काठमाण्डौ । विराटनगरका यशोधा पोखरेल भट्टराई र उज्ज्वल भट्टराईको १२ औँ वैवाहिक वर्षगाँठमा प्रभु लाइफ इन्स्योरेन्सको जीवन बीमा पोलिसी उपहार दिइएको छ।
वैवाहिक वर्षगाँठको अवसर पारेर श्रीमान् उज्ज्वल भट्टराईले आफ्नी श्रीमती यशोधा पोखरेल भट्टराईलाई रु. ३० लाख बीमांक रकमको सो जीवन बीमा योजना प्रदान गरेका हुन्।
जीवन बीमा हस्तान्तरण कार्यक्रममा प्रभु लाइफका तर्फबाट प्रदेश प्रमुख पुष्कर भट्टराई, शाखा प्रमुख प्रशान्त पाण्डेलगायतको उपस्थिति रहेको थियो। यशोधा पोखरेल भट्टराई प्रभु लाइफको एजेन्सी म्यानेजरसमेत रहेकी छन्।
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago