Asian Life Insurance Company Limited

मूल्य समायोजनपछि एसियन लाइफ इन्स्योरेन्सको सेयरभाउ कति ?

1643164980asian.jpg
काठमाण्डौ । एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आर्थिक वर्ष २०७६/७७ को बोनस सेयरका लागि सेयरमूल्य समायोजन गर्दै एसियन लाइफको प्रतिकित्ता १०५७.६० रुपैयाँ कायम गरेको छ। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार यो कम्पनीको प्रतिकित्ता १३२२ रुपैयाँ कायम भएको थियो। अब...

आजसम्म कायम सेयरधनीहरुले एसियन लाइफ इन्स्योरेन्सको २७% लाभांश पाउने

1643078740asian.jpg
काठमाण्डौ । एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज माघ ११ गते अन्तिम मौका रहेको छ।  कम्पनीले लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि भोलि माघ १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज माघ ११ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा...

एशियन लाइफ इन्स्योरेन्सको ‘बाल भविष्य प्लस’ सावधिक जीवन बीमा योजना सार्वजनिक

1642932072viberimage2022-01-1117-23-40-360.jpg
काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्सले बाल भविष्य प्लस (सावधिक) जीवन बीमा योजना सार्वजनिक गरेको छ। कम्पनी सञ्चालक समितिका अध्यक्ष दीपककुमार श्रेष्ठ, सञ्चालक समिति सदस्यहरु निष्ठा प्रधानाङ्ग, सजल मास्के, अच्यूतराज सापकोटा, प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत होमबहादुर श्रेष्ठ र कामु नायब प्रमुख...

1695556604Online-Ad.gif

एसियन लाइफ इन्स्योरेन्सद्वारा वार्षिक साधारणसभा आह्वान, बुक क्लोज कहिले ?

1642043035asian.jpg
काठमाण्डौ । एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो १३ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।  कम्पनी सञ्चालक समितिको बुधबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो माघ २१ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा वीरगन्जको आदर्शनगरस्थित होटेल दियाली लर्डस प्लाजामा बिहान ११ः३० बजेदेखि हुनेछ।  सभाले आर्थिक वर्ष २०७६/७७ का लागि...

एसियन लाइफलाई २७% लाभांश बाँड्न बीमा समितिले दियो स्वीकृति

1641789262asian.jpg
काठमाण्डौ । बीमा समितिले एसियन लाइफ इन्स्योरेन्स कम्पनीद्वारा आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्तावित लाभांश वितरणका लागि स्वीकृति प्रदान गरेको छ।  बीमा समितिले आइतबार कम्पनीलाई पत्र पठाउँदै प्रस्तावित लाभांश वितरणका लागि स्वीकृति प्रदान गरेको हो। एसियन लाइफ उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट चुक्तापुँजी २ अर्ब १ करोड ७ लाख ६०...

एसियन लाइफ इन्स्योरेन्सद्वारा २७% लाभांश प्रस्ताव, बोनस र नगद कति ?

1637124540asian-life.jpg
काठमाण्डौ । एसियन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ का लागि लाभांश प्रस्ताव गरेको छ। कम्पनी सञ्चालक समितिको मंगलबार बसेको बैठकले आर्थिक वर्ष २०७६/७७ सम्मको सञ्चित मुनाफाबाट कम्पनीको चुक्तापुँजी २ अर्ब १ करोड ७ लाख ६० हजार ७२७.४० रुपैयाँको कुल २७ प्रतिशतले हुन आउने ५४ करोड २९ लाख ५ हजार ३९६.४० रुपैयाँबराबरको लाभांश प्रस्ताव गरेको...

एशियन लाइफ इन्स्योरेन्सको भुरीगाउँ उपशाखालाई शाखामा स्तरोन्नति

1635939519Press-Release-Asian-Life-Insurance.jpg
काठमाण्डौ। एशियन लाइफ इन्स्योरेन्स कम्पनीले बर्दियाको भुरीगाउँमा अवस्थित उपशाखा कार्यालयलाई स्तरोन्नति गरी ४४ औँ शाखाका रुपमा आजबाट सञ्चालनमा ल्याएको छ।  कम्पनीका सञ्चालक समितिका अध्यक्ष दिपककुमार श्रेष्ठले शाखा कार्यालयको उद्घाटन गरे। उद्घाटन कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठ, नायब प्रमुख...

एशियन लाइफ इन्स्योरेन्सको धादिङ शाखा

1635421125Dhading.jpg
काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले धादिङ जिल्लाको धादिङबेसीमा अवस्थित उपशाखा कार्यालयलाई स्तरोन्नति गरी यस कम्पनीको ४३ औँ शाखाका रुपमा आजदेखि सञ्चालनमा ल्याएको छ। कम्पनीको सञ्चालक समितिका अध्यक्ष दीपककुमार श्रेष्ठले शाखा कार्यालयको उद्घाटन गर्दै बीमितको दरदैलोसम्म सहज रुपमा जीवन बीमा सेवा पुर्याउने रणनीतिअनुरुप...

एशियन लाइफले ल्यायो “सुनिश्चित आय (परिवार आय लाभ) जीवन बीमा योजना”

1632217134photo-1.jpg
काठमाण्डौ। ग्राहकको रुचिलाई मध्यनजर गरी एशियन लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ जीवन बीमा योजना “सुनिश्चित आय (परिवार आय लाभ) जीवन बीमा योजना” को शुभारम्भ गरेको छ।  कम्पनीका सञ्चालक समितिका अध्यक्ष दिपककुमार श्रेष्ठ, कम्पनीका सञ्चालकहरु सुरेन्द्रकुमार गोयल, सजल मास्के, निष्ठा प्रधानांग, अच्यूतराज सापकोटा, कम्पनीका प्रमुख...

एशियन लाइफ इन्स्योरेन्सद्वारा रु. १.८४ करोड मृत्यु दाबी भुक्तानी

1631706413Asian-Life-Insurance.jpg
काठमाण्डौ। एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमित गकुल महराको परिवारजनलाई रु. १ करोड ८४ लाख १४ हजार ५ सय ५८ मृत्यु दाबीबापत भुक्तानी गरेको छ। बीमितकी श्रीमती निर्मला विष्टलाई कम्पनीको सञ्चालक समितिका अध्यक्ष दिपककुमार श्रेष्ठले बुधबार कम्पनीको प्रधान कार्यालयमा एक कार्यक्रमबीच दाबी भुक्तानीबापतको चेक हस्तान्तरण गरेका...

एशियन लाइफ इन्स्योरेन्सका नवनिर्वाचित अध्यक्ष श्रेष्ठद्वारा सपथ ग्रहण

1629187375Chairmans-Oath.jpg
काठमाण्डौ। एशियन लाइफ इन्स्योरेन्सको सञ्चालक समितिका नवनियुक्त अध्यक्ष दिपककुमार श्रेष्ठले मंगलबार पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्। नियामक निकाय बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालसमक्ष अध्यक्ष श्रेष्ठले पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन्। सपथ ग्रहणका अवसरमा बीमा समितिको कार्यकारी निर्देशक  राजुरमण पौडेल र एशियन...

एशियन लाइफको वार्षिक साधारणसभाबाट ६ सञ्चालक निर्वाचित

1629029576IMG-20210815-WA0003.jpg
काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १२ औँ वार्षिक साधारणसभा आज बाराको सिमरास्थित होटेल क्लासिकमा सम्पन्न भएको छ। सभाले आगामी ४ वर्षका लागि संस्थापक सेयरधनीका तर्फबाट ४ जना र सर्वसाधारण सेयरधनीका तर्फबाट २ जना गरी ६ जना सञ्चालक निर्वाचित गरेको छ। नवनिर्वाचित सञ्चालकहरुमा संस्थापक सेयरधनीका तर्फबाट दिपककुमार...

एशियन लाइफ इन्स्योरेन्स : बीमा शुल्क आर्जन रु. ५.८ अर्ब, नाफा ३९.८५%ले बढ्यो

1629016578asian.jpg
काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमाससम्ममा ५ अर्ब ८० करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। आज सार्वजनिक चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिको खुद बीमा शुल्क रकम अघिल्लो वर्षको सोही अवधिसम्मको तुलनामा २७.८१ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीले ४ अर्ब ५४...

एसियन लाइफ इन्स्योरेन्सले डाक्यो वार्षिक साधारणसभा, यस्ता छन् मुख्य अजेन्डा

1627018359Asian.jpg
काठमाण्डौ । एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो १२ औँ वार्षिक साधारणसभा डोकेको छ। कम्पनी सञ्चालक समितिको हिजो बिहीबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो साउन ३१ गते आयोजना गर्ने निर्णय गरेको हो। वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले साउन १७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ साउन १६ गतेसम्म...

एशियन लाइफले वेल्थ म्यानेजमेन्टको ५१% सेयर खरिद गर्ने, सहायक कम्पनी बनाउने

1624262585Asian-3-926x1024.jpg
काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वेल्थ म्यानेजमेन्ट एन्ड मर्चेन्ट बैंकिङ लिमिटेडको सेयर स्वामित्व खरिद गर्ने भएको छ। आज आयोजित एक कार्यक्रमबीच एशियन लाइफ इन्स्योरेन्स र वेल्थ म्यानेजमेन्टबीच सेयर लगानी÷स्वामित्व खरिद गर्नेसम्बन्धी सम्झौता भएको हो। सम्झौतापत्रमा एशियन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी...

भर्खरै

फाइल फोटो

दोलखाबाट फेरि समातियो ४ किलो सुन

५२ मेवा क्षमताको माथिल्लो लाप्चेको परामर्शदातामा हाइड्रो कन्सल्ट नियुक्त

५२ मेवा क्षमताको माथिल्लो लाप्चेको परामर्शदातामा हाइड्रो कन्सल्ट नियुक्त

सिटी एक्सप्रेसको पर्व अफर: विदेशबाट पैसा पठाउनेलाई दैनिक, साप्ताहिक र मासिक उपहार, एकजनाले १० गुणा पाउने

सिटी एक्सप्रेसको पर्व अफर: विदेशबाट पैसा पठाउनेलाई दैनिक, साप्ताहिक र मासिक उपहार, एकजनाले १० गुणा पाउने

आइएमई पेको 'डिजीटल दशैंतिहार' स्किम, सेवाग्राहीलाई  उपहारै उपहार

आइएमई पेको 'डिजीटल दशैंतिहार' स्किम, सेवाग्राहीलाई उपहारै उपहार

सि.जी. इलेक्ट्रोनिक्सले प्रमुख डिलरलाई दुबई घुमायो

सि.जी. इलेक्ट्रोनिक्सले प्रमुख डिलरलाई दुबई घुमायो

हिमाल रेमिटबाट आएको रेमिटान्स राष्ट्रिय वाणिज्य बैंकबाट पनि हुने

हिमाल रेमिटबाट आएको रेमिटान्स राष्ट्रिय वाणिज्य बैंकबाट पनि हुने

मनकामना केवलकार दुई दिन बन्द हुने

मनकामना केवलकार दुई दिन बन्द हुने

साताको पहिलो  दिन  ३३ अंकले घट्यो सेयर बजार, करिब २ अर्बको कारोबार

साताको पहिलो दिन ३३ अंकले घट्यो सेयर बजार, करिब २ अर्बको कारोबार

हिमालयन रिको सीईओमा उपाश्ना पौडेल नियुक्त

हिमालयन रिको सीईओमा उपाश्ना पौडेल नियुक्त

सुन तस्करी छानबिन गर्न आयोग गठन

सुन तस्करी छानबिन गर्न आयोग गठन

मिड सोलु हाइड्रोपावरको शेयरले कति पाउला त ओपनिंग रेञ्ज  ?

मिड सोलु हाइड्रोपावरको शेयरले कति पाउला त ओपनिंग रेञ्ज ?

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिने सरकारको निर्णय

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिने सरकारको निर्णय

एनआईसी एशिया क्यापिटलमा निःशुल्क डिम्याट र मेरो सेयर खाता सुविधा, पहिलो वर्षको डिम्याट खाता नवीकरण शुल्कमा छुट

एनआईसी एशिया क्यापिटलमा निःशुल्क डिम्याट र मेरो सेयर खाता सुविधा, पहिलो वर्षको डिम्याट खाता नवीकरण शुल्कमा छुट

सञ्चालनमा आयो ग्रीन हाइड्रोजनबाट चल्ने बस, नेपालमा के छ तयारी ?

सञ्चालनमा आयो ग्रीन हाइड्रोजनबाट चल्ने बस, नेपालमा के छ तयारी ?

रु. १८ अर्बको ट्रेजरी बिल नवीकरण गर्दै राष्ट्र बैंक, सोमबार बोलकबोल

रु. १८ अर्बको ट्रेजरी बिल नवीकरण गर्दै राष्ट्र बैंक, सोमबार बोलकबोल