काठमाण्डौ । नागरिक लगानी कोषले कर्मचारी वचत वृद्धि स्वीकृत अवकाश कोष कार्यक्रमका करिब २ लाख ९८ हजार सहभागीहरुलाई कोषको आर्थिक बर्ष २०७७/७८ सम्मको मुनाफाबाट १.५ प्रतिशत थप प्रतिफल दिने भएको छ।
कोष सञ्चालक समितिको शनिबार बसेको बैठकले उक्त निर्णय गरेको हो।
२०७८ असार मसान्तसम्मको बचत रकममा सञ्चित मुनाफाबाट १.५ प्रतिशतका दरले थप प्रतिफल दिँदा सहभागीहरुको खातामा कुल रकम १ अर्ब ७४ करोड रुपैँया जम्मा हुनेछ।
प्रतिफलबाट प्राप्त रकम कोषमा रहेको सहभागीहरुको खातामा जम्मा गर्ने व्यवस्था कोषले गरिसकेको छ।
4 minutes ago
23 minutes ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
12 hours ago
13 hours ago