काठमाण्डौ । कारोबार खुलेको पहिलो प्रहरमा नै नागरिक लगानी कोष (सीआईटी) को सेयर मूूल्यमा मंगलबार पोजिटिभ सर्किट लागेको छ।
कारोबार खुुलेको १० मिनेटमै सीआईटीको सेयरमूूल्यमा भने १० प्रतिशतले वृद्धि भई पोजिटिभ सर्किट लागेको हो। अघिल्लो कारोबारको सेयरमूूल्यभन्दा सीआईटीको सेयरमूूल्यमा १० प्रतिशतले वृद्धि भई २ हजार २ सय ७७ रुपैयाँमा कारोबार भइरहेको छ। पोजिटिभ सर्किट लागे पनि १० प्रतिशत मुुनि उक्त कम्पनीको सेयर कारोबार भने हुुने नियम छ।
नागरिक लगानी कोषले २२ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गर्न यही असार २० गते एजीएमसमेत आह्वान गरिसकेको छ भने बोनसपश्चात् कायम हुुने चुुक्ता पूूँजीको ८२.८४ प्रतिशत हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पनि गरेको जनाएको छ।
12 hours ago
13 hours ago
13 hours ago
13 hours ago
14 hours ago
14 hours ago
14 hours ago
15 hours ago
15 hours ago
15 hours ago