Asian Life Insurance Company Limited

एसियन लाइफ इन्स्योरेन्सको सेयरमूल्य समायोजन, अब मंगलबार कतिमा खुल्नेछ कारोबार ?

1663506190asian.jpg
काठमाण्डौ । एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से) बोनस सेयरका लागि एसियन लाइफको सेयरमूल्य समायोजन प्रतिकित्ता ४७१.६२ रुपैयाँ कायम भएको छ। यसअघि अन्तिम कारोबार मूल्यअनुसार यो कम्पनीको प्रतिकित्ता ५४० रुपैयाँ कायम भएको थियो। अब आउँदो मंगलबार समायोजित मूल्यअनुसार नै यो...

एसियन लाइफ इन्स्योरेन्सको वार्षिक साधारणसभा असोज १३ मा, बुक क्लोज कहिले ?

1662604926asian.jpg
काठमाण्डौ । एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो १४ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।  कम्पनी सञ्चालक समितिको बुधबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो असोज १३ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा बाराको सिमरास्थित होटेल क्लासिकमा बिहान ११ः३० बजेबाट सुरु हुनेछ। सभाले आर्थिक वर्ष २०७७–७८ का लागि प्रस्तावित...

बीमा समितिबाट एसियन लाइफको वित्तीय विवरण स्वीकृत, कति दिँदैछ लाभांश ?

1662468944beema-samittee.jpg
काठमाण्डौ । बीमा समितिले एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आर्थिक वर्ष २०७७–७८ को वित्तीय विवरण स्वीकृत गरेको छ।  बीमा समितिले सोमबार पत्र पठाउँदै एसियन लाइफको वित्तीय विवरण स्वीकृत भएको जानकारी गराएको हो। योसँगै अब कम्पनीले आगामी वार्षिक साधारणसभा प्रस्तावित लाभांशसहितको वित्तीय विवरण अनुमोदन गर्नेछ।  कम्पनी सञ्चालक...

नेपाल लाइफ, नेसनल, एसियन र एलआईसीएनमध्ये कसको भविष्य कस्तो ? (प्राविधिक विश्लेषणसहित)

1661176616nepallife.jpg
– अर्जुन तिमिल्सिना काठमाण्डौ । पुँजीबजारमा जीवन बीमा कम्पनी पनि लगानीकर्ताहरुले धेरै नै रुचाउने सेक्टर हो। बजार तलमाथि हुँदा यो सेक्टरको पनि ठूलै भूमिका रहेको हुन्छ।  आज हामीले नेपालका जीवन बीमा कम्पनीमध्ये नेपाल लाइफ, नेसनल लाइफ, एसियन लाइफ र लाइफ इन्स्योरेन्स कर्पोरेसनलाई आधारभूत र प्राविधिक रुपमा केलाउने कोसिस गरेका...

एसियन लाइफको बीमा शुल्क आर्जन १७.१९%ले बढ्यो, नाफा ३३.३८%ले घट्यो

1660538372asian.jpg
काठमाण्डौ । एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।  आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन ६ अर्ब ८० करोड रुपैयाँ रहेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा १७.१९ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा कम्पनीको बीमा...

एसियन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?

1659849360dividends.jpg
काठमाण्डौ । एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनी सञ्चालक समितिको शुक्रबार अपराह्न बसेको बैठकले आर्थिक वर्ष २०७७/७८को सञ्चित नाफाबाट सेयरधनीहरुका लागि हाल कायम चुक्तापुँजी २ अर्ब ५३ करोड ९८ लाख ३५ हजार रुपैयाँको कुल १५.२६ प्रतिशतले हुन आउने ३८ करोड ७६ लाख ५९ हजार २६ रुपैयाँबराबर लाभांश प्रस्ताव गरेको...

वार्षिक औसत १७% लाभांश दिएको एसियन लाइफको सेयर बजारमा अबको यात्रा कस्तो होला ?

1656330443alicl-new-elliott.png
– अर्जुन तिमिल्सिना काठमाण्डौ । एसियन लाइफ इन्स्योरेन्स नेप्सेको जीवन बीमा समूहमा सूचीकृतमध्ये एउटा कम्पनी हो। एसियन लाइफ लगानीकर्ताको रोजाइमा पर्न सफलमध्ये एक कम्पनी हो।  आधारभूत पक्ष चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरणअनुसार यो कम्पनीको चुक्तापुँजी २ अर्ब ५३ करोड रुपैयाँ रहेको छ। जगेडा कोषको आकार ४२ करोड ८१ लाख...

एसियन लाइफ : बीमाशुल्क आर्जन ११.४१%ले बढ्यो, नाफामा रु. १८.४० करोड

1652334847asian.jpg
काठमाण्डौ । एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीले ५ अर्ब ११ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोही अवधिको तुलनामा ११.४१ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म कम्पनीले ४ अर्ब ५९...

एसियन लाइफ इन्स्योरेन्समा सेयर स्वामित्व परिमार्जन, अब संस्थापक र सर्वसाधारणको कति–कति ?

1651045510asian.jpg
काठमाण्डौ । एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक र सर्वसाधारण समूहको सेयर स्वामित्व परिमार्जन गरेको छ। कम्पनीले २५ लाख बढी कित्ता संस्थापक सेयर सर्वसाधारण सेयरमा रुपान्तरण गर्दै सेयर स्वामित्व परिमार्जन गरेको हो। सेयर स्वामित्व परिमार्जन गर्न कम्पनीले २५ लाख ३९ हजार ८३५ कित्ता संस्थापक सेयर सर्वसाधारण सेयरमा...

एसियन लाइफ १५ औँ वर्षमा प्रवेश

1649074183viberimage2022-04-0417-20-38-507.jpg
काठमाण्डौ। एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आजबाट आफ्नो कार्यकालको १४ औँ वर्ष पूरा गरी १५ औँ वर्षमा प्रवेश गरेको छ। २०६४ चैत्र २१ गतेबाट कारोबार प्रारम्भ गरेको कम्पनीले १५ औँ वर्ष प्रवेश गरेको उपलक्ष्यमा आज चैत २१ गतेदेखि वार्षिकोत्सव साप्ताहिक कार्यक्रमअन्तर्गत सामाजिक उत्तरदायित्वसँग सम्बन्धित विविध कार्यक्रमहरु आयोजना...

एसियन लाइफको २५% बोनस सेयर सेयरधनीहरुको डिम्याट खातामा

1648525714asian.jpg
काठमाण्डौ । एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को २५ प्रतिशत बोनस सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा गरिदिएको छ।  गत माघ २१ गते सम्पन्न कम्पनीको १३ औँ वार्षिक साधारणसभाबाट पारित भएको उक्त बोनस सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा गरिएको कम्पनीले जनाएको छ। गत माघ ११ गतेसम्म सेयर अभौतिकीकरण गराएका...

एसियन लाइफको खुद बीमा शुल्क आर्जनमा सामान्य बढोत्तरी, नाफा रु. १७.६० करोड

1644729702asian.jpg
काठमाण्डौ । एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिसम्म कम्पनीले ३ अर्ब ३९ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। जुन गत वर्षको सोही अवधिसम्मको तुलनामा ८.२२ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म कम्पनीले ३ करोड १३ करोड रुपैयाँ बीमाशुल्क...

एशियन लाइफको एजीएमबाट २७% लाभांश अनुमोदन

1643965240viberimage2022-02-0413-09-06-457.jpg
काठमाण्डौ। एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १३ औँ वार्षिक साधारणसभाबाट आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्तावित लाभांश अनुमोदन भएको छ। काठमाण्डौको मैतीदेवीस्थित एशियन लाइफ भवनमा भर्चुअल माध्यमबाट सम्पन्न वार्षिक साधारणसभाले उक्त आर्थिक वर्षको सञ्चित नाफाबाट चुक्तापुँजीको कुल २७ लाभांश अनुमोदन गरेको हो। जसमा २५ प्रतिशतले...

एसियन लाइफ इन्स्योरेन्सको वार्षिक साधारणसभा हुने स्थान परिवर्तन

1643348239asian.jpg
काठमाण्डौ । एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो १३ औँ वार्षिक साधारणसभा आयोजना स्थल परिवर्तन गरेको छ।  कम्पनी सञ्चालक समितिको बिहीबार बसेको बैठकले वार्षिक साधारणसभा आयोजना स्थल परिवर्तन गर्ने निर्णय गरेको हो। अब कम्पनीको वार्षिक साधारणसभा काठमाण्डौको मैतीदेवीस्थित प्रधान कार्यालयमा बिहान ११ः३० बजे भर्चुअल माध्यमबाट...

मूल्य समायोजनपछि एसियन लाइफ इन्स्योरेन्सको सेयरभाउ कति ?

1643164980asian.jpg
काठमाण्डौ । एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आर्थिक वर्ष २०७६/७७ को बोनस सेयरका लागि सेयरमूल्य समायोजन गर्दै एसियन लाइफको प्रतिकित्ता १०५७.६० रुपैयाँ कायम गरेको छ। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार यो कम्पनीको प्रतिकित्ता १३२२ रुपैयाँ कायम भएको थियो। अब...

भर्खरै

धनगढीमा असोज १० बाट हार्डवेयर एक्सपो हुँदै

धनगढीमा असोज १० बाट हार्डवेयर एक्सपो हुँदै

लगातार घट्दै सुनको भाउ, बढ्दै चाँदीको मूल्य

लगातार घट्दै सुनको भाउ, बढ्दै चाँदीको मूल्य

डिजिटल बैंकिङमा फड्को मार्दै सिटिजन्स बैंक, सबै पालिकासँग डिजिटल कारोबार प्रवर्द्धन गर्ने योजना

डिजिटल बैंकिङमा फड्को मार्दै सिटिजन्स बैंक, सबै पालिकासँग डिजिटल कारोबार प्रवर्द्धन गर्ने योजना

अर्थमन्त्री महत एआईआईबीको बैठकमा सहभागी हुन इजिप्ट प्रस्थान

अर्थमन्त्री महत एआईआईबीको बैठकमा सहभागी हुन इजिप्ट प्रस्थान

टाटाको इभी गाडीको बुकिङ रद्द हुन थाल्यो, 'जब  ब्याट्री  ३०% भन्दा तल झर्छ, अनि नसोचेको हुन्छ !'

टाटाको इभी गाडीको बुकिङ रद्द हुन थाल्यो, 'जब ब्याट्री ३०% भन्दा तल झर्छ, अनि नसोचेको हुन्छ !'

सेयर अभौतिकीकरण गर्न संस्थापकलाई सिटिजन लाइफको आग्रह

सेयर अभौतिकीकरण गर्न संस्थापकलाई सिटिजन लाइफको आग्रह

हिमालयन र सिभिल क्यापिटलको वार्षिक साधारणसभा एकैदिन, यस्ता छन् अजेन्डा

हिमालयन र सिभिल क्यापिटलको वार्षिक साधारणसभा एकैदिन, यस्ता छन् अजेन्डा

असोज १४ बाट प्रिमियममा आईपीओ ल्याउँदै सोनापुर मिनरल्स, प्रतिकित्ता कति ?

असोज १४ बाट प्रिमियममा आईपीओ ल्याउँदै सोनापुर मिनरल्स, प्रतिकित्ता कति ?

अपर तामाकोशीको हकप्रदमा आवेदन दिने म्याद थप, अब कहिलेसम्म भर्न पाइन्छ ?

अपर तामाकोशीको हकप्रदमा आवेदन दिने म्याद थप, अब कहिलेसम्म भर्न पाइन्छ ?

नेपालीहरुले अब बिनाभिषा म्यानमार प्रवेश गर्न  पाउने

नेपालीहरुले अब बिनाभिषा म्यानमार प्रवेश गर्न पाउने

citizens bank

सिटिजन्स बैंकले सेयरधनीलाई ‘दशैंखर्च’ दिने, असोज २६ गते एजीएम

एनसेलद्वारा बागमती करिडोर सडकमा वृक्षारोपण

एनसेलद्वारा बागमती करिडोर सडकमा वृक्षारोपण

स्टार हस्पिटलले रु. १०० अंकित दरका ४० लाख कित्ता आइपीओ जारी गर्ने

स्टार हस्पिटलले रु. १०० अंकित दरका ४० लाख कित्ता आइपीओ जारी गर्ने

'शंकास्पद मन्दी'का बीच भारतीयहरु किन घरजग्गा र गाडीमा पैसा खन्याइरहेका छन् ?

'शंकास्पद मन्दी'का बीच भारतीयहरु किन घरजग्गा र गाडीमा पैसा खन्याइरहेका छन् ?

Bank of England

फेडपछि बैंक अफ इङ्गल्याण्डद्वारा ब्याजदर स्थिर राख्ने निर्णय