bank of kathmandu

बैंक अफ काठमाण्डूले ल्यायो कन्ट्याक्टलेस कार्ड सुविधा

1629441293Coontactless-Card.jpg
काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेडले प्रविधिको उच्चतम प्रयोग गरी ग्राहकलाई उत्कृष्ट सेवा तथा सुविधा उपलब्ध गराउने क्रममा कन्ट्याक्टलेस भिसा डेबिट कार्ड सञ्चालनमा ल्याएको छ।  बैंकले नियर फिल्ड कम्युनिकेसन (एनएफसी) मा आधारित उक्त कार्ड एनएफसीयुक्त अर्थात ट्याप सुविधा भएको पीओएस मेसिनहरुमा प्रयोग गरी ग्राहकले भुक्तानी गर्न सकिने...

बैंक अफ काठमाण्डूको कामु सीईओमा श्रवण मास्के नियुक्त

1629188796bank-of-kathmandu.png
काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा श्रवण मास्के नियुक्त भएका छन्। बैंक सञ्चालक समितिको साउन ३१ गते बसेको बैठकले भदौ २ गतेदेखि लागू हुने गरी मास्केलाई बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो। मास्के बैंकको नायब प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत छन्।  बैंकका...

बैंक अफ काठमाण्डूका ग्राहकलाई सम्यक डाइग्नोस्टिकमा १०% छुट

1628839618bank-of-kathmandu.png
काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहकले सम्यक डाइग्नोटिस्क प्रालिमा सेवा लिँदा १० प्रतिशतसम्म छुट पाउने भएका छन्।  छुटसम्बन्धमा बैंक अफ काठमाण्डू र सम्यक डाइग्नोस्टिकबीच सम्झौता भएको हो। सम्झौताअनुसार सम्यक डाइग्नोस्टिकमा लिएको सेवाबापतको भुक्तानी बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड, मोबाइल बैंकिङ तथा...

1695556604Online-Ad.gif

नेप्सेमा बैंक अफ काठमाण्डूको ऋणपत्र सूचीकृत

1628755886bok.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बैंक अफ काठमाण्डूको १.६ अर्ब रुपैयाँबराबरको ऋणपत्र सूचीकृत भएको छ।  नेप्सेमा बैंक अफ काठमाण्डूको ‘८.५ प्रतिशत बीओके डिबेन्चर–२०८६’ नामक ऋणपत्र सूचीकृत भएको हो। नेप्से र बैंक अफ काठमाण्डूबीच आज यो ऋणपत्र सूचीकरण सम्झौता भएको छ।  बैंकको १ हजार अंकित दरका कुल १६ लाख इकाइ सूचीकृत भएको...

अप्पर इङ्गवा जलविद्युत आयोजनामा बैंक अफ काठमाण्डूको एकल लगानी

1624006705bok.png
काठमाण्डौ। बैंक अफ काठमाण्डू लिमिटेड र इङ्गवा जलविद्युत लिमिटेडबीच अप्पर इङ्गवा जलविद्युत आयोजनामा कर्जा प्रवाह गर्नेसम्बन्धी सम्झौता भएको छ। यससम्बन्धी सम्झौतापत्रमा बैंक अफ काठमाण्ड र इङ्वा जलविद्युतले गत जेठ ३० गते हस्ताक्षर गरेका हुन्।  ९.७ मेगावट उत्पादन क्षमता रहेका अप्पर इङ्गवा जलविद्युत आयोजनाको अनुमानित खर्च रु १ अर्ब...

बैंक अफ काठमाण्डूको नाफा ३३.८६%ले बढ्यो, ईपीएस कति ?

1619584501bok.png
काठमाण्डौ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म बैंक अफ काठमाण्डू लिमिटेडले १ अर्ब १६ करोड रुयैयाँ खुद नाफा आर्जन गरेको छ।  आज सार्वजनिक वित्तीय विवरणअनुसार बैंकको समीक्षा अवधिसम्मको खुद नाफा गत वर्षको यही अवधिको तुलनामा ३३.८६ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म बैंकले ८७ करोड ३४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।  तेस्रो...

माछापोखरी तरकारी बजारमा बीओकेको क्यूआर कोडबाट भुक्तानी गर्न सकिने

1617952677DSC5524.jpg
काठमाण्डौ । अब बैंक अफ काठमाण्डू (बीओके) लिमिटेडको क्यूआर कोडबाट काठमाण्डौको माछापापोखरी तरकारी तथा फलफूल बजारमा भुक्तानी गर्न सकिने भएको छ।  कालिमाटी फलफूल तथा तरकारी बजार बिकास समितिको व्यवस्थापन रहेको माछापोखरीस्थित तरकारी बजारमा बीओकेको क्यूआर कोडबाट भुक्तानी गर्न सकिने भएको छ। डिजिटल भुक्तानी (क्यूआर कोड) सेवाको आज शुक्रबार...

बैंक अफ काठमाण्डूको अन्तर्राष्ट्रिय भुक्तानी सेवा सुरु

1617172228bok-ecom-prepaid-card.png
काठमाण्डौ। बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना ग्राहकलाई अन्तर्राष्ट्रिय भुक्तानी प्रयोजनका लागि ‘बीओके ई–कम यूएसडी प्रिपेड कार्ड’ सेवा सुरु गरेको छ।  यस सुविधाअन्तर्गत बैंक अफ काठमाण्डूका खातावाल ग्राहकले प्रतिवर्षमा ५०० डलरसम्मको प्रिपेड कार्ड सुविधा प्राप्त गर्न सक्नेछन्। यो सेवा भारतबाहेक अन्य देशहरुको ई–कमर्स...

बैंक अफ काठमाण्डूको परिस्कृत मोबाइल बैंकिङ सेवा सञ्चालनमा

1616587369bok.png
काठमाण्डौ । ग्राहकको सेवालाई मध्यनजर गर्दै बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो मोबाइल बैंकिङ सेवालाई परिस्कृत गरेको छ।  यस परिस्कृत मोबाइल बैंकिङ सेवापश्चात ग्राहकलाई डिजिटल कारोबार गर्न अझ उत्साहित गर्ने विश्वास बैंकले लिएको छ। विश्व बैंकिङ बजारमा निकै नै परिचित यस ओमी च्यानल सेवा यस बैंकका खातावहाक ग्राहक तथा बैंकमा खाता नभएका...

बीओकेको विशेष साधारणसभाबाट ३ सञ्चालक निर्वाचित

1615874174DSC2622.jpg
काठमाण्डौ । बैंक अफ काठमाण्डू (बीओके) लिमिटेडको आज विशेष साधारणसभाबाट सर्वसाधारण सेयरधनीका तर्फबाट ३ सञ्चालक निर्वाचित भएका छन्।  सर्वसाधारण सेयरधनीका तर्फबाट सञ्चालक समितिमा गोविन्दप्रसाद शर्मा, मदनलाल जोशी र अमृता उप्रेती सञ्चालक पदमा निर्विरोध निर्वाचित भएका हुन्। सभाको बैंक सञ्चालक समितिका अध्यक्ष  प्रकाश श्रेष्ठको...

पूर्वी नेपालमा चल्ने बसहरुमा बैंक अफ काठमाण्डूको क्यूआर कोड सुविधा

1615534298IMG20210311122630.jpg
काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेडको क्यूआर कोडमार्फत अब बसहरुको भाडा भुक्तानी गर्न सकिने भएको छ।  आफ्नो डिजिटल कारोबारलाई विस्तार गर्ने क्रममा बैंकले पूर्वी नेपाल यातायात, कंकाई माई पाथीभरा यातायात र सुपर जनसेवा यातायात समितिद्वारा सञ्चालित २२ वटा बसहरुमा .भाडा संकलनार्थ क्यूआर कोडको हिजो बिहीबारबाट औपचारिक कार्यक्रमका बीच...

बैंक अफ काठमाण्डौले डाक्यो विशेष साधारणसभा, के–के छन् मुख्य अजेन्डा ?

1614568057BOk.png
काठमाण्डौ । बैंक अफ काठमाण्डौ लिमिटेडले विशेष साधारणसभा डोकेको छ। बैंक सञ्चालक समितिको हिजो आइतबार बसेको बैठकले आउँदो चैत ३ गते विशेष साधारणसभा डाकेको हो। सभा काठमाण्डौको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भर्चुअल माध्यमबाट बिहान १० बजदेखि सुरु हुनछ। सभाले सर्वसाधारण समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना...

पशुपतिनाथ मन्दिरमा अब क्यूआर कोडबाटै दक्षिणा दिन सकिने

1614312571153531337280423870157222953384562667570843n.jpg
काठमाण्डौ । बैंक अफ काठमाण्डौ लिमिटेडले पशुपतिनाथ मन्दिर परिसरमा आज शुक्रबारबाट डिजिटल दानपेटिका सञ्चालनमा ल्याएको छ।  उक्त डिजिटल दानपेटिकाको उद्घाटन नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले बिहान पौने ९ बजे एक कार्यक्रमबीच उद्घाटन गरेका छन्। गर्भनर अधिकारीले उद्घाटन गरेसँगै अब पशुपतिनाथ मन्दिरमा भक्तजनहरुले...

बैंक अफ काठमाण्डूको अगुवाइ अप्पर खुदी जलविद्युत आयोजनामा सहवित्तीयकरण कर्जा प्रवाह गरिने

1613993588Bok.jpg
काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेड र सुपर खुदी जलविद्युत प्रालिबीच अप्पर खुदी जलविद्युत आयोजनामा सहवित्तीयकरण कर्जा प्रवाह गर्नेसम्बन्धी सम्झौतामा आज सोमबार हस्ताक्षर भएको छ।  २१.२१ मेगावाट क्षमता रहेका अप्पर खुदी जलविद्युत आयोजनाको अनुमानित लागत रु ४ अर्ब १९ करोड रहेको छ। सुपर खुदी जलविद्युतले लमजुङको मस्र्याङ्दी ग...

बैंक अफ काठमाण्डूद्वारा अपांगता संरक्षण नेपाललाई सेतो छडी हस्तान्तरण

1613557159DCN-image.png
काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व नीतिअन्तर्गत अपांगता संरक्षण नेपाललाई १५० थान सेतो छडी हस्तान्तरण गरेको छ।  बैंकका सञ्चालक प्राडा हेमराज सुवेदीले एक कार्यक्रमका बीच उक्त सेतो छडी अपांगता संरक्षण नेपालका प्रमुख विरोध खतिवडालाई हस्तान्तरण गरेका हुन्। बैंकद्वारा हस्तान्तरण गरिएको सेतो...

भर्खरै

Ashwin Dani

एशियन पेन्ट्सलाई सफल प्रडक्ट बनाउने अश्विनको निधन

कारोबारमा आउनासाथ लगानीकर्ताले बेच्छन् आईपीओको सेयर, तिरे २ महिनामै २ अर्ब लाभकर

कारोबारमा आउनासाथ लगानीकर्ताले बेच्छन् आईपीओको सेयर, तिरे २ महिनामै २ अर्ब लाभकर

बीमा अभिकर्ताको परीक्षा बीमा प्राधिकरणद्वारा सञ्चालन गर्ने तयारी

बीमा अभिकर्ताको परीक्षा बीमा प्राधिकरणद्वारा सञ्चालन गर्ने तयारी

एसियाली पूर्वाधार लगानी बैंकको बैठकमा सहभागी भएर अर्थमन्त्री स्वदेश फिर्ता

एसियाली पूर्वाधार लगानी बैंकको बैठकमा सहभागी भएर अर्थमन्त्री स्वदेश फिर्ता

विदेशबाट फर्किएका व्यक्तिहरुका लागि पुनः एकिकरण निर्देशिका बनाउन अन्तरक्रिया

विदेशबाट फर्किएका व्यक्तिहरुका लागि पुनः एकिकरण निर्देशिका बनाउन अन्तरक्रिया

सहमति नभए अक्टोबर १ बाट विश्वकै ठूलो अर्थतन्त्रमा सटडाउन ! ३३ लाख कर्मचारीको तलब रोकिने

सहमति नभए अक्टोबर १ बाट विश्वकै ठूलो अर्थतन्त्रमा सटडाउन ! ३३ लाख कर्मचारीको तलब रोकिने

प्रज्ज्वल ताम्राकारलाई ‘मिस्टर कन्जेनिलिटी’ अवार्ड

प्रज्ज्वल ताम्राकारलाई ‘मिस्टर कन्जेनिलिटी’ अवार्ड

निर्जीवन बीमा कम्पनीको आधा व्यवसाय मोटर र सम्पत्ति बीमामा निर्भर, अन्य बीमालेखमार्फत कति ?

निर्जीवन बीमा कम्पनीको आधा व्यवसाय मोटर र सम्पत्ति बीमामा निर्भर, अन्य बीमालेखमार्फत कति ?

सेयर लगानीकर्ताले हेर्नैपर्ने यी हुन् १० फिल्म, एक सातामै बिलियन डलर कमाउनेको कथा

सेयर लगानीकर्ताले हेर्नैपर्ने यी हुन् १० फिल्म, एक सातामै बिलियन डलर कमाउनेको कथा

बीमा प्राधिकरणले आयोजना गर्यो गण्डकी प्रदेश सरकारसँग बीमा विषयक अन्तरक्रिया

बीमा प्राधिकरणले आयोजना गर्यो गण्डकी प्रदेश सरकारसँग बीमा विषयक अन्तरक्रिया

१२ करोडको क्याप: राष्ट्रबैंक संशोधन गर्न तयार, अर्थमन्त्री खारेज गर्नुपर्ने पक्षमा

१२ करोडको क्याप: राष्ट्रबैंक संशोधन गर्न तयार, अर्थमन्त्री खारेज गर्नुपर्ने पक्षमा

एलिकाले ल्यायो दसैंतिहार २०८० अफर

एलिकाले ल्यायो दसैंतिहार २०८० अफर

दुई निर्जीवन लघुबीमा कम्पनीले भित्र्याए झन्डै ४ लाख प्रिमियम, व्यवसाय बढाउन यस्तो रणनीति

दुई निर्जीवन लघुबीमा कम्पनीले भित्र्याए झन्डै ४ लाख प्रिमियम, व्यवसाय बढाउन यस्तो रणनीति

फुकोट कर्णालीको ईआईए स्वीकृत हुँदै, ७ दिनभित्र सुझाव दिन माग

फुकोट कर्णालीको ईआईए स्वीकृत हुँदै, ७ दिनभित्र सुझाव दिन माग

कोरोनाभन्दा ७ गुणा ठूलो महामारी आउन सक्ने वैज्ञानिकहरुको चेतावनी, डब्ल्यूएचओले नाम दियो ‘डिजिज एक्स’

कोरोनाभन्दा ७ गुणा ठूलो महामारी आउन सक्ने वैज्ञानिकहरुको चेतावनी, डब्ल्यूएचओले नाम दियो ‘डिजिज एक्स’