काठमाण्डौ । नागरिक लगानी कोष (सीआईटी)ले हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद सेयरको प्रत्याभूति गर्ने भएको छ।
सीआईटी र हाइड्रोपावर कम्पनीबीच मंगलबार प्रत्याभूति गर्ने सम्झौतामा हस्ताक्षर भएको हो।
कम्पनीको हाल कायम चुक्तापुँजी १ अर्ब ६० करोड रुपैयाँको ७५ प्रतिशत (१ः०.७५को अनुपात) ले हुने १ अर्ब २० कारोड रुपैयाँको १करोड २० लाख कित्ता हकप्रद सेयरको प्रत्याभूति सीआईटीले गर्ने भएको छ।
यससम्बन्धी सम्झौतापत्रमा सीआईटीका कार्यकारी निर्देशक रमण नेपाल र दोलखा हाइड्रोपावरकी अध्यक्ष रन्जना दहालले हस्ताक्षर गरेका छन्।
20 hours ago
21 hours ago
21 hours ago
21 hours ago
21 hours ago
22 hours ago
22 hours ago
23 hours ago
23 hours ago
23 hours ago