काठमाण्डौ । स्थापनाको क्रममा रहेको सानिमा इन्स्योरेन्स कम्पनी लिमीटेडले ६ पदमा दर्जनौ कर्मचारी मागेको छ । 

कम्पनीले डेपुटी सीइओदेखि जुनियर असिस्टेन्टसम्मका पदमा कर्मचारी मागेको हो । 

एकजना डेपुटी सीइओ, असिस्टेन्ट जनरल म्यानेजर, ७ शाखाका लागि शाखा प्रबन्धक, केही अफिसर, काठमाण्डौ उपत्यका भित्र र बाहिरका लाग म्यानेजमेन्ट टेनी र केही जुनियर असिस्टेन्ट माग गरिएको हो । 

इच्छुकले आगामी डिसेम्बर ७ भित्र आवेदन दिइसक्नुपर्ने बताइएको छ । 

आवेदन आह्वान गरिएको पदका लागि आवश्यक योग्यता तथा अन्य जानकारीका लागि यो सूचना हेर्नुहोस्: