काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आज सोमबार १३ लाख रुपैयाँको मृत्यु दाबीभुक्तानी गरेको छ।
बीमित दुर्गाकुमारी भण्डारीको मृत्युपछि उनका पति नारायणप्रसाद पराजुलीलाई कम्पनीले मृत्यु दाबीभुक्तानीबापतको उक्त रकम प्रदान गरेको हो। कम्पनी धनगढी शाखा कार्यालयमा आयोजित एक कार्यक्रमबीच पराजुलीलाई रकमबराबरको चेक प्रदान गरिएको थियो।
भण्डारीले वैदेशिक रोजगार म्यादी जीवन बीमाबाट १० लाख रुपैयाँ पोलिसी लिएकी थिइन्। उनले बीमशुल्क ३ हजार ९२४ रुपैयाँ रहेको थियो।
मृत्यु लाभ र करिया खर्च तथा आय नोक्सानीबापत उक्त रकम प्रदान गरिएको शाखा प्रबन्धक लक्ष्मीकान्त जैसीले जानकारी दिए।
11 hours ago
12 hours ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago