Asian Life Insurance Company Limited

एशियन लाइफले ल्यायो “सुनिश्चित आय (परिवार आय लाभ) जीवन बीमा योजना”

1632217134photo-1.jpg
काठमाण्डौ। ग्राहकको रुचिलाई मध्यनजर गरी एशियन लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ जीवन बीमा योजना “सुनिश्चित आय (परिवार आय लाभ) जीवन बीमा योजना” को शुभारम्भ गरेको छ।  कम्पनीका सञ्चालक समितिका अध्यक्ष दिपककुमार श्रेष्ठ, कम्पनीका सञ्चालकहरु सुरेन्द्रकुमार गोयल, सजल मास्के, निष्ठा प्रधानांग, अच्यूतराज सापकोटा, कम्पनीका प्रमुख...

एशियन लाइफ इन्स्योरेन्सद्वारा रु. १.८४ करोड मृत्यु दाबी भुक्तानी

1631706413Asian-Life-Insurance.jpg
काठमाण्डौ। एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमित गकुल महराको परिवारजनलाई रु. १ करोड ८४ लाख १४ हजार ५ सय ५८ मृत्यु दाबीबापत भुक्तानी गरेको छ। बीमितकी श्रीमती निर्मला विष्टलाई कम्पनीको सञ्चालक समितिका अध्यक्ष दिपककुमार श्रेष्ठले बुधबार कम्पनीको प्रधान कार्यालयमा एक कार्यक्रमबीच दाबी भुक्तानीबापतको चेक हस्तान्तरण गरेका...

एशियन लाइफ इन्स्योरेन्सका नवनिर्वाचित अध्यक्ष श्रेष्ठद्वारा सपथ ग्रहण

1629187375Chairmans-Oath.jpg
काठमाण्डौ। एशियन लाइफ इन्स्योरेन्सको सञ्चालक समितिका नवनियुक्त अध्यक्ष दिपककुमार श्रेष्ठले मंगलबार पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्। नियामक निकाय बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालसमक्ष अध्यक्ष श्रेष्ठले पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन्। सपथ ग्रहणका अवसरमा बीमा समितिको कार्यकारी निर्देशक  राजुरमण पौडेल र एशियन...

1633081465primeir.gif

एशियन लाइफको वार्षिक साधारणसभाबाट ६ सञ्चालक निर्वाचित

1629029576IMG-20210815-WA0003.jpg
काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १२ औँ वार्षिक साधारणसभा आज बाराको सिमरास्थित होटेल क्लासिकमा सम्पन्न भएको छ। सभाले आगामी ४ वर्षका लागि संस्थापक सेयरधनीका तर्फबाट ४ जना र सर्वसाधारण सेयरधनीका तर्फबाट २ जना गरी ६ जना सञ्चालक निर्वाचित गरेको छ। नवनिर्वाचित सञ्चालकहरुमा संस्थापक सेयरधनीका तर्फबाट दिपककुमार...

एशियन लाइफ इन्स्योरेन्स : बीमा शुल्क आर्जन रु. ५.८ अर्ब, नाफा ३९.८५%ले बढ्यो

1629016578asian.jpg
काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमाससम्ममा ५ अर्ब ८० करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। आज सार्वजनिक चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिको खुद बीमा शुल्क रकम अघिल्लो वर्षको सोही अवधिसम्मको तुलनामा २७.८१ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीले ४ अर्ब ५४...

एसियन लाइफ इन्स्योरेन्सले डाक्यो वार्षिक साधारणसभा, यस्ता छन् मुख्य अजेन्डा

1627018359Asian.jpg
काठमाण्डौ । एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो १२ औँ वार्षिक साधारणसभा डोकेको छ। कम्पनी सञ्चालक समितिको हिजो बिहीबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो साउन ३१ गते आयोजना गर्ने निर्णय गरेको हो। वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले साउन १७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ साउन १६ गतेसम्म...

1629719403GIF-75c16899fe15b655abf7045d32c1db7e.gif

एशियन लाइफले वेल्थ म्यानेजमेन्टको ५१% सेयर खरिद गर्ने, सहायक कम्पनी बनाउने

1624262585Asian-3-926x1024.jpg
काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वेल्थ म्यानेजमेन्ट एन्ड मर्चेन्ट बैंकिङ लिमिटेडको सेयर स्वामित्व खरिद गर्ने भएको छ। आज आयोजित एक कार्यक्रमबीच एशियन लाइफ इन्स्योरेन्स र वेल्थ म्यानेजमेन्टबीच सेयर लगानी÷स्वामित्व खरिद गर्नेसम्बन्धी सम्झौता भएको हो। सम्झौतापत्रमा एशियन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी...

एसियन लाइफ इन्स्योरेन्स : नाफा ३९.३१%ले बढ्यो, रिजर्भमा ४७.२८%को बढोत्तरी

1620885470asian-life.jpg
काठमाण्डौ । एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ४ अर्ब ५९ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ। आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको बीमा शुल्क आर्जन गत वर्षको यही अवधिको तुलनामा ४८.१० प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा कम्पनीको बीमा शुल्क आर्जन ३ अर्ब ९ करोड रुपैयाँ...

एसियन लाइफ इन्स्योरेन्सको साढे १ लाख बढी कित्ता सेयर आजबाट लिलामीमा

1620531523Asian.jpg
काठमाण्डौ । एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साढे १ लाख कित्ता बढी संस्था सेयर आउँदो आज (वैशाख २६ गते) बाट लिलामीमा राखिएको छ। एसियन लाइफमा रहेको महालक्ष्मी विकास बैंक लिमिटेडको संस्थापक समूहको १ लाख ६६ हजार ७५७ कित्ता सेयर लिलामीमा राखिएको हो। लिलामी सेयरमा विद्यमान सेयरधनीका साथै जोकोही व्यक्ति, कम्पनी र संघसंस्थाहरुले...

एसियन लाइफका भुक्तानीहरु अब पूर्ण स्वचालित हुने

1620289267Asian-lifeNCHL.jpg
काठमाण्डौ । एसियन लाइफ इन्स्युरेन्स कम्पनी लिमिटेडले आफ्ना सम्पूर्ण भुक्तानी एनआईसी एसिया बैंक लिमिटेडमा रहेको आफ्नो खाताबाट स्वचालित रूपमा सोझै लाभग्राहीको खातामा जम्मा हुने गरी एनसीएचएलको नेसनल पेमेन्ट्स इन्टरफेस (एनपीआई) मा आबद्ध भएको छ। सोहीअनुसार एसियन लाइफले आजबाट कारोबार सुचारु गरेको छ।   यसरी एनपीआईमा रहेका कनेक्ट...

एसियन लाइफद्वारा रु. ५९ लाख मृत्यु दाबी भुक्तानी

1616675827Death-Claim-Banepa.png
काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्सको बनेपा शाखाले स्व. राजुकुमार अधिकारीको परिवारलाई मृत्यु दाबीबपत आज रु. ५९ लाख २० हजार रुपैयाँ भुक्तानी गरेको छ।  कम्पनीको सहायक महाप्रबन्धक लोकराज जोशीले कम्पनीका तर्फबाट बीमितकी पत्नी इन्दिरा पुडासैनीलाई बनेपा शाखा कार्यालयमा दाबी रकमबराबरको चेक हस्तान्तरण गरेका हुन्।  अधिकारीले २०७५ असोज...

'एशियन सुरक्षा प्लस (म्यादी)' जीवन बीमा योजना सार्वजनिक, आजै जारी भयो ५३०१ वटा बीमालेखहरु

1613042454Surachha-Plus.jpg
काठमाण्डौ। थोरै बीमाशुल्कमा आर्थिक सुरक्षा प्रदान गर्ने उद्देश्यले एशियन लाइफ इन्स्योरेन्स कम्पनीले 'मेरो सुरक्षा कवच' नाराका साथ आकर्षक एवं नवीनतम जीवन बीमा योजना 'एशियन सुरक्षा प्लस (म्यादी) जीवन बीमा' सार्वजनिक गरेको छ।  कम्पनीको प्रधान कार्यालयमा बिहीबार सञ्चालक समितिको अध्यक्ष  दिपककुमार श्रेष्ठलगायत सञ्चालक समिति...

एसियन लाइफ : खुद बीमा शुल्क आर्जन रु. ३.१३ अर्ब, नाफा ४५.०२%ले बढ्यो

1613015378Asian.jpg
काठमाण्डौ । एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ३ अर्ब १३ करोड रुपैयाँ बढी खुद बीमा शुल्क आर्जन गरेको छ। आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको बीमा शुल्क आर्जन गत वर्षको यही अवधिको तुलनामा ३७.१९ प्रतिशतले बढी हो। अघिल्लो वर्षको यही अवधिमा कम्पनीको बीमा शुल्क आर्जन २ अर्ब २८...

अब एसियन लाइफ इन्स्यारेन्समा बीमालेख आवेदन अनलाइनबाटै दिन सकिने

1592555410asian-life.jpg
काठमाण्डौ । विश्वव्यापी रुपमा फैलिएको महामारी कोरोनाभाइरसका कारण अनलाइन माध्यमको बढ्दो प्रयोग र आवश्यकतालाई ध्यानमा राखेर एसियन लाइफ इन्स्योरेन्स कम्पनीले अनलाइनमार्फत नै बीमालेखका लागि आवेदन गर्न सकिने सुविधा ल्याएको छ। अभिकर्ताले कम्पनीको आधिकारिक वेबसाइट www.asianlife.com.np मा एजेन्ट पोर्टलमार्फत २४ सै घन्टा आवेदन दर्ता गर्न सक्ने...

भर्खरै

'ब्याजदर'मा राष्ट्रबैंकको हस्तक्षेप, अघिल्लो महिनाभन्दा १०% का दरले मात्र परिवर्तन गर्न पाइने

'ब्याजदर'मा राष्ट्रबैंकको हस्तक्षेप, अघिल्लो महिनाभन्दा १०% का दरले मात्र परिवर्तन गर्न पाइने

लगानीकर्तालाई आउन थाल्यो मार्जिन कल, बढ्यो तनावको पारो

लगानीकर्तालाई आउन थाल्यो मार्जिन कल, बढ्यो तनावको पारो

ग्लोबल आइएमईमा रेमिटान्स बचत खाता खोल्दा ब्यालेन्ससहितको एनसेल सीम सित्तैमा

ग्लोबल आइएमईमा रेमिटान्स बचत खाता खोल्दा ब्यालेन्ससहितको एनसेल सीम सित्तैमा

सनराइज, सानिमा र प्राइमले सहकर्मी बैंकको ४० अर्ब निक्षेप खोसे(टेबलसहित)

सनराइज, सानिमा र प्राइमले सहकर्मी बैंकको ४० अर्ब निक्षेप खोसे(टेबलसहित)

सार्वजनिक खरिद नियमावली संशोधनका लागि कार्यदल गठन, शिलबन्दी दरभाउपत्र पेश गर्ने समय ७ दिनमा झार्ने प्रस्ताव

सार्वजनिक खरिद नियमावली संशोधनका लागि कार्यदल गठन, शिलबन्दी दरभाउपत्र पेश गर्ने समय ७ दिनमा झार्ने प्रस्ताव

असोजमा पनि बैंक कर्जा बिस्तारमा आक्रामक, निक्षेपको अवस्था के छ ?

असोजमा पनि बैंक कर्जा बिस्तारमा आक्रामक, निक्षेपको अवस्था के छ ?

सेबोन र नेप्सेमा नेतृत्व नहुँदा समस्या नै समस्या

सेबोन र नेप्सेमा नेतृत्व नहुँदा समस्या नै समस्या

लगातार पहिरो जान थालेपछि ठूला लगानीकर्ता पनि अत्तालिए, ब्याजदरले चौतर्फी हलचल

लगातार पहिरो जान थालेपछि ठूला लगानीकर्ता पनि अत्तालिए, ब्याजदरले चौतर्फी हलचल

बचत र मुद्दतिमा एनआइसी एशियाले ल्यायो बैंकिङ क्षेत्रकै पृथक प्रडक्ट, २४ सुविधाले भरिपूर्ण

बचत र मुद्दतिमा एनआइसी एशियाले ल्यायो बैंकिङ क्षेत्रकै पृथक प्रडक्ट, २४ सुविधाले भरिपूर्ण

बजारमा भीषण पहिरो, नेप्से २४०० को लाइनमा

बजारमा भीषण पहिरो, नेप्से २४०० को लाइनमा

न्यादीको आइपीओको प्रिअलटमेन्ट आज, बाँडफाँड पर्सिसम्म

न्यादीको आइपीओको प्रिअलटमेन्ट आज, बाँडफाँड पर्सिसम्म

मध्यभोटेकोशीको आइपीओ अर्को साता बाँडफाँड हुने

मध्यभोटेकोशीको आइपीओ अर्को साता बाँडफाँड हुने

‘सरप्राइज लाभांश’ घोषणाको तयारीमा नवील र एभरेष्ट बैंक

‘सरप्राइज लाभांश’ घोषणाको तयारीमा नवील र एभरेष्ट बैंक

मौद्रिक नीतिको समीक्षा मंसिरमा मात्रै

मौद्रिक नीतिको समीक्षा मंसिरमा मात्रै

सरकारले खर्च नगर्दा फेरि घट्न थाल्यो तरलता

सरकारले खर्च नगर्दा फेरि घट्न थाल्यो तरलता