Asian Life Insurance Company Limited

संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व परिवर्तन गर्दै एसियन लाइफ

1699413995asian.jpg
काठमाण्डौ । एसियन लाइफ इन्स्योरेन्स कम्पनीले ९ प्रतिशत संस्थापक सेयर सर्वसाधारण सेयरमा परिवर्तन गर्ने भएको छ।  कम्पनी आज एक सूचना प्रकाशित गर्दै संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व परिमार्जन गर्न संस्थापक सेयर सर्वसाधारणमा परिवर्तन गर्न लागिएको जानकारी गराएको हो।  हाल कम्पनीमा संस्थापक समूहको ६० प्रतिशत र सर्वसाधारण...

यती एयरलाइन्सको ४९% सेयर किन्न एसियन लाइफलाई बीमा प्राधिकरणको अनुमति

1695968978yati-airlines.jpg
काठमाण्डौ । एसियन लाइफ इन्स्योरेन्सले यती एयरलाइन्सको सेयर खरिद गर्ने अनुमति पाएको छ।  नेपाल बीमा प्राधिकरणले एसियन लाइफलाई यती एयरलाइन्सको सेयर खरिदका लागि अनुमति दिएको हो। ‘एसियन लाइफले यती एयरलाइन्सको सेयर किन्न प्राधिकरणमा प्रस्ताव पेस गरेको थियो’, प्राधिकरणका प्रवक्ता राजुरमण पोडेलले बिजशालासँग भने, ‘प्राधिकरणले सबै...

एसियन लाइफ इन्स्योरेन्सका उत्कृष्ट अभिकताहरु सम्मानित

1693121842Asian-life.jpg
काठमाण्डौ । एसियन लाइफ इन्स्योरेन्सको प्रदेशस्तरीय अभिकर्ता सम्मान तथा प्रशिक्षण कार्यक्रम ‘बिजनेस एक्सिलेन्स अवार्ड २०८०’ आयोजना गरेको छ। कार्यक्रम शनिबार झापाको बिर्तामोडमा भएको हो।  दुई दिनसम्म सञ्चालित कार्यक्रमको पहिलो दिन अभिकर्ता प्रशिक्षण र दोस्रो दिन अभिकर्ता सम्मान कार्यक्रमको आयोजना गरिएको थियो। कार्यक्रमको...

1695556604Online-Ad.gif

एसियन लाइफले अभिकर्ता, बीमित र सेयरधनीलाई अपेक्षित प्रतिफल दिनेछ : सीईओ श्रेष्ठ

1692776894asianlife.jpg
काठमाण्डौ । एसियन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिनेशलाल श्रेष्ठले कम्पनीलाई अझै उत्कृष्ट बनाउने प्रयास जारी रहेको बताएका छन्।  काठमाण्डौमा मंगलबार आयोजित बागमती प्रदेशस्तरीय अभिकर्ता प्रशिक्षण तथा सम्मान कार्यक्रम बिजनेस एक्सिलेन्स अवार्ड–२०८० मा सीईओ श्रेष्ठले कम्पनीलाई उत्कृष्ट बनाउन प्रयास...

एसियन लाइफको बीमाशुल्क आर्जन पौने ७ अर्ब माथि, नाफा र रिजर्भमा संकुचन

1691981465asainlife.jpg
काठमाण्डौ । एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ।  आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म कम्पनीको खुद बीमाशुल्क आर्जन ६ अर्ब ८४ करोड रुपैयाँ रहेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ०.०९ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिसम्म...

एशियन लाइफ इन्स्योरेन्सद्वारा रु. १.०२ करोड मृत्यु दाबी भुक्तानी

1689570886Death-Claim-4.jpg
काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबीबापत रु. १ करोड २ लाख ५६ हजार ५७५ भुक्तानी गरेको छ।  बीमित हजरा खातुनका पति नाथु देवानलाई कम्पनीको सञ्चालक समिति अध्यक्ष दिपककुमार श्रेष्ठले कम्पनीको प्रधान कार्यालयमा मृत्यु दाबीबापतको चेक हस्तान्तरण गरेका हुन्। चेक हस्तान्तरण कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत दिनेश लाल...

एसियन लाइफ इन्स्योरेन्सको करिब २५ हजार कित्ता सेयर बिक्रीमा

1685339786asian.png
काठमाण्डौ । एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको करिब २५ हजार कित्ता सेयर बिक्रीमा राखिएको छ।  एसियन लाइफ इन्स्योरेन्सको २४ हजार ८७१ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ। बिक्रीमा राखिएको सेयरमा हाललाई विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्।  खरिद आवेदन ३५ दिनभित्र दिनुपर्नेछ। इच्छुक संस्थापक...

एशियन लाइफ इन्स्योरेन्सको वार्षिक साधारणसभाबाट बोनस वितरणको प्रस्ताव पारित

1682934857viberimage2023-05-0112-53-51-664.jpg
काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १५ औँ वार्षिक साधारणसभा बाराको सिमरास्थित होटल क्लासिक प्लाजामा सोमबार सम्पन्न भएको छ। सञ्चालक समितिका अध्यक्ष दीपककुमार श्रेष्ठको अध्यक्षतामा भएको साधारणसभाले आर्थिक वर्ष २०७८–७९ सम्मको सञ्चित नाफाबाट ८.९४७ प्रतिशतले हुन आउने लाभांश वितरणको प्रस्ताव पारित गरेको छ। सञ्चालक...

मूल्य समायोजनपछि एसियन लाइफको सेयरभाउ कति ?

1682043281asian.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले बोनस सेयरका लागि एसियन लाइफ इन्स्योरेन्स कम्पनीको सेयरमूल्य समायोजन गरेको छ। नेप्सेले सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता यो कम्पनीको सेयरभाउ ५६९.५९ रुपैयाँ कायम गरेको हो। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता ६१८ रुपैयाँ थियो। अब समायोजित मूल्यअनुसार यो कम्पनीको सेयर...

आजसम्म कायम सेयरधनीले एसियन लाइफ इन्स्योरेन्सको लाभांश पाउने

1681960614asain.jpg
काठमाण्डौ । एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज वैशाख ७ गते अन्तिम मौका रहेको छ।  लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले भोलि वैशाख ८ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज वैशाख ७ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।  कम्पनीले...

एसियन लाइफ इन्स्योरेन्सद्वारा वार्षिक साधारणसभा आह्वान, बुक क्लोज कहिले ?

1680836316asian.jpg
काठमाण्डौ । एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो १५ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।  कम्पनी सञ्चालक समितिको बिहीबार (चैत २३ गते) बसेको बैठकले वार्षिक साधारणसभा आउँदो वैशाख १८ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा बाराको सिमरास्थित होटेल क्लासिकमा बिहान ११ः३० बजेबाट सुरु हुनेछ।  सभाले आर्थिक वर्ष २०७८–७९को सञ्चित...

एसियन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

1678768776asian.jpg
काठमाण्डौ । एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ।  कम्पनी सञ्चालक समितिको आज फागुन ३० गते बिहान बसेको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी २ अर्ब ९० करोड ८१ लाख ११ हजार ७५ रुपैयाँको कुल ८.९४७ प्रतिशतले हुन आउने २६ करोड १ लाख ९९ हजार ४१२ रुपैयाँबराबरको...

एसियन लाइफ इन्स्योरेन्सको बीमाशुल्क आर्जन सवा ३ अर्ब, ३२.६१%ले बढ्यो नाफा

1676187006asian.jpg
काठमाण्डौ । एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिसम्म कम्पनीले ३ अर्ब २६ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। जुन गत वर्षको सोही अवधिसम्मको तुलनामा १८.२३ प्रतिशतले कम हो। गत वर्ष यही अवधिसम्म कम्पनीले ३ करोड ३९ करोड रुपैयाँ बीमाशुल्क...

एशियन लाइफको ‘भविष्य निधि (सावधिक)’ जीवन बीमा योजना सार्वजनिक, यस्ता छन् सुविधा

1672575529Bhabisya-Nidhi.jpg
काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले सर्वसाधारणको आवश्यकताअनुसार नवीनतम जीवन बीमा योजना ल्याउने क्रममा ‘भविष्य निधि (सावधिक)’ जीवन बीमा योजना प्रचलनमा ल्याएको छ।  कम्पनीका सञ्चालक समिति अध्यक्ष दीपककुमार श्रेष्ठ, सञ्चालक समिति सदस्यहरु सुरेन्द्र गोयल, निष्ठा प्रधानाङ, सजल मास्के, अच्युतराज सापकोटा, प्रमुख कार्यकारी...

एसियन लाइफ इन्स्योरेन्सको बोनस सेयर सेयरधनीको डिम्याट खातामा

1670207772asian.jpg
काठमाण्डौ । एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७७–७८ को १४.५ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको छ।  गत असोज १३ गते सम्पन्न १४ औँ वार्षिक साधारणसभाबाट अनुमोदन भएको उक्त बोनस सेयर कम्पनीले सेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको हो। कम्पनीले गत असोज ३ गतेसम्म सेयर अभौतिकीकरण डिम्याट...

भर्खरै

Source: carbuzz

चीनले ५ मिनेटमै चार्ज भई ६२१ माईल रेञ्ज दिने इभीको ब्याट्री विकास गर्‍यो, नेटा भीको गाडीमा जडान गरिने

विश्व सेयर बजार उच्च विन्दुमा,  सेन्सेक्स ७० हजार र बीटीसी ४५ हजार नजिक

विश्व सेयर बजार उच्च विन्दुमा, सेन्सेक्स ७० हजार र बीटीसी ४५ हजार नजिक

४०/ ५० वर्षको उमेरमा रिटायर हुन चाहनुहुन्छ ? आफैंलाई सोध्नुस यी ५ प्रश्न

४०/ ५० वर्षको उमेरमा रिटायर हुन चाहनुहुन्छ ? आफैंलाई सोध्नुस यी ५ प्रश्न

म्युचुअल फण्डहरुले बीमा कम्पनीको सेयरमा लगानी बढाउँदै, बढ्ला त बीमा कम्पनीको सेयरभाउ ?

म्युचुअल फण्डहरुले बीमा कम्पनीको सेयरमा लगानी बढाउँदै, बढ्ला त बीमा कम्पनीको सेयरभाउ ?

कर्जा बढाउने गरी मौद्रिक नीति, गभर्नर भन्छन् - ब्याजदर करिडोर कायम गर्न राष्ट्र बैंक कटिबद्ध

कर्जा बढाउने गरी मौद्रिक नीति, गभर्नर भन्छन् - ब्याजदर करिडोर कायम गर्न राष्ट्र बैंक कटिबद्ध

नेपाल धितोपत्र बोर्डद्वारा सामाजिक सञ्जाल नियमन, कारोबार गर्न उक्साउनेलाई कारवाही गर्ने चेतावनी

नेपाल धितोपत्र बोर्डद्वारा सामाजिक सञ्जाल नियमन, कारोबार गर्न उक्साउनेलाई कारवाही गर्ने चेतावनी

यो साता ५ कारोबारमा नै मध्य ब्यान्डमा प्रतिरोध सामना गरेको बजारको आगामी यात्रा कस्तो ?

यो साता ५ कारोबारमा नै मध्य ब्यान्डमा प्रतिरोध सामना गरेको बजारको आगामी यात्रा कस्तो ?

नेपाल लाइफद्वारा ६९.६२ अर्बको दावी भुक्तानी, मृत्यु दावी भुक्तानी ३ कार्य दिनभित्र

नेपाल लाइफद्वारा ६९.६२ अर्बको दावी भुक्तानी, मृत्यु दावी भुक्तानी ३ कार्य दिनभित्र

मौद्रिक नीतिको समीक्षामा दुई पूर्वगभर्नरको टिप्पणी, कसले के भने ?

मौद्रिक नीतिको समीक्षामा दुई पूर्वगभर्नरको टिप्पणी, कसले के भने ?

एलआईसी नेपालको हकप्रद सेयर प्रक्रिया कहाँ पुग्यो ? यस्तो भन्छ कम्पनी

एलआईसी नेपालको हकप्रद सेयर प्रक्रिया कहाँ पुग्यो ? यस्तो भन्छ कम्पनी

अब रेष्टुरेन्ट, क्याफे र रिटेल व्यवस्थापनमा पनि टिग सफट्वेयर, ४०% सम्म छूट सुविधा

अब रेष्टुरेन्ट, क्याफे र रिटेल व्यवस्थापनमा पनि टिग सफट्वेयर, ४०% सम्म छूट सुविधा

भारतले प्याजको निर्यातमा फेरि लगायो प्रतिबन्ध, मूल्य अझै बढ्ने संकेत

भारतले प्याजको निर्यातमा फेरि लगायो प्रतिबन्ध, मूल्य अझै बढ्ने संकेत

नीतिगत दर घट्यो, अब ब्याजदर घट्छ ? बैंकर क्षेत्री भन्छन्-झन् बढ्नसक्छ'

नीतिगत दर घट्यो, अब ब्याजदर घट्छ ? बैंकर क्षेत्री भन्छन्-झन् बढ्नसक्छ'

‘जोखिम भार १२५% अन्तरराष्ट्रिय अभ्यास नै हो, अब बैंकहरुको लेन्डिङ क्यापासिटि बढ्छ ’

‘जोखिम भार १२५% अन्तरराष्ट्रिय अभ्यास नै हो, अब बैंकहरुको लेन्डिङ क्यापासिटि बढ्छ ’

रिलायबल नेपाल लाईफ इन्स्योरेन्सले मृत्यु दाबी वापत भुक्तानी गर्‍यो ३१ लाख २० हजार

रिलायबल नेपाल लाईफ इन्स्योरेन्सले मृत्यु दाबी वापत भुक्तानी गर्‍यो ३१ लाख २० हजार