काठमाण्डौ । नेपाल राष्ट्र बैंकमा सम्पत्ति शुद्धीकरण निवारण सुपरिवेक्षण महाशाखा स्थापना गरिने भएको छ।
राष्ट्र बैंकले आज एक सूचना प्रकाशित गरी उक्त महाशाखा स्थापना गर्ने निर्णय भएको जानकारी गराएको हो।
सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी निरीक्षण तथा सुपरिवेक्षण गर्ने उद्देश्यले उक्त महाशाखा स्थापना गर्ने निर्णय भएको राष्ट्र बैंकले जनाएको छ।
उक्त महाशाखाले आउँदो माघ १ गतेदेखि कार्यरम्भ गर्नेछ।
7 hours ago
12 hours ago
12 hours ago
13 hours ago
13 hours ago
13 hours ago
14 hours ago
14 hours ago
15 hours ago
15 hours ago