काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)ले गुनासो समाधानका लागि हेल्प डेस्क स्थापना गरेको छ ।

नेप्सेले आज जारी गरेको एक सूचनामा धितोपत्रको दोस्रो बजार कारोबारमा आउन सक्ने सम्भावित समाधानका लागि सहायता कक्ष स्थापना गरेको जनाएको हो ।
धितोपत्र कारोबारका क्रममा कुनै किसिमका समस्या वा गुनासो भएको खण्डमा टोल फ्रि नम्बर १६६००१२५०२५ मा सम्पर्क नेप्सेले आग्रह गरेको छ ।