security board of nepal
काठमाण्डौ । हालैको वर्षा र बाढीबाट पीडितहरुको राहात तथा उद्धारका लागि नेपाल धितोपत्र बोर्डले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोगस्वरुप ३० लाख रुपैयाँ प्रदान गरेको छ ।
आइतबार एक कार्यक्रमबीच प्रधानमन्त्री निवास बालुुवाटारमा बोर्डका सदस्य तोयानाथ अधिकारी, नरबहादुर थापा, जगन्नाथ उपाध्याय तथा बोर्डका कार्यकारी निर्देशक तथा निर्देशकहरुको उपस्थितमा बोर्ड अध्यक्ष डा. रेवतबहादुर कार्कीले प्रधानमन्त्री शेरबहादुर देउवालाई बाढी पहिरो पीडितको राहत तथा उद्धारका लागि ३० लाखको चेक हस्तान्तरण गरे ।
सो अवसरमा प्रधानमन्त्री देउवाले राहात कोषमा सहयोग गरेकोमा बोर्ड परिवारलाई धन्यवाद दिए ।
8 hours ago
13 hours ago
13 hours ago
13 hours ago
14 hours ago
14 hours ago
14 hours ago
14 hours ago
14 hours ago
15 hours ago