Aviyan Laghubitta Bittiya Sanstha

अभियान लघुवित्तको नाफामा पहिरो, रिजर्भमा भने ५०%को छलाङ

1692503480aviyan.png
काठमाण्डौ । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमासम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिसम्म संस्थाले ३ लाख २८ हजार रुपैयाँ नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ९६.२३ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिसम्म संस्थाले ८७ लाख ११ हजार रुपैयाँ...

अभियान लघुवित्तको वार्षिक साधारणसभा असार २८ मा, बुक क्लोज कहिले ?

1687401538aviyan.png
काठमाण्डौ । अभियान लघुवित्त वित्तीय संस्थाले आफ्नो तेस्रो वार्षिक साधारणसभा डाकेको छ।  संस्थाको सञ्चालक समितिको बुधबार (असार ६ गते) बसेको बैठकले वार्षिक साधारणसभा यही असार २८ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काभ्रेको पनौती–४ स्थित ताम्राकार पार्टी भेन्युमा बिहान ११ बजेबाट सुरु हुनेछ।  सभाले अन्य लघुवित्त संस्थासँग मर्जरमा...

खराब कर्जा बढ्दा अभियान लघुवित्त घाटामा, ईपीएस पनि ऋणात्मक

1684377002aviyan.png
काठमाण्डौ । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाले १ करोड २१ लाख रुपैयाँ घाटा व्यहोरेको छ। गत वर्ष यही अवधिसम्म संस्थाले १ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। यो अवधिमा संस्थाले १२ करोड ४२ लाख...

सेयरधनीहरुलाई लाभांश नबाँड्ने अभियान लघुवित्तको निर्णय

1679459741aviyan.png
काठमाण्डौ । अभियान लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७८–७९का लागि लाभांश वितरण नगर्ने भएको छ।  संस्थाको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षका लागि सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो। यो निर्णयसँगै अब सेयरधनीहरुले कुनै पनि प्रकारका लाभांश उक्त आर्थिक वर्षका लागि पाउने छैनन्।  संस्थाले अब उक्त आर्थिक...

अभियान लघुवित्तको नाफामा सामान्य सुधार, रिजर्भमा छलाङ

1676343935aviyan.png
काठमाण्डौ । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिमा संस्थाले १ करोड ५४ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ११.४६ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा संस्थाले १ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन...

अभियान लघुवित्तको सेयर कारोबार खुल्यो, कतिमा पहिलो किनबेच ?

1664083025aviyan.png
काठमाण्डौ । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोबार आज आइतबारबाट धितोपत्र दोस्रो बजारमा खुलेको छ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले तोकेको रेन्जभित्र आज स्पेसल प्रि–ओपन सेसनमा यो लघुवित्तको सेयर किनबेच भएसँगै नियमित समयका लागि कारोबार खुलेको हो। पहिलो कारोबारका लागि भने नेप्सेले अभियान लघुवित्तलाई प्रतिकित्ता...

अभियान लघुवित्तको सेयर आइतबारबाट कारोबारमा आउने, ओपनिङ रेन्ज कति ?

1663916848Aviyan-Laghubitta-Bittiya-Sanstha-Limited.png
काठमाण्डौ । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर आउँदो आइतबारबाट धितोपत्र दोस्रो बजारमा कारोबारमा आउने भएको छ।  अभियान लघुवित्त र नेपाल स्टक एक्सचेन्ज (नेप्से)बीच आज असोज ७ गते आईपीओ सूचीकरण सम्झौता भएको छ। यस्तो सम्झौता भएको दोस्रो दिनबाट कुनै पनि कम्पनी सेयर धितोपत्र दोस्रो बजारमा कारोबारमा आउँछ। तर, भोलि शनिबार परेको अब...

अभियान लघुवित्तको नाफा ३७.४२%ले घट्दा अन्य सूचक कस्ता ?

1660878773Aviyan-Laghubitta-Bittiya-Sanstha-Limited.png
काठमाण्डौ । हालै आईपीओ बिक्री गरेको अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाले १ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा अघिल्लो वर्षको तुलनामा ३७.४२ प्रतिशतले कम हो। अघिल्लो वर्ष संस्थाले १ करोड ७६ लाख...

अभियान लघुवित्तको आईपीओ बाँडफाँड, १८.८७ लाख बढीको हात खाली

166053430529868745811150265824333123314814704338629331n.jpg
काठमाण्डौ । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ आज साउन ३० गते बाँडफाँड गरिएको छ।  धितोपत्र बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडको काठमाण्डौ नक्सालस्थित कार्यालयमा आयोजित एक कार्यक्रमबीच अभियान लघुवित्तको आईपीओ बाँडफाँड गरिएको हो। आईपीओ बाँडफाँड कार्यक्रम बिहान ९ बजे राखिएको थियो।  यो लघुवित्तको गत साउन १८...

अभियान लघुवित्तको आईपीओ भोलि बाँडफाँड हुने, सेयर पाउन भाग्यकै भर

1660482935ipo.jpg
काठमाण्डौ । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ भोलि साउन ३० गते बाँडफाँड हुने भएको छ।  धितोपत्र बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडको काठमाण्डौ नक्सालस्थित कार्यालयमा आईपीओ बाँडफाँड हुने भएको छ। आईपीओ बाँडफाँड कार्यक्रम बिहान ९ बजे राखिएको छ।  यो लघुवित्तको गत साउन १८ गतेदेखि साउन २२ गतेसम्म आईपीओ बिक्री...

अभियान लघुवित्तको आईपीओमा अन्तिम दिनसम्म कति पर्यो आवेदन ?

1659875437aviyan.jpg
काठमाण्डौ । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा निष्कासनको अन्तिम दिन २५ गुणा बढीले ओभरसब्सक्राइब्ड भएको छ।  यो लघुवित्तको आईपीओमा आवेदन दिने आज साउन २२ गते अन्तिम दिन रहेको थियो। यो लघुवित्तले गत साउन १८ गतेबाट सर्वसाधारणका लागि आवेदन खुला गरेको थियो।  संस्थाले १०० रुपैयाँ अंकित दरका कुल ९ लाख ७५ हजार कित्ता आईपीओ...

अभियान लघुवित्तको आईपीओ भर्न छुट्यो कि ? आवेदन दिने आज अन्तिम दिन

1659838473aviyan.jpg
काठमाण्डौ । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा आवेदन दिने आज साउन २२ गते अन्तिम दिन रहेको छ।  यो लघुवित्तले गत साउन १८ गतेबाट सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। यो आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन दिन किने धितोपत्र बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडले जनाएको छ।  संस्थाले १०० रुपैयाँ अंकित...

अभियान लघुवित्तको आईपीओ पहिलो दिनै साढे ५ गुणाले ओभरसब्सक्राइब्ड

1659527248avinaya.jpg
काठमाण्डौ । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ निष्कासनको पहिलो दिन नै साढे ५ गुणा बढीले ओभरसब्सक्राइब्ड भएको छ।  यो लघुवित्तले आज साउन १८ गतेबाट १०० रुपैयाँ अंकित दरका कुल ९ लाख ७५ हजार कित्ता आईपीओ बिक्री खुला गरेको छ। जसमा ५ प्रतिशतले हुन आउने ४८ हजार ७५० कित्ता सामूहिक लगानी कोष र ०.५ प्रतिशतले हुन आउने १२ हजार ५००...

अभियान लघुवित्तको आईपीओमा आवेदन खुला

1659493059aviyan.jpg
काठमाण्डौ । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले आज साउन १८ गतेबाट सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ।  संस्थाले १०० रुपैयाँ अंकित दरका कुल ९ लाख ७५ हजार कित्ता आईपीओ बिक्री खुला गरेको हो। जसमा ५ प्रतिशतले हुन आउने ४८ हजार ७५० कित्ता सामूहिक लगानी कोष र ०.५ प्रतिशतले हुन आउने १२ हजार ५०० कित्ता सेयर कर्मचारीरुका लागि...

अभियान लघुवित्तले साउन १८ बाट आईपीओ बिक्री खुला गर्ने

1658630894swet.jpg
काठमाण्डौ । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले यही साउन १८ गतेबाट सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ। संस्थाले १०० रुपैयाँ अंकित दरका कुल ९ लाख ७५ हजार कित्ता आईपीओ बिक्री गर्नेछ। जसमा ५ प्रतिशतले हुन आउने ४८ हजार ७५० कित्ता सामूहिक लगानी कोष र ०.५ प्रतिशतले हुन आउने १२ हजार ५०० कित्ता सेयर कर्मचारीरुका लागि छुट्याइएको छ।...

भर्खरै

'ग्रीज्ड-पिग' इकोनोमीमा फस्यो अमेरिका !

'ग्रीज्ड-पिग' इकोनोमीमा फस्यो अमेरिका !

अटेरी ऋणिको घरमा चकलेट पठाउने रणनीतिको कमाल, उठ्न थाल्यो लोन !

अटेरी ऋणिको घरमा चकलेट पठाउने रणनीतिको कमाल, उठ्न थाल्यो लोन !

Getty Image

क्यानडाको पक्ष लिएपछि अमेरिकासँग भारतको सम्बन्ध बिग्रिन लागेको हो ? 'सिख नेता हत्यामा विशेष छुट हुँदैन'

कच्चा तेलको मूल्य प्रतिब्यारेल १५० डलरसम्म पुग्नसक्ने जेपी मोर्गन बैंकको प्रक्षेपण

कच्चा तेलको मूल्य प्रतिब्यारेल १५० डलरसम्म पुग्नसक्ने जेपी मोर्गन बैंकको प्रक्षेपण

यो साता उच्च रिटर्न दिने शीर्ष १० कम्पनीमा सबै हाइड्रो, थ्रीस्टारका लगानीकर्ताले कमाए ४३%

यो साता उच्च रिटर्न दिने शीर्ष १० कम्पनीमा सबै हाइड्रो, थ्रीस्टारका लगानीकर्ताले कमाए ४३%

माइडियाले ल्यायो दसैँ–तिहार अफर, सामान खरिदमा आकर्षक उपहार

माइडियाले ल्यायो दसैँ–तिहार अफर, सामान खरिदमा आकर्षक उपहार

दावा टेक्नोलोजीको डिलर्स मिटः १२ डिलरलाई सम्मानसहित रु. ५ लाखको हेल्थ इन्स्योरेन्स प्रदान

दावा टेक्नोलोजीको डिलर्स मिटः १२ डिलरलाई सम्मानसहित रु. ५ लाखको हेल्थ इन्स्योरेन्स प्रदान

दसैँअघि कतिसम्म पुग्ला बजार ? यस्तो छ डाउ थेउरी र इलिअट वेभबाट प्रक्षेपण

दसैँअघि कतिसम्म पुग्ला बजार ? यस्तो छ डाउ थेउरी र इलिअट वेभबाट प्रक्षेपण

खानीखोला हाइड्रोपावरको हकप्रद बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल नियुक्त

खानीखोला हाइड्रोपावरको हकप्रद बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल नियुक्त

चितवनमा सूर्यज्योति लाइफ इन्स्योरेन्सको दोस्रो सेल्स कन्भेन्सन, २० जना सम्मानित

चितवनमा सूर्यज्योति लाइफ इन्स्योरेन्सको दोस्रो सेल्स कन्भेन्सन, २० जना सम्मानित

नेप्सको अध्यक्षमा विश्वम्भर न्यौपाने नियुक्त

नेप्सको अध्यक्षमा विश्वम्भर न्यौपाने नियुक्त

ग्लोबल आइएमई बैंक र बोटलर्स नेपालबीच च्यानल फाइनान्सिङ सम्झौता

ग्लोबल आइएमई बैंक र बोटलर्स नेपालबीच च्यानल फाइनान्सिङ सम्झौता

आईपीओको प्रिमियमबाट बोनस सेयर बाँड्ने आइएमई लाइफको संकेत, पर्खिंदै प्राधिकरणको स्वीकृति

आईपीओको प्रिमियमबाट बोनस सेयर बाँड्ने आइएमई लाइफको संकेत, पर्खिंदै प्राधिकरणको स्वीकृति

विमानस्थल आसपासका क्षेत्रमा चंगा उडाउन निषेध, अटेर गरे कारबाही

विमानस्थल आसपासका क्षेत्रमा चंगा उडाउन निषेध, अटेर गरे कारबाही

नेपाल नियन्त्रणकारी अर्थतन्त्रको सूचीमा, हङकङलाई पछार्दै सिंगापुर बन्यो सबैभन्दा स्वतन्त्र

नेपाल नियन्त्रणकारी अर्थतन्त्रको सूचीमा, हङकङलाई पछार्दै सिंगापुर बन्यो सबैभन्दा स्वतन्त्र