । 

ललितपुरमा ५० मत गणना हुँदा चिरिबाबुले २८ मत प्राप्त गरेका छन्।

उनले नेकपा एमालेको तर्फबाट मेयर पदका उम्मेद्वार हरिकृष्ण व्यञ्जनकारले १० मतसहित पछ्याइरहेका छन् । 

महर्जनले अघिल्लो पटक पनि ललितपुरमा शानदार जित हासिल गरेका थिए । आफ्नो कार्यकालमा उदाहरणीय काम गरेका उनको लोकप्रियता पछिल्लो समय झनै बढेको थियो ।