bank of kathmandu

बैंक अफ काठमाण्डूले ल्यायो चाडपर्वलक्षित २५%सम्मको नगद फिर्ता योजना

1666007055Banks-Offer-Promotion.png
काठमाण्डौ। बैंक अफ काठमाण्डू लिमिटेडले तिहारलाई लक्षित गर्दै आफ्ना ग्राहकलाई मोबाइल बैंकिङबाट क्यूआर स्क्यान गरी विद्युतीय भुक्तानी कारोबार गर्न थप प्रोत्साहित गराउने प्रयोजनले २५% सम्मको नगद फिर्ता योजना सार्वजानिक गरेको छ। यस नगद फिर्ता योजना भोलि कात्तिक १ गते मंगलबारबाट आउँदो कात्तिक ६ गते आइतबारसम्म मात्र रहने बैंकले जनाएको...

बैंक अफ काठमाण्डूले २०.९५% लाभांश बाँड्ने, बोनस र नगद कति ?

1665907869bok-bank.jpg
काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेडले आर्थिक वर्ष २०७८-७९का लागि लाभांश प्रस्ताव गरेको छ।  बैंक सञ्चालक समितिको आज बिहान ११ बजे बजेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट चुक्तापुँजीको कुल २०.९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।  प्रस्तावित लाभांशमा चुक्तापुँजीको १४.९५ प्रतिशतले हुन आउने १ अर्ब ५८ करोड ८२ लाख ८७ हजार...

बिग मर्जर : हिमालयन-सिभिलको डीडीए अन्तिम चरणमा, ग्लोबल आईएमई-बीओकेको के हुँदैछ ?

1662893420merger.jpg
– रेखा चन्द काठमाण्डौ । मर्जर प्रक्रियामा रहेका हिमालयन बैंक र सिभिल बैंकको सम्पत्ति दायित्व मूल्यांकन (डीडीए) अन्तिम चरणमा पुगेको छ। दुवै बैंकको आन्तरिक कार्यसँगै डीडीए अन्तिम चरणमा रहेको स्रोत बताउँछ। ‘अहिले हाम्रो इन्टरनल काम हुुँदैछ। डीडीए पनि अन्तिम प्रक्रियामा छ। त्यसैले अब छिट्टै डीडीए तयार हुन्छ’, स्रोतले भन्यो। नेपाल...

1695556604Online-Ad.gif

बैंक अफ काठमाण्डूको कार्डबाट ई-कमर्स कारोबारमा क्यासब्याक योजना

1662461609Ecomm-Cashback.jpg
काठमाण्डौ । बैंक अफ काठमाण्डूले नेपालीको आउँदै गरेको महान चाडपर्वलक्षित गरी बैंकको डेबिट र क्रेडिट कार्डमाफत हुने सम्पूर्ण ई–कमर्स कारोबारमा नगदफिर्ता योजना ल्याएको छ।  बैंकको कार्डवाहकले विभिन्न ई–कमर्स प्याटफर्मबाट सामान तथा सेवाहरु खरिद गरी बैंकको कार्ड प्रयोग गरी भुक्तानी गरेमा ग्राहकले कारोबार गरेको रकमको १०% वा अधिकतम...

बैंक अफ काठमाण्डूको एटीएम तथा पीओएसमा मास्टर कार्डबाट कारोबार गर्न सकिने

1662037926MasterCard-.jpg
काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेडको सम्पूर्ण एटीएमबाट मास्टरकार्ड प्रयोग गरी नगद निकाल्न तथा बैंकको पीओएसहरुमा मास्टरकार्ड प्रयोग गरी भुक्तानीहरु गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मास्टरकार्ड प्रयोगकर्ताले अबोपरान्त बैंकको जुनसुकै एटीएम तथा बैंकका पीओएस  मर्चेन्टहरुमार्फत कारोबार गर्न सक्नेछन्।  बैंकको एटीएम तथा...

बैंक अफ काठमाण्डूका ग्राहकलाई मेरो स्टोरमा १०% छुट

1661948948Merostore.jpg
काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेड र मेरो स्टोरबीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा ग्राहकलाई १० प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको छ।  यस सम्झौतापश्चात् बैंकका ग्राहकले रुपन्देहीको बुटवलस्थित मेरो स्टोरमा उपलब्ध हुने सेवाहरुमा एकमुष्ठ १० प्रतिशत छुट पाउनेछन्।...

बैंक अफ काठमाण्डूका ग्राहकलाई किम्ची फास्टफुडमा ८% छुट

1661341783Kimchi.jpg
काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेड र किम्ची फास्टफुड एन्ड तन्दुरी रेस्टुरेन्टबीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकका ग्राहकलाई ८% छुट उपलब्ध गराउने सम्झौता भएको छ।  यस सम्झौतापश्चात् बैंकका ग्राहकले काठमाण्डौको अनामनगरस्थित किम्ची फास्टफुडमा उपलब्ध हुने...

बीओके र हिमालयन बैंकले फिर्ता पाए मेलम्ची खानेपानी आयोजनाको ग्यारेन्टीबापतको रकम

1661248054DSC8151Final-1.jpg
काठमाण्डौ । बैंक अफ काठमाण्डू (बीओके) र हिमालयन बैंकले चीनमा मुद्दा जितेपछि मेलम्ची खानेपानी आयोजनाको ग्यारेन्टीबापतको सबै रकम मंगलबार फिर्ता पाएका छन्। बैंक ग्यारेन्टीबापत रकम फिर्ता नहुँदा यी दुवै बैंकको ठूलो रकम १० वर्षदेखि फसेको थियो। दुवै बैंकले गत साउन १५ गते मुद्दा जितेका थिए। मुद्दा जितेको करिब तीन सातापछि उनीहरुले पैसा...

बैंक अफ काठमाण्डूको १०.५% ब्याज पाइने ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

1661222220debentures.jpg
काठमाण्डौ । बैंक अफ काठमान्डूले १ अर्ब १० करोड रुपैयाँबराबरको ऋणपत्रमा आवेदन दिने आज भदौ ७ गते अन्तिम दिन रहेको छ।  गत भदौ २ गतेबाट बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ११ लाख इकाइ भएको ‘बीओके डिबेन्चर २०८६ (क)’ निष्कासन गरेको छ। यो ऋणपत्रमा आज बैंकिङ समयसम्म आवेदन दिन पाइनेछ।  कुल इकाइमध्ये ६ लाख ६० हजार इकाइ ऋणपत्र बैंकले...

बैंक अफ काठमाण्डूका ग्राहकलाई द बर्गर हाउस एन्ड क्रन्ची फ्राइड चिकेन स्टेसनमा १२% छुट

1661168494Burger-Image.jpg
काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेड र द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन स्टेसनमा बिच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकका ग्राहकलाई १२% छुट उपलब्ध गराउने सम्झौता भएको छ।  यस सम्झौतापश्चात बैंकका ग्राहकले ललितपुरको महालक्ष्मीस्थानस्थित द बर्गर हाउस एन्ड क्रन्ची...

बैंक अफ काठमाण्डूको रु. १.१ अर्बको ऋणपत्रका इकाइहरु बिक्री खुला, कति पाइन्छ ब्याज ?

1660789847debentures.jpg
काठमाण्डौ । बैंक अफ काठमान्डूले आज भदौ २ गतेबाट १ अर्ब १० करोड रुपैयाँबराबरको ऋणपत्र निष्कासन गरेको छ।  बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ११ लाख इकाइ भएको ‘बीओके डिबेन्चर २०८६ (क)’ निष्कासन गरेको हो। कुल इकाइमध्ये ६ लाख ६० हजार इकाइ ऋणपत्र बैंकले व्यक्तिगत तवरबाट बिक्री गर्नेछ भने बाँकी ४ लाख ४० हजार इकाइ ऋणपत्र सर्वसाधारणका लागि...

बैंक अफ काठमाण्डूका ग्राहकलाई मानसरोवर मनोरञ्जन पार्कमा १०%को छुट

1660561644Manasarovar.jpg
काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहकले मानसरोवर मनोरञ्जन पार्क एन्ड रिसोर्टमा विशेष छुट पाउने भएका छन्।  बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्ने ग्राहकलाई १०% छुट उपलब्ध गराउने मानसरोबर मनोरञ्जन पार्कसँग सम्झौता भएको हो। यो सम्झौतापश्चात् ग्राहकले मानसरोवर मनोरञ्जन...

बैंक अफ काठमाण्डू र फोकसवान पेमेन्ट सोलुसन्सबीच भुक्तानी सेवा सम्झौता

1660132971MOCO-Press-Release.jpg
काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना ग्राहक समयसापेक्ष डिजिटल बैंकिङ सेवा तथा सुविधाहरु दिँदै आइरहेको र अझै परिस्कृत बनाउने सिलसिलामा बैंक र फोकसवान पेमेन्ट सोलुसन्स प्रालिबाट सञ्चालित मोको डिजिटल वालेटसँग भुक्तानी सेवासम्बन्धी सम्झौता भएको छ।  यस सम्झौतापश्चात बैंकका कार्डबाहकले आफ्नो भिसा डेबिट र क्रेडिट कार्ड मोको...

बैंक अफ काठमाण्डूले भदौ २ बाट रु. १.१ अर्बको ऋणपत्र बिक्री खुला गर्ने, कति पाइन्छ ब्याज ?

1660014818debenturesa.jpg
काठमाण्डौ । बैंक अफ काठमान्डूले आउँदो भदौ २ गतेबाट १ अर्ब १० करोड रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ।  बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ११ लाख इकाइ भएको ‘बीओके डिबेन्चर २०८६ (क)’ निष्कासन गर्ने भएको हो। कुल इकाइमध्ये ६ लाख ६० हजार इकाइ ऋणपत्र बैंकले व्यक्तिगत तवरबाट बिक्री गर्नेछ भने बाँकी ४ लाख ४० हजार इकाइ ऋणपत्र...

बैंक अफ काठमाण्डूले ल्यायो रिकरिङ र रिभर्स रिकरिङ खाता, यस्ता छन् सुविधा

1659955293Recurring-Deposit-Account.jpeg
काठमाण्डौ । ग्राहकको भविष्य तथा वर्तमानको वित्तीय योजनाहरुमा सहयोग पुर्याउने हेतुले बैंक अफ काठमाण्डू लिमिटेडले ११.०३ प्रतिशतको उच्चतम ब्याजदर भएको बीओके रिकरिङ र रिभर्स रिकरिङ निक्षेप खाताहरु सार्वजनिक गरेको छ।  वित्तीय ब्यवस्थापन कसरी गर्ने भन्ने सोचमा रहेका ग्राहकका लागि विभिन्न आकर्षक सुविधाका साथ उच्चतम ब्याजदरसहितको...

भर्खरै

Ashwin Dani

एशियन पेन्ट्सलाई सफल प्रडक्ट बनाउने अश्विनको निधन

कारोबारमा आउनासाथ लगानीकर्ताले बेच्छन् आईपीओको सेयर, तिरे २ महिनामै २ अर्ब लाभकर

कारोबारमा आउनासाथ लगानीकर्ताले बेच्छन् आईपीओको सेयर, तिरे २ महिनामै २ अर्ब लाभकर

बीमा अभिकर्ताको परीक्षा बीमा प्राधिकरणद्वारा सञ्चालन गर्ने तयारी

बीमा अभिकर्ताको परीक्षा बीमा प्राधिकरणद्वारा सञ्चालन गर्ने तयारी

एसियाली पूर्वाधार लगानी बैंकको बैठकमा सहभागी भएर अर्थमन्त्री स्वदेश फिर्ता

एसियाली पूर्वाधार लगानी बैंकको बैठकमा सहभागी भएर अर्थमन्त्री स्वदेश फिर्ता

विदेशबाट फर्किएका व्यक्तिहरुका लागि पुनः एकिकरण निर्देशिका बनाउन अन्तरक्रिया

विदेशबाट फर्किएका व्यक्तिहरुका लागि पुनः एकिकरण निर्देशिका बनाउन अन्तरक्रिया

सहमति नभए अक्टोबर १ बाट विश्वकै ठूलो अर्थतन्त्रमा सटडाउन ! ३३ लाख कर्मचारीको तलब रोकिने

सहमति नभए अक्टोबर १ बाट विश्वकै ठूलो अर्थतन्त्रमा सटडाउन ! ३३ लाख कर्मचारीको तलब रोकिने

प्रज्ज्वल ताम्राकारलाई ‘मिस्टर कन्जेनिलिटी’ अवार्ड

प्रज्ज्वल ताम्राकारलाई ‘मिस्टर कन्जेनिलिटी’ अवार्ड

निर्जीवन बीमा कम्पनीको आधा व्यवसाय मोटर र सम्पत्ति बीमामा निर्भर, अन्य बीमालेखमार्फत कति ?

निर्जीवन बीमा कम्पनीको आधा व्यवसाय मोटर र सम्पत्ति बीमामा निर्भर, अन्य बीमालेखमार्फत कति ?

सेयर लगानीकर्ताले हेर्नैपर्ने यी हुन् १० फिल्म, एक सातामै बिलियन डलर कमाउनेको कथा

सेयर लगानीकर्ताले हेर्नैपर्ने यी हुन् १० फिल्म, एक सातामै बिलियन डलर कमाउनेको कथा

बीमा प्राधिकरणले आयोजना गर्यो गण्डकी प्रदेश सरकारसँग बीमा विषयक अन्तरक्रिया

बीमा प्राधिकरणले आयोजना गर्यो गण्डकी प्रदेश सरकारसँग बीमा विषयक अन्तरक्रिया

१२ करोडको क्याप: राष्ट्रबैंक संशोधन गर्न तयार, अर्थमन्त्री खारेज गर्नुपर्ने पक्षमा

१२ करोडको क्याप: राष्ट्रबैंक संशोधन गर्न तयार, अर्थमन्त्री खारेज गर्नुपर्ने पक्षमा

एलिकाले ल्यायो दसैंतिहार २०८० अफर

एलिकाले ल्यायो दसैंतिहार २०८० अफर

दुई निर्जीवन लघुबीमा कम्पनीले भित्र्याए झन्डै ४ लाख प्रिमियम, व्यवसाय बढाउन यस्तो रणनीति

दुई निर्जीवन लघुबीमा कम्पनीले भित्र्याए झन्डै ४ लाख प्रिमियम, व्यवसाय बढाउन यस्तो रणनीति

फुकोट कर्णालीको ईआईए स्वीकृत हुँदै, ७ दिनभित्र सुझाव दिन माग

फुकोट कर्णालीको ईआईए स्वीकृत हुँदै, ७ दिनभित्र सुझाव दिन माग

कोरोनाभन्दा ७ गुणा ठूलो महामारी आउन सक्ने वैज्ञानिकहरुको चेतावनी, डब्ल्यूएचओले नाम दियो ‘डिजिज एक्स’

कोरोनाभन्दा ७ गुणा ठूलो महामारी आउन सक्ने वैज्ञानिकहरुको चेतावनी, डब्ल्यूएचओले नाम दियो ‘डिजिज एक्स’