bank of kathmandu

नेप्सेमा सातवर्षे अवधिको ‘बीओके डिबेन्चर–२०८६’ सूचीकृत

1677395260bok.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा साबिक बैंक अफ काठमाण्डूको १ अर्ब १० करोड रुपैयाँको ऋणपत्र सूचीकृत भएको छ।  नेप्सेमा बैंक आफ काठमाण्डू (हाल ग्लोबल आइएमई बैंक)को १ हजार रुपैयाँ अंकित दरका कुल ११ लाख इकाइ भएको ‘बीओके डिबेन्चर–२०८६ (क)’ सूचीकृत भएको हो। केही समयपहिले बीओकेले एनआईबिएल एस क्यापिटलमार्फत यो ऋणपत्र ...

२१ संस्था गाभिएपछि देशकै ठूलो बैंक बन्यो ग्लोबल आईएमई, देशव्यापी प्रभातफेरि

1673087374Photo-3.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमीटेड र बैंक अफ काठमाण्डू लिमिटेडले संयुक्तरुपमा देशव्यापी प्रभातफेरि कार्यक्रमको आयोजना गरेका छन् ।  ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडको मर्जरको अवसरमा  दुई बैंकले संयुक्त रुपमा काठमाडौँ उपत्यकासहित नेपालका मुख्य मुख्य शहरहरुमा प्रभातफेरि कार्यक्रमको आयोजना गरेका हुन्...

यी दिन ग्लोबल आइएमई बैंक र बीओकेका सम्पूर्ण बैंकिङ कारोबार अवरुद्ध हुने

1672982312bok.jpg
काठमाण्डौ । एकीकृत कारोबार सुरु गर्नका लागि ग्लोबल आइएमई बैंकको २ दिन र बैंक अफ काठमाण्डूको ३ दिन सम्पूर्ण बैंकिङ कारोबार अवरुद्ध हुने भएको छ।  मर्जर प्रक्रिया सकेर यी दुवै बैंकले ‘ग्लोबल आइएमई बैंक लिमिटेड’को नाममा यही पुस २५ गतेबाट एकीकृत कारोबार सुरु गर्दैछन्। एकीकृत कारोबार सुरु गर्न डाटा माइग्रेसन प्रयोजनका लागि...

1695556604Online-Ad.gif

ग्लोबल आइएमई र बीओकेको एकीकृत कारोबार पुस २५ बाट

1672890357global.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू (बीओके)ले मर्जर प्रक्रिया पूरा गरी यही पुस २५ गतेबाट एकीकृत कारोबार गर्ने भएका छन्।  नेपाल राष्ट्र बैंकले गत पुस १७ गते दुवै बैंकलाई पत्राचार गर्दै मर्जर प्रक्रियालाई अन्तिम स्वीकृति प्रदान गरिएको जानकारी गराएको थियो। दुवै बैंकले कम्पनी रजिस्ट्राको कार्यालयबाट गत पुस १९ गते एकीकृत...

बैंक अफ काठमाण्डूको साढे ९ लाख कित्ता बढी सेयर बिक्रीमा

1672715272bok.jpg
काठमाण्डौ । बैंक अफ काठमाण्डूको साढे ९ लाख कित्ता बढी सेयर बिक्रीमा राखिएको छ।  बैंकले संस्थापक सेयरधनी भाटभटेनी सुपर मार्केट एन्ड डिपार्टमेन्ट स्टोर प्रालिको नाममा रहेको ९ लाख ५२ हजार ७३० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो। बिक्रीमा राखिएको सेयरको मूल्य प्रतिकित्ता २०० रुपैयाँ तोकिएको छ।  बिक्रीमा राखिएको सेयर बैंकका...

बीओके गाभिएपछि ग्लोबल आइएमई बैंककै नाममा कारोबार हुने, राष्ट्र बैंकद्वारा अन्तिम स्वीकृति

1672559007global.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले ग्लोबल आईएमई र बैंक अफ काठमाण्डू (बीओके)बीचको मर्जरलाई अन्तिम स्वीकृति प्रदान गरेको छ।  गत १४ पुस गते बसेको राष्ट्र बैंकको बोर्ड बैठकले ग्लोबल आइएमई र बीओके)बीचको मर्जरलाई अन्तिम स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो। ‘राष्ट्र बैंकले ग्लोबल आइएमई र बीओकेबीचको मर्जरलाई अन्तिम स्वीकृति प्रदान गरेको...

बैंक अफ काठमाण्डूद्वारा क्लियरिङका चेक मेसिनबाट जम्मा गर्ने सेवाको सुरुआत

1672139573Clearing-Cheque-Collection-Machine.jpg
काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेडले डिजिटल कारोबारलाई प्रवर्द्धन गर्ने अभिप्राय सहित विभिन्न सेवाहरुलाई डिजिटल तवरले प्रदान गर्दै आइरहेकोमा आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गर्दै अब बैंकमा अन्य बैंक तथा वित्तीय संस्थाबाट भुक्तानी हुनेगरी खिचिएको क्लियरिङ चेकहरु कियोस्क मेसिनमार्फत जम्मा गर्नसकिने सेवाको सुरुआत गरेको...

राष्ट्र बैंकसमक्ष मर्जरको अन्तिम स्वीकृतिका लागि ग्लोबल आइएमई–बीओकेको संयुक्त निवेदन

167101879231965914956574432110138958795883821811272085n.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू (बीओके)ले मर्जर गर्ने सन्दर्भमा अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष बुधबार संयुक्त निवेदन पेस गरेका छन्। ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बैंक अफ काठमाण्डूका अध्यक्ष प्रकाश श्रेष्ठले गर्भनर महाप्रसाद अधिकारीलाई संयुक्त निवेदन पेस गरेका हुन्। कार्यक्रममा...

बैंक अफ काठमाण्डूको एजीएमबाट लाभांश पारित, ग्लोबल आइएमईसँगको मर्जर प्रक्रिया स्वीकृत

1670576849AGM-Image.jpg
काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेडको २८ औँ वार्षिक साधारणसभाबाट आर्थिक वर्ष २०७८–७९ को लाभांश पारित हुनुका साथै ग्लोबल आइएमई बैंकसँगको मर्जर प्रक्रिया पनि स्वीकृत गरेको छ।  आज काठमाण्डौको टुँडिखेलीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा सम्पन्न सभामा बैंक सञ्चालक समितिका अध्यक्ष प्रकाश श्रेष्ठबाट प्रस्तुत प्रतिवेदन पारित...

ग्लोलब आइएमई र बीओकेको एजीएम आज, यस्ता छन् अजेन्डा

1670554152global.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू (बीओके)को वार्षिक साधारणसभा आज (मंसिर २३ गते) बस्दैछ।  ग्लोबल आइएमईको १६ औँ वार्षिक साधारणसभा काठमाण्डौको गैह्रीधारास्थित सिल्भर ओक बैंक्वेट एन्ड इभेन्ट्स सेन्टरमा बिहान १० बजेबाट हुनेछ। बीओकेको २८ औँ वार्षिक साधारणसभा भने काठमाण्डौको टुडिखेलस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा...

मूल्य समायोजनपछि बैंक अफ काठमाण्डूको सेयरभाउ कति ?

1669343123price.jpg
काठमाण्डौ । बैंक अफ काठमाण्डू (बीओके)को सेयरमूल्य समायोजन गरिएको छ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से) बोनस सेयरका लागि यो बैंकको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता २१४.२५ रुपैयाँ कायम गरेको छ। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता २२७.१० रुपैयाँ थियो। अब समायोजित मूल्यअनुसार यो बैंकको सेयर कारोबारमा आउनेछ। बैंकले लाभांश,...

बैंक आफ काठमाण्डूले डाक्यो एजीएम, मर्जर प्रक्रिया र लाभांश अनुमोदन गर्ने

1668485072bok.jpg
काठमाण्डौ । बैंक अफ काठमाण्डू (बीओके)ले आफ्नो २८ औँ वार्षिक साधारणसभा डोकेको छ।  बैंक सञ्चालक समितिको कात्तिक २७ गते बसेको बैठकले वार्षिक साधारणसभा आउँदो मंसिर २३ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको टुडिखेलस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान १० बजेबाट हुनेछ।  सभाले सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम आर्थिक...

ग्लोबल आइएमई बैंक-बीओके मर्जरका लागि अन्तिम समझदारीपत्रमा हस्ताक्षर

16684383573118731739437719066018355208764849947071662n.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू (बीओके) लिमिटेडबीच मर्जरका लागि सोमबार अन्तिम समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ। समझदारीपत्रमा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा बैंक अफ काठमाण्डूका अध्यक्ष प्रकाश श्रेष्ठले हस्ताक्षर गरेका छन्। यसअघि ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूबीच मर्जर...

देशकै ठूलो बैंक बन्दै ‘ग्लोबल आइएमई बीओके’, डीडीए तयार, पुुसभित्रै एकीकृत कारोबार गर्ने लक्ष्य

1668410527merger.jpg
काठमाण्डौ । मर्जर प्रक्रियामा रहेका ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू (बीओके)को सम्पत्ति दायित्व मूल्यांकन (डीडीए) रिपोर्ट तयार भएको छ।  दुवै बैंकले आपसमा मर्जरमा जाने सहमति गरेपछि सुुरु गरिएको डीडीएको प्रक्रिया सकिएको हो। पुस मसान्तभित्र एकीकृत कारोबार गर्ने गरी दुुवै बैंकले डीडीए रिपोर्ट तयार भएको स्रोत बताउँछ। ‘डीडीएको काय...

चाडपर्वपश्चात पनि बिओकेको २५%सम्मको नगदफिर्ता योजना

1667217199bok.jpg
काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेडले नेपालीहरुको महान चाडहरु दसैँ, तिहार, नेपाल सम्बत ११४३ तथा छठमा आफ्ना ग्राहकलाई आवश्यक सरसामान खरिद गर्दा सुविधा होस् भन्ने उद्देश्यले २५% सम्मको  क्यासब्याक योजना ल्याएको विदितै छ। यसैअनुरुप चाडपर्वमा मात्र होइन चाडपर्वपश्चात् पनि आफ्ना ग्राहकलाई मोबाइल बैंकिङबाट क्यूआर स्क्यान गरी...

भर्खरै

रियलमीको ‘दशैं तिहार उमङ्गः उपहारले सबै दंग’ को विजेता घोषणा, विजेताले पाए स्कूटर र टेलिभिजन

रियलमीको ‘दशैं तिहार उमङ्गः उपहारले सबै दंग’ को विजेता घोषणा, विजेताले पाए स्कूटर र टेलिभिजन

‘हिमालयन रि’को आईपीओमा अन्तिम दिनसम्ममा कति पर्‍यो आबेदन ? यस्तो छ पछिल्लो तथ्यांक

‘हिमालयन रि’को आईपीओमा अन्तिम दिनसम्ममा कति पर्‍यो आबेदन ? यस्तो छ पछिल्लो तथ्यांक

विट्क्वाइनको मूल्य १९ महिना यताकै उच्च विन्दुमा, मूल्य बढ्नुको यस्तो छ कारण

विट्क्वाइनको मूल्य १९ महिना यताकै उच्च विन्दुमा, मूल्य बढ्नुको यस्तो छ कारण

नमस्ते पेबाट उडान टिकट खरिद गर्नेले तत्कालै १०० रुपैयाँ क्यासब्याक पाउने

नमस्ते पेबाट उडान टिकट खरिद गर्नेले तत्कालै १०० रुपैयाँ क्यासब्याक पाउने

ई-सेवा र कतारको अल फरदान बीच रेमिट्यान्स भुक्तानी सम्झौता

ई-सेवा र कतारको अल फरदान बीच रेमिट्यान्स भुक्तानी सम्झौता

ट्रेन्ड लाइनको आधारमा मञ्जुश्री फाइनान्सको सेयर भाउ ६६० रुपैयाँसम्म पुग्न सक्ने

ट्रेन्ड लाइनको आधारमा मञ्जुश्री फाइनान्सको सेयर भाउ ६६० रुपैयाँसम्म पुग्न सक्ने

फाइल फोटो

बीमा कम्पनी र सर्भेयरको कारणले दाबी भुक्तानीमा ढिला हुनु हुँदैन : अध्यक्ष सिलवाल

राष्ट्रिय अपाङ्ग कोषद्वारा सिटी एक्सप्रेस मनी ट्रान्सफर सम्मानित

राष्ट्रिय अपाङ्ग कोषद्वारा सिटी एक्सप्रेस मनी ट्रान्सफर सम्मानित

‘सुदृढ एवं आत्मनिर्भर अर्थतन्त्र निर्माणमा मौद्रिक नीतिले प्रोत्साहित गरोस’, यस्ता छन् सीबीफीनका १७ सुझाव

‘सुदृढ एवं आत्मनिर्भर अर्थतन्त्र निर्माणमा मौद्रिक नीतिले प्रोत्साहित गरोस’, यस्ता छन् सीबीफीनका १७ सुझाव

जीवन बीमा कम्पनीहरुको सेयरभाउ बढ्यो, निर्जीवन कम्पनीको प्रदर्शन कस्तो ?

जीवन बीमा कम्पनीहरुको सेयरभाउ बढ्यो, निर्जीवन कम्पनीको प्रदर्शन कस्तो ?

झिनो अंकले घटेको बजारमा कारोबारमा सुधार,लगानीकर्ता अझै पर्ख र हेरको अवस्थामा

झिनो अंकले घटेको बजारमा कारोबारमा सुधार,लगानीकर्ता अझै पर्ख र हेरको अवस्थामा

दराज ११.११ सेलमा ५० लाखले गरे सामान खरिद, तेल,घ्यू जस्ता रासनका सामानहरू धेरै बिक्री

दराज ११.११ सेलमा ५० लाखले गरे सामान खरिद, तेल,घ्यू जस्ता रासनका सामानहरू धेरै बिक्री

सोनापुर मिनरल्सको सेयर भाउ घट्ला कि बढ्ला ? लगानीकर्ता अझै अन्योलमा

सोनापुर मिनरल्सको सेयर भाउ घट्ला कि बढ्ला ? लगानीकर्ता अझै अन्योलमा

१६ अर्बको ट्रेजरी बोलकबोल गर्दै राष्ट्र बैंक, मंसिर १८ गतेसम्म आवेदन दिन पाउने

१६ अर्बको ट्रेजरी बोलकबोल गर्दै राष्ट्र बैंक, मंसिर १८ गतेसम्म आवेदन दिन पाउने

सजिलो ब्रोकर लिमिटेडको कारोबार सुरु, पहिलो कारोबार जीवीत देवीबाट

सजिलो ब्रोकर लिमिटेडको कारोबार सुरु, पहिलो कारोबार जीवीत देवीबाट