काठमाण्डौ । अर्थशास्त्रतर्फको नोबेल पुरस्कार विजेताहरु नाम घोषणा गरिएको छ।
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार पाउनेमा तीनजना अमेरिकी अर्थशास्त्री छन्। द रोयल स्विडिस एकेडेमीका अनुसार बेन एस बर्नान्के, डगलस डब्ल्यू डायमन्ड र फिलिप एच डिबबिगलाई अर्थशास्त्रतर्फको नोबेल पुरस्कार दिने घोषणा गरिएको हो।
बैंक र वित्तीय संकटबारे अध्ययन गरेकोमा बर्नान्क, डायमन्ड र डिबबिगलाई यो पुरस्कार दिने निर्णय गरिएको हो।
22 hours ago
22 hours ago
22 hours ago
22 hours ago
23 hours ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago