काठमाण्डौ । साताको पहिरो कारोबार दिन आइतबार सुन र चाँदीको भाउ स्थिर रहेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन र चाँदीको भाउ स्थिर रहेको छ। 

आज प्रतितोला फाइन गोल्ड ९७ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड ९७ हजार ३०० रुपैयाँ कायम भएको छ। गत शुक्रबार पनि प्रतितोला फाइन गोल्ड ९७ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड ९७ हजार ३०० रुपैयाँमै कारोबार भएको थियो। शुक्रबार सुनको भाउ स्थिर नै रहेको थियो। 

आज चाँदी प्रतितोला १ हजार २९५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा १० रुपैयाँले घटेर चाँदी १ हजार २९५ रुपैयाँमै कारोबार भएको थियो।