काठमाण्डौ । सरकारले कोभिड–१९ विरुद्धको बुस्टर डोज दिइरहेको छ।
बुस्टर डोज लगाउन त्यसअघि लगाएका दुई डोजको खोप कार्ड सँगै लिएर जानुपर्छ।
यसैगरी बुस्टर डोज लगाउन अग्रपंक्तिमा खटिने कर्मचारीको हकमा आफू कार्यरत संस्थाले प्रदान गरेको परिचयपत्र अनिवार्य गरिएको छ।
रोप प्रतिरोधात्मक क्षमता कम भएकाको हकमा भने बुस्टर लगाउन उपचार गराइरहेको वा औषधि सेवन गरिरहेको अस्पतालको पुर्जा लैजानुपर्छ।
स्वास्थ्य मन्त्रालयका अनुसार ६० वर्ष माथिकाको हकमा बुस्टर डोज लगाउन अनिवार्य रुपमा उमेर खुल्ने परिचयपत्र देखाउनुपर्छ।
3 hours ago
3 hours ago
5 hours ago
5 hours ago
5 hours ago
5 hours ago
5 hours ago
6 hours ago
6 hours ago
6 hours ago