Auction shares

नारायणी डेभलपमेन्ट बैंकको पौने २ लाख बढी कित्ता सेयर बिक्रीमा

1696131518narayani.png
काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंकको पौने २ लाख बढी कित्ता सेयर बिक्रीमा राखिएको छ।  बैंकको संस्थापक समूहको १ लाख ९९ हजार ९९९ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ। यो सेयरमा विद्यमान संस्थापक सेयरसहित जोकोही व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्।  इच्छुक लगानीकर्ताले ७ दिनभित्र सेयर खरिदका लागि आवेदन दिनुप�...

बिक्रीमा राखिएको नेपाल पुनर्बीमा कम्पनीको सेयर उठाउने आज अन्तिम दिन

1696129187nepalre.jpg
काठमाण्डौ । लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको नेपाल पुनर्बीमा कम्पनीको १० लाख कित्ता सेयरमा खरिद आवेदन पेस गर्ने आज असोज १४ गते अन्तिम दिन रहेको छ।  गत असोज ८ गतेबाट विशाल ग्रुपको स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनीको संस्थापक सेयर बिक्रीमा राखिएको थियो। यो सेयरमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ। लिलामीमा राखिएको...

लुम्बिनी विकास बैंकको २ लाख बढी कित्ता सेयर बिक्रीमा

1695871075lumbini.jpg
काठमाण्डौ । लुम्बिनी विकास बैंकको २ लाख बढी कित्ता सेयर बिक्रीमा राखिएको छ।  बैंकको संस्थापक सेयरधनीहरुको नाममा रहेको कुल २ लाख ६३९ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो। जसमा संस्थापक सेयरधनी विलबहादुर गुरुङको १ लाख ४६ हजार ७४८ कित्ता र विन्दुकुमार थापाको ५३ हजार ८९१ कित्ता रहेका छन्।  बिक्रीमा राखिएको सेयरमा हाललाई विद्यमान...

1695556604Online-Ad.gif

नेपाल लाइफ इन्स्योरेन्सको करिब सवा ५ लाख कित्ता सेयर बिक्रीमा

1695781662nepalife.jpg
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको करिब सवा ५ लाख कित्ता सेयर बिक्रीमा राखिएको छ।  संस्थापक सेयरधनी प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्टको नाममा रहेको ५ लाख २३ हजार ११२ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो। यो सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्।  इच्छुक संस्थापक सेयरधनीहरुले ३५...

असोज १७ बाट अपी पावरको करिब १२ लाख कित्ता सेयर बिक्रीमा राखिने, न्यूनतम मूल्य कति ?

1695781076api.jpg
काठमाण्डौ । अपी पावर कम्पनीले करिब १२ लाख कित्ता सेयर असोज १७ गतेबाट बिक्रीमा राखिने भएको छ।  कम्पनीको सर्वसाधारण समूहको ११ लाख ९४ हजार ९३४ कित्ता अवितरित हकप्रद सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिने भएको हो। यो सेयरमा जोकोही व्यक्ति, कम्पनी र संघसंस्थाले खरिद आवेदन दिन सक्नेछन्।  बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य...

नेपाल पुनर्बीमा कम्पनीको १० लाख कित्ता सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

1695610869nepalre.jpg
काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनीको १० लाख कित्ता सेयर आज असोज ८ गतेबाट बिक्रीमा राखिएको छ।  विशाल ग्रुपको स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनीको संस्थापक सेयर बिक्रीमा राखिएको हो। यो सेयरमा विद्यमान सेयरधनीका साथै जोकोही व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्।  बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३३५...

माछापुच्छ्रे बैंकको ६२ हजार बढी कित्ता सेयर बिक्रीमा

1695527486machha.png
काठमाण्डौ । माछापुच्छ्रे बैंकको ६२ हजार बढी कित्ता सेयर बिक्रीमा राखिएको छ।  बैंकको ६२ हजार १६५ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ। बिक्रीमा राखिएको सेयरमा हाललाई विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्।  इच्छुक संस्थापक सेयरधनीहरुले काठमाण्डौको सुन्धारास्थित माछापुच्छ्रे क्यापिटलमा खरिद आवेदन...

आशा लघुवित्तको १.३० लाख कित्ता सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

1695525741asha-laghubitta.png
काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्थाको सवा १ लाख बढी कित्ता सेयर बिक्रीमा राखिएको छ।  आशा लघुवित्तको संस्थापक समूहको १ लाख ३० हजार कित्ता बढी सेयर बिक्रीमा राखिएको हो। बिक्रीमा राखिएको सेयरमा इच्छुक कम्पनी तथा व्यक्तिले मात्रै खरिद आवेदन दिन पाउनेछन्।  बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३७० रुपैयाँ तोकिएको छ।...

एनआईसी एसिया बैंकको ५ लाख कित्ता सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

1695263223nica.png
काठमाण्डौ । एनआईसी एसिया बैंकको ५ लाख कित्ता सेयर आज असोज ४ गतेबाट बिक्रीमा राखिएको छ।  एनआईसी एसिया बैंकको संस्थापक समूहको ५ लाख कित्ता सेयर बिक्रीमा राखिएको हो। यो सेयरमा विद्यमान संस्थापक सेयरधनीका साथै जोकोही व्यक्ति तथा संघसंस्थाले खरिद आवेदन दिन सक्नेछन्।  बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३६० रुपैयाँ...

नेपाल पुनर्बीमा कम्पनीको पौने २० लाख बढी कित्ता सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

1695092646nepal-re.jpg
काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनीको पौने २० लाख बढी कित्ता सेयर आज असोज २ गतेबाट बिक्रीमा राखिएको छ।  कम्पनीको संस्थापक समूहको १९ लाख ७९ हजार ४२४ कित्ता सेयर बिक्रीमा राखिएको हो। हाललाई यो सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्र खरिद आवेदन पेस गर्न सक्छन्।  बिक्रीमा राखिएको सेयरको प्रतिकित्ता न्यूनतम मूल्य ३०० रुपैयाँ...

असोज ८ बाट सपोर्ट लघुवित्तको करिब १४ हजार कित्ता सेयर बिक्रीमा राखिने, न्यूनतम मूल्य कति ?

1695008151support.png
काठमाण्डौ । सपोर्ट लघुवित्त वित्तीय संस्थाको करिब १४ हजार कित्ता सेयर बिक्रीमा राखिने भएको छ।  संस्थाको संस्थापक समूहको १३ हजार ८९१ कित्ता सेयर असोज ८ गतेबाट बिक्रीमा राखिने भएको छ। यो सेयरमा इच्छुक जोकोही व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्। बिक्रीमा राखिने सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ५५० रुपैयाँ तोकिएको छ। यसको...

नेसनल हाइड्रोपावरको लिलामी सेयर उठाउने आज अन्तिम दिन

1694327793national.jpg
काठमाण्डौ । नेसनल हाइड्रोपावर कम्पनीको लिलामी सेयर उठाउने आज भदौ २४ गते अन्तिम दिन रहेको छ। सवा १३ लाख बढी कित्ता सेयर आज भदौ १३ गतेबाट बिक्रीमा राखिएको छ।  गत भदौ १३ गतेदेखि कम्पनीले सर्वसाधारण समूहको १३ लाख ३६ हजार ७४२.७१७८ कित्ता अवितरित हकप्रद सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखेको छ। यो सेयरमा आज बैंकिङ समयसम्म आवेदन दिन...

प्रभु बैंकको १४ लाख बढी कित्ता सेयर बिक्रीमा

1694139988prabhu.png
काठमाण्डौ । प्रभु बैंकको १४ लाख बढी कित्ता सेयर बिक्रीमा राखिएको छ।  प्रभु बैंकको विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेको १४ लाख १६ हजार ७६३ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो। बिक्रीमा राखिएको सेयरमा हाललाई विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्। संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र सेयर खरिदका लागि...

कामना सेवा विकास बैंक र जानकी फाइनान्सको १ लाख बढी कित्ता सेयर बिक्रीमा

1693711895auctionss.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंक र जानकी फाइनान्सको १ लाख बढी कित्ता सेयर बिक्रीमा राखिएको छ।  यी दुवैको कुल १ लाख ७ हजार २५ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो। जसमा कामना सेवा विकास बैंकको ५७ हजार २५ कित्ता र जानकी फाइनान्सको ५० हजार कित्ता संस्थापक सेयर छन्।  कामना सेवा विकास बैंकको सेयरमा अन्य व्यक्ति तथा संस्थाले खरिद...

दुई वाणिज्य बैंकको पौने ७ लाख बढी कित्ता सेयर बिक्रीमा

1693710189auctions.jpg
काठमाण्डौ । दुई वाणिज्य बैंकको पौने ७ लाख बढी कित्ता सेयर बिक्रीमा राखिएको छ।  कुमारी बैंक र सिद्धार्थ बैंकको संस्थापक समूहको ६ लाख ७९ हजार ७९५ कित्ता सेयर बिक्रीमा राखिएको हो। जसमा कुमारी बैंकको ३ लाख ७९ हजार ७९५ कित्ता र सिद्धार्थ बैंकको ३ लाख कित्ता संस्थापक सेयर छन्।  हाललाई यी दुवै बैंकको सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले...

भर्खरै

फाइल फोटो

दोलखाबाट फेरि समातियो ४ किलो सुन

५२ मेवा क्षमताको माथिल्लो लाप्चेको परामर्शदातामा हाइड्रो कन्सल्ट नियुक्त

५२ मेवा क्षमताको माथिल्लो लाप्चेको परामर्शदातामा हाइड्रो कन्सल्ट नियुक्त

सिटी एक्सप्रेसको पर्व अफर: विदेशबाट पैसा पठाउनेलाई दैनिक, साप्ताहिक र मासिक उपहार, एकजनाले १० गुणा पाउने

सिटी एक्सप्रेसको पर्व अफर: विदेशबाट पैसा पठाउनेलाई दैनिक, साप्ताहिक र मासिक उपहार, एकजनाले १० गुणा पाउने

आइएमई पेको 'डिजीटल दशैंतिहार' स्किम, सेवाग्राहीलाई  उपहारै उपहार

आइएमई पेको 'डिजीटल दशैंतिहार' स्किम, सेवाग्राहीलाई उपहारै उपहार

सि.जी. इलेक्ट्रोनिक्सले प्रमुख डिलरलाई दुबई घुमायो

सि.जी. इलेक्ट्रोनिक्सले प्रमुख डिलरलाई दुबई घुमायो

हिमाल रेमिटबाट आएको रेमिटान्स राष्ट्रिय वाणिज्य बैंकबाट पनि हुने

हिमाल रेमिटबाट आएको रेमिटान्स राष्ट्रिय वाणिज्य बैंकबाट पनि हुने

मनकामना केवलकार दुई दिन बन्द हुने

मनकामना केवलकार दुई दिन बन्द हुने

साताको पहिलो  दिन  ३३ अंकले घट्यो सेयर बजार, करिब २ अर्बको कारोबार

साताको पहिलो दिन ३३ अंकले घट्यो सेयर बजार, करिब २ अर्बको कारोबार

हिमालयन रिको सीईओमा उपाश्ना पौडेल नियुक्त

हिमालयन रिको सीईओमा उपाश्ना पौडेल नियुक्त

सुन तस्करी छानबिन गर्न आयोग गठन

सुन तस्करी छानबिन गर्न आयोग गठन

मिड सोलु हाइड्रोपावरको शेयरले कति पाउला त ओपनिंग रेञ्ज  ?

मिड सोलु हाइड्रोपावरको शेयरले कति पाउला त ओपनिंग रेञ्ज ?

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिने सरकारको निर्णय

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिने सरकारको निर्णय

एनआईसी एशिया क्यापिटलमा निःशुल्क डिम्याट र मेरो सेयर खाता सुविधा, पहिलो वर्षको डिम्याट खाता नवीकरण शुल्कमा छुट

एनआईसी एशिया क्यापिटलमा निःशुल्क डिम्याट र मेरो सेयर खाता सुविधा, पहिलो वर्षको डिम्याट खाता नवीकरण शुल्कमा छुट

सञ्चालनमा आयो ग्रीन हाइड्रोजनबाट चल्ने बस, नेपालमा के छ तयारी ?

सञ्चालनमा आयो ग्रीन हाइड्रोजनबाट चल्ने बस, नेपालमा के छ तयारी ?

रु. १८ अर्बको ट्रेजरी बिल नवीकरण गर्दै राष्ट्र बैंक, सोमबार बोलकबोल

रु. १८ अर्बको ट्रेजरी बिल नवीकरण गर्दै राष्ट्र बैंक, सोमबार बोलकबोल