काठमाण्डौ । मर्जर प्रयोजनका लागि रोक्का रहेको सगरमाथा इन्स्योरेन्स र लुमिबनी जनरल इन्स्योरेन्सको सेयर कारोबार फुकुवा गरिएको छ।
नेप्सेको आजको निर्णयबाट यी दुवै कम्पनीको आधारभूत सेयरधनीहरुबाहेकका अन्य सेयरधनीको सेयर कारोबार फुकुवा गरिएको हो। अब भोलि बिहीबारबाट यी दुवै कम्पनीको सेयर कारोबारमा आउनेछन्।
मर्जर प्रयोजनका लागि गत असार ३० गतेबाट यी दुवै कम्पनीका सेयर कारोबार रोक्का गरिएको थियो।
सोही दिन बिहान सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्सबीच १ः१ सेयर स्वाप अनुपातमा मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको थियो।
19 minutes ago
37 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
3 hours ago
3 hours ago
3 hours ago
3 hours ago