नेपालमा अहिले नयाँ स्टक एक्सचेन्जको आवश्यकता नै देख्दिनँ : युवराज खतिवडा

1663503344yuvaraj-khatiwada.jpg
– अनन्त्य सुन्दर काठमाण्डौ । मन्त्रिपरिषद्को बैठकले धितोपत्र बजार सञ्चालन नियमावली २०७४ स्वीकृत गरेसँगै नयाँ स्टक एक्सचेन्ज र कमोडिटिज एक्सचेन्जका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आज सूचना प्रकाशित गर्दै लाइसेन्स वितरणका लागि आवेदन खुला गरेको छ।  सेबोनले नयाँ स्टक एक्सचेन्ज र कमोडिटिज एक्सचेन्जका लागि ४५ दिनभित्र आवेदन पेस...

एभरेष्ट बैंकले भन्यो–‘हामी मर्जरमा जाँदैनौ, सेयर बिक्रीका लागि फण्डा गरियो’

1662021079ebl.jpg
काठमाण्डौ । एभरेष्ट बैंकसँग सनराइज बैंकको मर्जर हुन लागेको हल्ला चलाएर दोश्रो बजारको सेयरमूल्यमा चलखेल भएको पाइएको छ ।  एभरेष्ट बैंकले हालसम्म कुनै पनि बैंक तथा वित्तीय संस्थासँग मर्जरका लागि कुराकानी गरेको छैन । अनौपचारिक कुराकानी पनि भएको छैन । तर, केही खेलाडीहरुले एभरेष्ट बैंकको नामसँग सनराइज बैंकको नाम जोडेर बजार घटेको बेला...

निर्वाचन आयोगले मतपेटिकाको ठेक्कामा गर्न खोजेको चलखेलमा अदालतको अंकुश

1661947539stay-oreder-copy.jpg
काठमाडौं । मतपेटिका छपाईको ठेक्कामा निर्वाचन आयोगले अयोग्य कम्पनीको बोलपत्र स्वीकृत गरेको विषयलाई स्थगित गर्न भन्दै अदालतले अन्तरिम आदेश जारी गरेको छ ।  उच्च अदालत पाटनले निर्वाचन आयोगको नाममा बुधबार अल्पकालीन अन्तरिम आदेश जारी गर्दै मतपेटिकाको बोलपत्र सम्बन्धी कार्य जे जस्तो अवस्थामा छ, सोही अवस्थामा राख्न अल्पकालीन अन्तरिम...

1662798070ADBL-ad-ver-1.gif

सनराइज फर्स्ट म्युचुअल फन्ड र ब्लुचिप फन्ड नाफामा, न्याभ कति ?

1661914243nav.jpg
काठमाण्डौ । सनराइज म्युचुअल फन्डअन्तर्गत सञ्चालित २ वटा योजनाहरुको साउन महिनाको वित्तीय विवरण सार्वजनिक भएको छ। कोष प्रवर्द्धक सनराइज बैंक र योजना व्यवस्थापक सनराइज फर्स्ट म्युचुअल फन्ड र सनराइज ब्लुचिप फन्डको वित्तीय विवरण सार्वजनिक भएको हो। यी दुवै योजनाको प्रतिइकाइ खुद सम्पत्ति मूल्य (न्याभ) साउनमा बढेको छ।  साउनमा सनराइज...

क्लब प्लाटिनममा अमेरिकन आईडल स्टार आर्थर गन्को टुबोर्ग होमकमिङको धमाकेदार सुरुवात

1661090846TBTHC20cc.jpg
काठमाण्डौ । आर्थर गन् नामले प्रचलित गायक दिवेश पोखरेलले आफ्नो टुबोर्ग होमकमिङ टुरको हिजो राति क्लब प्लाटिनममा दर्शकहरुमाझ सुरुवात गरेका छन् ।  उक्त कार्यक्रम ‘उनले के पीर पर्यो तिमीलाई?’गीतबाट सुरु गरेका थिए । ‘लभ ईज माई रिडेम्पसन’, ‘न्यानो घर’ जस्ता उनका लोकप्रिय गीतहरुले दर्शकको निकै ताली पायो । समग्रमा दर्शकहरुले...

विश्वप्रसिद्ध ब्रिटिस लुब्रिकेन्ट ब्रान्ड डकहम्स पुनः नेपाली बजारमा, 'अटोमोबाइल्सका लागि जडिबुटी'

1660971116duckhams-launch.jpeg
काठमाण्डौ । विश्वप्रसिद्ध ब्रिटिस लुब्रिकेन्ट ब्राण्ड Duckhams(डकहम्स) नेपालको बजारमा पुनः प्रवेश गरेको छ । सन् १८९९ मा स्थापित यो प्रतिष्ठित ब्रिटिश ब्राण्डले लुब्रिकेन्ट बजारमा थुप्रै नवीन प्रविधिको सुरुवात गरेको छ ।  युरोपकै  पहिलो मल्टी ग्रेड ओयल भनिएको यो ब्राण्ड, स्थापना भएको थोरे समयमै थुप्रै क्लासिक कार ब्राण्डहरु Rolls Royce, Bentley, Austin, Rover...

1664453026jeewan-bima-jaruri-chha-1200-x-100-px-1.gif

‘शुभ लक्ष्मी कोष’का इकाइहरु खरिदका लागि आवेदन दिने आज अन्तिम दिन

1660789276laxmi.jpg
काठमाण्डौ । लक्ष्मी म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने शुभ लक्ष्मी कोषका इकाइहरु खरिदका लागि आवेदन दिने आज भदौ २ गते अन्तिम दिन रहेको छ।  गत साउन १९ गतेबाट यस योजनाका इकाइहरु बिक्री गरिएको छ। आज बैंकिङ समयसम्म खरिद आवेदन दिन सकिने योजना व्यवस्था लक्ष्मी क्यापिटल मार्केटले जनाएको छ।  यस योजनाका १० रुपैयाँ अंकित दरका ५ करोड...

‘शुभ लक्ष्मी कोष’का इकाइहरु आजबाट बिक्री खुला

1659580003laxmi.jpg
काठमाण्डौ । लक्ष्मी म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने शुभ लक्ष्मी कोषका इकाइहरु आज साउन १९ गतेबाट बिक्री खुला गरिएको छ।  यस योजनाका १० रुपैयाँ अंकित दरका ५ करोड इकाइमध्ये न्यूनतम ७५ लाख वा कुल बिक्री भएको इकाइ संख्याको न्यूनतम १५ प्रतिशत बिज पुँजीबापत इकाइ कोष लक्ष्मी बैंकलाई सुरक्षित राखी बाँकी न्यूनतम ४ करोड २५ लाख इकाइमध्ये...

‘शुभ लक्ष्मी कोष’का इकाइहरु साउन १९ बाट बिक्री खुला गरिने

1658892735laxmi.jpg
काठमाण्डौ । लक्ष्मी म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने शुभ लक्ष्मी कोषका इकाइहरु यही साउन १९ गतेबाट बिक्री खुला गरिने भएको छ।  यस योजनाका १० रुपैयाँ अंकित दरका ५ करोड इकाइमध्ये न्यूनतम ७५ लाख वा कुल बिक्री भएको इकाइ संख्याको न्यूनतम १५ प्रतिशत बिज पुँजीबापत इकाइ कोष लक्ष्मी बैंकलाई सुरक्षित राखी बाँकी न्यूनतम ४ करोड २५ लाख...

यूरोपमा आर्थिक मन्दी: कार किन्न छाडे मानिसले, अटो सेक्टर चौपट

1657948598cars.jpg
काठमाण्डौ । कोभिड महामारीपछि विश्वमा जसरी आर्थिक मन्दीको त्रास फैलिइरहेको छ । यहीबेला कतिपयले प्रश्न गर्न सक्छन्, लगातार प्रगति पथमा हिँडिरहेको यूरोपमा पनि आर्थिक मन्दी आउँछ ? वा, आउन लागेको हो ? कुनै पनि देश तथा त्यहाँका जनताहरुको आर्थिक अवस्था सुधार भइरहेको छ कि खस्किरहेको छ भन्ने विषय जाँच्ने केही आधारभूत मापदण्ड तथा सूचकहरु हुन्छन् ।...

काठमाण्डौ उडान भर्ने स्पाइसजेटको यात्रा असुरक्षित, १८ दिनमा आठ गम्भीर घटना भएपछि स्पष्टीकरण सोधियो

1657118764aaaaaa.jpg
काठमाण्डौ । दैनिक रुपमा दिल्ली–काठमाण्डौ उडान भर्दै आएको भारतीय वायुसेवा कम्पनी स्पाइस जेटको यात्रा जोखिमपूर्ण देखिएको छ ।  भारतको उड्डयन क्षेत्रको नियामक नागरिक उड्डयन महानिर्देशनालय(डिजीसिए)ले विगत १८ दिनमा प्राविधिक गडबडीका ८ वटा घटना भएपछि स्पाइसजेटलाई आकस्मिक रुपमा विमानहरु अवतरण गरिएको विषयमा स्पष्टीकरण सोधेको छ...

किङ्ग लङ्गका विद्युतीय माईक्रो बस नेपाली बजारमा

1657113179merger111.jpg
काठमाण्डौ । जाईमेन किङ्ग लङ्ग युनाईटेड अटोमोटीभ लिमिटेडले उत्पादन गर्ने विद्युतीय सवारी साधनको नेपाली बजारमा बिक्रीवितरणको शुभारम्भ गरेको छ ।  सन् १९८८ मा स्थापना भएको किङ्ग लङ्ग सार्वजनिक यातायातका साधनहरुको रुपमा प्रयोग हुने बस उत्पादनतर्फ चीनकै सर्बाधिक ठूलो उत्पादकको रुपमा परिचित रहेको छ । चीनका विभिन्न क्षेत्रमा रहेका...

सिबिफिन र प्रधानमन्त्री कार्यालयको आयोजनामा उच्चस्तरीय छलफल, होशियारीपूर्वक लोन दिन बैंकहरुलाई आग्रह

1657024862cbfin.jpg
काठमाण्डौ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको संयुक्त आयोजनामा उच्चस्तरीय छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।  मन्त्रीहरु, मुख्यसचिव, सचिव, बैंक तथा वित्तीय संस्थाका अध्यक्ष एवं संचालकहरु, व्यवसायिक संघ/संस्थाका प्रतिनिधिहरुको सहभागितामा देशको अर्थतन्त्रले...

थोक कर्जा प्रदायक लघुवित्तको कर्जा प्रवाह १८.२०%ले बढ्यो, एनपीएलमा सुधार

1656252411nrb.jpg
काठमाण्डौ । थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरुबाट प्रवाह हुने कर्जा तथा सापटीमा वृद्धि भएको छ।  नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको लघुवित्त वित्तीय संस्थाहरुको चालु आर्थिक वर्षको तेस्रो त्रैमासम्मको स्थितिको तथ्यांकबाट यस्तो देखिएको हो। तथ्यांकअनुसार २०७८ चैतसम्ममा थोक कर्जा प्रदायक लघुवित्त वित्तीय ...

लक्ष्मी क्यापिटलको रु. ५० करोडको शुभलक्ष्मी कोषले पायो निष्कासन अनुमति

1655461946laxmi-mutual-fund.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले लक्ष्मी म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने ५० करोड रुपैयाँबराबरको ‘शुभलक्ष्मी कोष’का इकाइहरु निष्कासन गर्न अनुमति दिएको छ।  धितोपत्र बोर्डले गत जेठ ३१ गते यो योजनाका इकाइहरु निष्कासन गर्न अनुमति दिएको हो। बोर्डको अनुमतिसँगै अब योजना व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केटले यो योजनाका १०...

भर्खरै

माछापुच्छ्रे बैंक २३ औँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा उपहारको बहार

माछापुच्छ्रे बैंक २३ औँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा उपहारको बहार

फियर एन्ड ग्रिड मिटरमा लक्ष्मी बैंकको सेयरमा देखियो स्ट्रङ बुलिस, आगामी यात्रा कस्तो ?

फियर एन्ड ग्रिड मिटरमा लक्ष्मी बैंकको सेयरमा देखियो स्ट्रङ बुलिस, आगामी यात्रा कस्तो ?

दसैँलाई घुुम्ने जानेभन्दा पनि घरपरिवारसँग बसेर मनाउने पर्वमा लिइन्छ: राजेन्द्र मल्ल

दसैँलाई घुुम्ने जानेभन्दा पनि घरपरिवारसँग बसेर मनाउने पर्वमा लिइन्छ: राजेन्द्र मल्ल

दसैँपछि सेयर बजारको यात्रा कता ? यस्ता छन् जानकारका मत

दसैँपछि सेयर बजारको यात्रा कता ? यस्ता छन् जानकारका मत

यस्ता छन् डिजिटल दक्षिणा दिँदाका फाइदाहरु

यस्ता छन् डिजिटल दक्षिणा दिँदाका फाइदाहरु

दसैँको फुर्सदिलो समयमा अध्ययन गरी लगानी रणनीति बनाउनुपर्छ : नयन बास्तोला

दसैँको फुर्सदिलो समयमा अध्ययन गरी लगानी रणनीति बनाउनुपर्छ : नयन बास्तोला

‘दसैँपछि सेयर बजारमा सकारात्मक माहौल सिर्जना हुने प्रबल सम्भावना छ’

‘दसैँपछि सेयर बजारमा सकारात्मक माहौल सिर्जना हुने प्रबल सम्भावना छ’

नयाँ नोटको जतन कसरी गर्ने ?

नयाँ नोटको जतन कसरी गर्ने ?

ब्रोकरका दसैँ बिदा योजनाः कोही विदेश घुम्न जाने, कोही नेपालमै रमाउने

ब्रोकरका दसैँ बिदा योजनाः कोही विदेश घुम्न जाने, कोही नेपालमै रमाउने

महँगीको बेला दसैँमा खर्चको व्यवस्थापन कसरी गर्ने? यस्ता छन् विज्ञका सुझाव

महँगीको बेला दसैँमा खर्चको व्यवस्थापन कसरी गर्ने? यस्ता छन् विज्ञका सुझाव

चाडपर्वका बेला खानपानमा कसरी दिने ध्यान ?

चाडपर्वका बेला खानपानमा कसरी दिने ध्यान ?

यस्ता छन् दसैँमा भ्रमणका लागि ५ रमणीय गन्तव्य

यस्ता छन् दसैँमा भ्रमणका लागि ५ रमणीय गन्तव्य

दसैँको टीका हेटौँडा गएर लगाउने योजनामा मुक्तिनाथ विकास बैंकका सीईओ पोखरेल

दसैँको टीका हेटौँडा गएर लगाउने योजनामा मुक्तिनाथ विकास बैंकका सीईओ पोखरेल

बैंकर मनोज ज्ञवालीको दसैँ योजना : ‘यसपालि गाउँमा परिवारका साथ मनाउने’

बैंकर मनोज ज्ञवालीको दसैँ योजना : ‘यसपालि गाउँमा परिवारका साथ मनाउने’

साथीभाइसँग मोटरसाइकलमा पूर्वी नेपालको भ्रमणमा जाने मेगा क्यापिटलका सीईओको योजना

साथीभाइसँग मोटरसाइकलमा पूर्वी नेपालको भ्रमणमा जाने मेगा क्यापिटलका सीईओको योजना