काठमाण्डौ । नेपाल विज्ञापन संघ (आन)ले शुक्रबार आफ्नो ३२ औँ वार्षिकोत्सवका अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ।
आनले नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा सचिवालय भवन सानो खरिबोट शान्तिनगरमा रक्तदान कार्यक्रम आयोजना गरेको हो।
कार्यक्रममा आनका वर्तमान तथा संघका पूर्वपदाधिकारी, सदस्य एजेन्सी र विज्ञापन व्यवसायसँग सम्बन्धित विभिन्न साझेदारहरुको उपस्थिति थियो।
रक्तदानबाट ५७ पिन्ट रगत संकलन भएको आनले जनाएको छ।
5 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
12 hours ago
12 hours ago
12 hours ago