काठमाण्डौ । लोकसेवा आयोगले बुधबारदेखि राजपत्र अनंकित प्रथम श्रेणीअन्तर्गत पाँचौँ तहका लागि प्राविधि तथा स्वास्थ्य सेवाका पदहरुमा आवेदन खुला गरेको छ।
आयोगले सूचना निकालेर खुला तथा समावेशी प्रतियोगितामार्फत ५०० सयभन्दा बढी पदका लागि आवेदन खुला गरेको हो। आयोगले सबइन्जिनियर, कम्प्युटर अपरेटर, प्राविधिक सहायक, रेन्जर सर्वेक्षक, स्टाफ नर्सलगायतका पदमा आवेदन खुला गरेको छ।
इच्छुक उम्मेदवारले अनलाइनमार्फत दरखास्त दिन सक्नेछन्।
सूचना हेर्न र अनलाइन आवेदन दिन यहाँ क्लिक गर्नुहोस् ।
7 hours ago
7 hours ago
7 hours ago
8 hours ago
8 hours ago
8 hours ago
9 hours ago
9 hours ago
9 hours ago
10 hours ago