काठमाण्डौ । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८–७९का लागि लाभांश वितरण नगर्ने भएको छ।

संस्थाको सञ्चालक समितिको बिहीबार (माघ १२ गते) बसेको बैठकले यस्तो निर्णय गरेको हो। 

बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको संस्थाका कामु प्रमुख कार्यकारी अधिकृत एवं कम्पनी सचिव विष्णुप्रसाद ढकालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।