काठमाण्डौ । लोकसेवा आयोगले नायब सुब्बा पदका लागि दरखास्त आह्वान गरेको छ।
आयोगले बुधबार सूचना निकालेर राजपत्र अनंकित प्रथम श्रेणी अप्राविधिक खुला तथा समावेसी नासु पदका लागि दरखास्त आह्वान गरेको हो। खुला तथा समावेशीबाट विभिन्न सेवा समूहमा २०० भन्दा बढी पदमा दरखास्त खुलाइएको छ।
इच्छुक उम्मेदवारले आगामी माघ १८ गतेसम्म दरखास्त दिन पेस गर्न सक्नेछन्। दोब्बर दस्तुर तिरी माघ २५ गतेसम्म दरखास्त दिन सकिनेछ।
इच्छुक उम्मेदवार अनलाइनमार्फत आवेदन दिनुपर्नेछ। यसका लागि आयोगको https://psc.gov.np/ मा गएर फारम भर्न सकिनेछ।
13 minutes ago
23 minutes ago
56 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago