bank of kathmandu

बैंकको नयाँ शाखा झापाको दमकमा

1646561164P1560707.JPG
काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेडले झापाको दमकमा शाखा विस्तार गरेको छ। दमक नगरपालिका–५ विस्तार गरिएको दमक शाखाको आज एक समारोहबीच दमक नगरपालिकाका मेयर रोमनाथ ओली र बैंकका सञ्चालक गोविन्दप्रसाद शर्माबाट संयुक्त रुपमा औपचारिक उद्घाटन गरिएको छ।  कार्यक्रममा दमक नगरपालिकाकी उपमेयर गीता अधिकारी, उद्योग वाणिज्य संघ दमकका अध्यक्ष...

बैंक अफ काठमाण्डूको नाफा बढ्यो, एनपीएलमा व्यापक सुधार

1642742126bok.png
काठमाण्डौ । बैंक अफ काठमाण्डूले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिसम्म बैंकले ७१ करोड ९३ लाख रुपैयाँ बढी खुद नाफा आर्जन गर्न सफल भएको छ। गत वर्ष यही अवधिसम्म बैंकले ७० करोड ८५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। समीक्षा अवधिमा बैंकले खुद नाफा १.५२ प्रतिशतले बढाउन सफल भएको...

बैंक अफ काठमाण्डूका ग्राहकलाई लाइफ मेडिप्लस अस्पतालमा १०%सम्म छुट

16426678921642135153690.jpg
काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहकले मेडिप्लस अस्पताल तथा ट्रमा सेन्टरमा छुट पाउने भएका छन्। बैंक अफ काठमाण्डू र मेडिप्लस अस्पतालबीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकका ग्राहकलाई १०% सम्म छुट उपलब्ध गराउने सम्झौता भएको हो। यस सम्झौतापश्चात बैंकका ग्राहकले...

1695556604Online-Ad.gif

बैंक अफ काठमाण्डूले ल्यायो गैरआवासीय नेपालीलाई लक्षित निक्षेप खाता

1642333650BOK-NRN-SP-1.jpg
काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेडले विश्वभरि रहेका गैरआवासीय नेपालीका लागि बैंकिङ सेवा तथा सुविधाहरु प्रदान गर्ने उद्देश्यले उच्चतम लाभलाई मध्य नजर गर्दै ‘बीओके एनआरएन निक्षेप खाता’ सार्वजनिक गरेको छ।  विदेशमा बसी आफ्नो परिश्रम गरी आयआर्जन गरिरहेका ग्राहकलाई आफ्नो मातृभूमिमा रहेको यस बैंकमा खाता खोली उच्चतम प्रतिफल लिन...

बैंक अफ काठमाण्डूका ग्राहकलाई The Sushi Bar मा १०% छुट

1641791487IMG20211208143134.jpg
काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहकले काठमाण्डौको ठमेलस्थित छाँया सेन्टरमा रहेको The Sushi Bar Multi-Fusion Cuisine मा छुट पाउने भएका छन्।  बैंक र The Sushi Bar बीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकका ग्राहकलाई १०% छुट उपलब्ध गराउने सम्झौता भएको हो । यस सम्झौतापश्चात ग्राहकले The Sushi...

बैंक अफ काठमाण्डूको बीओके रेमिट बचत खाता तथा मुद्दति खाता सार्वजनिक, यस्ता छन् छुट र विशेषता

1641359909Remit.jpg
काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेडले विदेशमा रहेका नेपालीलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधाहरु प्रदान गर्ने उद्देश्यले ग्राहक महानुभावहरुको उच्चतम लाभलाई मध्यनजर गर्दै बीओके रेमिट बचत खाता तथा मुद्दति खाता सार्वजनिक गरेको छ।  ‘श्रम विदेशमा प्रतिफल स्वदेशमा’ भन्ने मूल नाराका साथ विदेशमा श्रम गरिरहेका नेपालीलाई उच्चतम...

बैंक अफ काठमाण्डूको ‘बीओके स्मार्ट सेभिङ्स अकाउन्ट’ सार्वजनिक, यस्ता छन् सुविधाहरु

1641108583BOK-Smart-Savings-account.jpg
काठमाण्डौ। बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो ग्राहकलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधाहरु प्रदान गर्ने उद्देश्यले ग्राहकको उच्चतम लाभलाई मध्यनजर गर्दै ‘बीओके स्मार्ट सेभिङ्स अकाउन्ट’ सार्वजनिक गरेको छ।  ‘कारोबार अब अझ फटाफट’ भन्ने मूलनाराका साथ ग्राहकलाई बैंकिङ सेवाहरुमा थुप्रै छुटहरुका साथ उच्चतम ब्याजदरको ...

बैंक अफ काठमाण्डूको वार्षिक साधारणसभा सम्पन्न, १४% लाभांश अनुमोदन

1639563489AGM-Image.jpg
काठमाण्डौ । लाभांश अनुमोदन गर्दै बैंक अफ काठमाण्डू लिमिटेडको आफ्नो २७ औँ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ। काठमाण्डौको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान सम्पन्न सभाले आर्थिक २०७७/७८ सम्मको सञ्चित मुनाफाबाट २०७८ आषाढ मसान्तसम्ममा बैंकको कायम भएको चुक्तापुँजीको १० प्रतिशतका दरले बोनस सेयर र चुक्ता पुँजीको ४ प्रतिशतका दरले नगद...

बैंक अफ काठमाण्डूका कार्डबाहकलाई सस्तो डिलको ‘सुपर डे’ योजनामा रु. ३००० सम्मको छुट

1639396267Sastodeal-Super-Day.jpg
काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेडको डेबिट तथा क्रेडिट कार्डबाहकले सस्तो डिलको ‘सुपर डे’ योजनामा रु. ३ हजारसम्म छुट पाउने भएका छन्।  पछिल्लो समय ग्राहकमा प्रविधिको प्रयोग गरी अनलाइनमार्फत आफूलाई आवश्यक विभिन्न समानहरु खरिद गर्ने बानिरहेकोले बैंकले आफ्ना कार्डबाहक ग्राहकलाई प्रविधिको प्रयोगमा उत्प्रेरित गर्नुका साथै रु. ३...

बैंक अफ काठमाण्डूका ग्राहकलाई लाइफ लाइन होम हेल्थ केयरमा १५%सम्म छुट

1639307256IMG20211202124039.jpg
काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेड र लाइफ लाइन होम हेल्थ केयर प्रालिबीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकका ग्राहकलाई १५% सम्म छुट उपलब्ध गराउने सम्झौता भएको छ।  यस सम्झौतापश्चात् ग्राहकले लाइफ लाइन होम हेल्थ केयरले प्रदान गर्ने ल्याब सेवामा १५% र पीसीआर चेकजाँच तथा...

बैंक अफ काठमाण्डूका कार्डबाहकलाई दराजको १२.१२ योजनामा रु.२ हजारसम्मको छुट

1639046386Daraz-12.12.jpg
काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेडको डेबिट तथा क्रेडिट कार्डबाहकहरुले दराजको १२.१२ योजनामा रु. २ हजार सम्म छुट पाउने भएका छन्।  पछिल्लो समय ग्राहकमा प्रविधिको प्रयोग गरी अनलाइनमार्फत आफूलाई आवश्यक विभिन्न समान खरिद गर्ने बानी रहेकोले बैंकले आफ्नो कार्डबाहकलाई प्रबिधिको प्रयोगमा उत्प्रेरित गर्नुका साथै रु. २ हजारसम्मको विशेष...

बैंक अफ काठमाण्डूका ग्राहकलाई सन स्टार होटेलमा १०% छुट

1637311146SUN-STAR-HOTEL.JPEG
काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहकले सन स्टार होटेलमा छुट पाउने भएका छन्।  बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकका ग्राहकलाई सन स्टार होटेलमा १०% छुट उपलब्ध गराउने सम्झौता भएको हो। यस सम्झौतापश्चात बैंकका ग्राहकले सन स्टार होटेलमा उपलब्ध हुने सम्पूर्ण...

बैंक अफ काठमाण्डूको वार्षिक साधारणसभा मंसिर २९ मा, बुक क्लोज कहिले ?

1637040766bok.png
काठमाण्डौ । बैंक अफ काठमाण्डूले आफ्नो २७ औँ वार्षिक साधारणसभा डोकेको छ। बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो मंसिर २९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ।  सभाले गत आर्थिक वर्षका लागि प्रस्ताव कुल १४ प्रतिशतल लाभांश अनुमोदन गर्नेछ। जसमा १०...

बैंक अफ काठमाण्डू र मोडर्न रेमिटान्सबीच रेमिट्यान्स सम्झौता

1636864096bok.png
काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेडले मोडर्न रेमिटान्स प्रालिसँग देश तथा विदेशबाट प्राप्त हुने रेमिट्यान्स भुक्तानी सेवासम्बन्धी सम्झौतामा हस्ताक्षर गरी रेमिट्यान्स भुक्तानी कार्यको सुरुआत गरेको छ।  बैंकले यस सम्बन्धमा नेपालका विभिन्न भूभागमा रेमिट्यान्स सेवा पुर्याउने उद्देश्यले विश्वका विभिन्न स्थानहरुबाट माडर्न...

बैंक अफ काठमाण्डूका ग्राहकलाई एपोलो पोली क्लिनिकमा २०%सम्म छुट

1636614826APOLLO-POLY-CLINIC.JPG
काठमाण्डौ। बैंक अफ काठमाण्डू लिमिटेड र एपोलो पोली क्लिनिकबीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकका ग्राहकलाई २०% सम्म छुट उपलब्ध गराउने सम्झौता भएको छ।  यस सम्झौतापश्चात् बैंकका ग्राहकले एपोलो पोली क्लिनिकले प्रदान गर्ने प्याथोलिजी सेवामा २०%, डाइग्नोष्टिक सेवाहरुमा १५%...

भर्खरै

गरिमा, शाइन र मुक्तिनाथमध्ये कुनको मूल्य कति पुग्ला ? भविष्यमा कुन बैंक अब्बल बन्ला ? (प्राविधिक विश्लेषण)

गरिमा, शाइन र मुक्तिनाथमध्ये कुनको मूल्य कति पुग्ला ? भविष्यमा कुन बैंक अब्बल बन्ला ? (प्राविधिक विश्लेषण)

रियल स्टेटपछि चीनका बैंकहरु पनि जोखिममा, के पर्छ नेपालमा असर ?

रियल स्टेटपछि चीनका बैंकहरु पनि जोखिममा, के पर्छ नेपालमा असर ?

ग्लोबल आइएमई बैंक र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबीच कर्जा नोक्सान ग्यारेन्टी सम्बन्धी सम्झौता

ग्लोबल आइएमई बैंक र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबीच कर्जा नोक्सान ग्यारेन्टी सम्बन्धी सम्झौता

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भिजन लुम्बिनी ऊर्जा कम्पनीको आईपीओ बाँडफाँट

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भिजन लुम्बिनी ऊर्जा कम्पनीको आईपीओ बाँडफाँट

दोश्रो दिनमै ६०% भन्दा बढी बिक्यो सोनापुर मिनरल्सको आईपीओ

दोश्रो दिनमै ६०% भन्दा बढी बिक्यो सोनापुर मिनरल्सको आईपीओ

अर्थतन्त्रको संकट मोचनका लागि महासंघले वृहत् राष्ट्रिय विमर्श गर्ने, सातवटै प्रदेशमा लगानी सम्मेलन

अर्थतन्त्रको संकट मोचनका लागि महासंघले वृहत् राष्ट्रिय विमर्श गर्ने, सातवटै प्रदेशमा लगानी सम्मेलन

सेयरमूल्य समायोजनपछि पनि एनआइसीको मूल्य वाणिज्य बैंकहरुमध्येकै सर्वाधिक

सेयरमूल्य समायोजनपछि पनि एनआइसीको मूल्य वाणिज्य बैंकहरुमध्येकै सर्वाधिक

गोसाईकुण्डमा लगानीकर्ता शिक्षा तथा चेतना अभिवृद्धि कार्यक्रम आयोजना

गोसाईकुण्डमा लगानीकर्ता शिक्षा तथा चेतना अभिवृद्धि कार्यक्रम आयोजना

चैनपुर र बिर्तामोडमा गल्फ लुब्रिकेन्टका उच्चस्तरीय शोरुमहरु सञ्चालनमा

चैनपुर र बिर्तामोडमा गल्फ लुब्रिकेन्टका उच्चस्तरीय शोरुमहरु सञ्चालनमा

कर्जा प्रवाह सुस्ताउँदा निर्जीवन बीमा कम्पनीको व्यवसायमा धक्का, सक्रिय बीमालेखको संख्या ८% ले घट्यो

कर्जा प्रवाह सुस्ताउँदा निर्जीवन बीमा कम्पनीको व्यवसायमा धक्का, सक्रिय बीमालेखको संख्या ८% ले घट्यो

यस्तो रह्यो बीमा कम्पनीहरुको दोश्रो बजार परफरमेन्स

यस्तो रह्यो बीमा कम्पनीहरुको दोश्रो बजार परफरमेन्स

एकाबिहानै प्रधानमन्त्री–गभर्नर भेट, ‘सेयर कर्जासम्बन्धी नीति असोजभित्रै संशोधन हुन्छ’

एकाबिहानै प्रधानमन्त्री–गभर्नर भेट, ‘सेयर कर्जासम्बन्धी नीति असोजभित्रै संशोधन हुन्छ’

फ्लाइट टिकट बुक गर्दा उडु–उडु लाग्छ अफर अन्तरगत २०० क्यासब्याक अफर

फ्लाइट टिकट बुक गर्दा उडु–उडु लाग्छ अफर अन्तरगत २०० क्यासब्याक अफर

दसैं–तिहारको उमङ्ग सामसङसँग, सामसङले ल्यायो चाडवाडमा नयाँ अफर

दसैं–तिहारको उमङ्ग सामसङसँग, सामसङले ल्यायो चाडवाडमा नयाँ अफर

आरुष, ब्रबिम, सायुरी र अक्क्षयनी बने ‘किड्डी फेस अफ द इयर इन्टरनेशनल २०२३’का विजेता

आरुष, ब्रबिम, सायुरी र अक्क्षयनी बने ‘किड्डी फेस अफ द इयर इन्टरनेशनल २०२३’का विजेता