काठमाण्डौ । काठमाडौंको कीर्तिपुर नगरपालिकामा मतगणना सुरु भएको छ ।
सुरुवाती अवस्थामा मेयरमा नेपाली कांग्रेसका उम्मेद्वारले अग्रता लिएका छन् ।
मेयरका लागि १ हजार मतगणना हुँदा कांग्रेसका उम्मेदवार राजकुमार नकर्मीले ४२७ मतसहित अग्रता लिएका छन् ।
उनलाई एमालेका केशरत्न बज्राचार्यले २८० मतसहित पछ्याइरहेका छन् ।
माओवादी केन्द्रका शिवशरण महर्जनले ११७ र एकीकृत समाजवादीका बटुककृष्ण थापाले २२ मत पाएका छन्।
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
3 hours ago
4 hours ago
4 hours ago
4 hours ago