काठमाण्डौ । सूर्य नेपाल प्रा.लि.ले दशैंतिहार अफरसहित जोन प्लेयर प्रिमियम ब्राण्डका पुरुष बस्त्रहरुको बिक्री खुल्ला गरेको छ ।
ग्राहकहरुलाई बस्त्र खरिदमा तत्काल नगद लाभसहितको अवसर खुल्ला गरिएको कम्पनीले जनाएको छ ।
रु ९,९९९ भन्दा माथिको खरिदमा तत्काल १५ प्रतिशतसम्म नगद फिर्ता पाइनेछ भने रु ७,४९९ भन्दा माथिको खरिदमा तत्काल १० प्रतिशतसम्म नगद फिर्ता हुनेछ।
यो अफर औपचारिक पोशाक, क्याजुअल वेयर तथा डेनिम लगायतका सम्पूर्ण संग्रहमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । उत्साहजनक भेराइटिका शैली, स्टाइल तथा बनावटमा उपलब्ध छन् ।
12 hours ago
13 hours ago
13 hours ago
13 hours ago
13 hours ago
14 hours ago
14 hours ago
14 hours ago
14 hours ago
14 hours ago