beema samiti

आजबाट नयाँ बीमा ऐन लागू, बीमा समिति पनि प्राधिकरणमा रुपान्तरण

1667879490beema-pradhikaran.png
काठमाण्डौ । आज कात्तिक २२ गतेबाट नयाँ बीमा ऐन, २०७९ लागू भएको छ। योसँगै बीमा समिति पनि ‘नेपाल बीमा प्राधिकरण’मा रुपान्तरण भएको छ।  राष्ट्रिय सभाले बीमा ऐन पारित गर्ने समयमा यो ऐन प्रमाणिकरण भएको ३१ औ दिनदेखि लागु हुनेछ भन्ने व्यवस्था थप गरिदिएकाले आजदेखि बल्ल जारी भएको हो। झन्डै एक दशकको प्रयासमा नयाँ बीमा ऐन ल्याउन बीमा समिति सफल...

लघु बीमाको लाइसेन्सका लागि ३१ कम्पनीको आवेदन

1664455444beema.jpg
काठमाण्डौ । बीमा समितिमा ३१ कम्पनीले लघु बीमाको लाइसेन्सका लागि आवेदन दिएका छन्।  गत भदौ १० गते ३५ दिने सूचना जारी गर्दै बीमा समितिले लघु बीमाको लाइसेन्सनका लागि आवेदन माग गरेको थियो। बीमा समितिले ७ वटा कम्पनीलाई लाइसेन्स दिने गरी निवेदन मागेको थियो। समितिले ३ वटा जीवन र ४ वटा निर्जीवन लघुबीमा कम्पनीको लाइसेन्स दिन आवेदन खुला गरेको...

बीमा समितिबाट एसियन लाइफको वित्तीय विवरण स्वीकृत, कति दिँदैछ लाभांश ?

1662468944beema-samittee.jpg
काठमाण्डौ । बीमा समितिले एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आर्थिक वर्ष २०७७–७८ को वित्तीय विवरण स्वीकृत गरेको छ।  बीमा समितिले सोमबार पत्र पठाउँदै एसियन लाइफको वित्तीय विवरण स्वीकृत भएको जानकारी गराएको हो। योसँगै अब कम्पनीले आगामी वार्षिक साधारणसभा प्रस्तावित लाभांशसहितको वित्तीय विवरण अनुमोदन गर्नेछ।  कम्पनी सञ्चालक...

1695556604Online-Ad.gif

बीमा समितिद्वारा यी ४ जीवन बीमा कम्पनीको आईपीओ जारी प्रक्रिया रद्द, यस्तो छ कारण

1662018788beema.jpg
काठमाण्डौ । बीमा समितिले चारवटा जीवन बीमा कम्पनीको आईपीओ जारी गर्ने प्रक्रिया रद्द गरेको छ।  बीमा समितिले सन नेपाल लाइफ, आईएमई लाइफ, सिटिजन लाइफ, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ जारी गर्ने प्रक्रिया रद्द गरेको हो। ‘स्वीकृति मागेको लामो समयसम्म पनि यी कम्पनीहरुले आईपीओ जारी गर्न नसकेपछि निष्कासन प्रक्रिया रद्द...

लघुबीमा कम्पनी स्थापनाका लागि प्रस्ताव पेस गर्न बीमा समितिको आह्वान, यस्ता छन् सर्त

1661483514beema.jpg
काठमाण्डौ । बीमा समितिले लघुबीमा कम्पनी स्थापना गर्नेसम्बन्धी प्रस्ताव आह्वान गरेको छ।  बीमा समितिले आज भदौ १० गते एक सूचना प्रकाशित गर्दै लघुबीमा कम्पनी स्थापना गर्नेसम्बन्धी प्रस्ताव आह्वान गरेको हो।  चालु आर्थिक वर्षको बजेटमा भएको व्यवस्थाबमोजिम बढीमा ७ वटा लघुबीमा कम्पनी (३ जीवन बीमा र ४ निर्जीवन बीमा)को स्थापना कार्य अगाडि...

प्रतिनिधिसभाबाट ‘बीमा विधेयक’ पारित

1660467815house.jpg
काठमाण्डौ । प्रतिनिधिसभाबाट आज बीमा विधेयक, २०७९ पारित भएको छ।  अर्थमन्त्री जनार्दन शर्माबाट संसदमा पेस गरिएको बीमा विधेयक पारित भएको हो। करिब ४ वर्षपछि बीमा विधेयक पारित भएको हो। गत असार २ गते अर्थ समितिमा बीमा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा सहमति जुटेको थियो। विधेयकमा भएका १ देखि १७२ सम्मका बुँदा तथा अनुसूची...

बीमा कम्पनीहरुको मर्जरको सैद्धान्तिक स्वीकृतिअघि जनशक्ति व्यवस्थापनको खाका माग्न आग्रह

1659693407beema-samittee.jpg
काठमाण्डौ । नेपाल वित्तीय संस्था कर्मचारी संघले बीमा कम्पनीहरुलाई मर्जर वा प्राप्तिको सैद्धान्तिक स्वीकृति दिनुपूर्व सम्बन्धित कम्पनीमा कर्मचारीको पद, तह र सेवासुविधा समायोजनलगायत जनशक्ति व्यवस्थापनको पूर्ण खाका माग्न नियनकारी निकाय बीमा समितिसमक्ष आग्रह गरेको छ। मर्जर वा प्राप्तिमा जाने कम्पनीले त्यस्तो खाका पेस गरेपछि मात्र...

अस्वस्थ प्रतिस्पर्धाले बीमा बजार बदनाम : अध्यक्ष सिलवाल

16580426672934512217469025199769095960191214049025318n.jpg
काठमाण्डौ । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले अस्वस्थ प्रतिस्पर्धाले बीमा बजार बदनाम भएको बताएका छन्।  हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सबीचको मर्जरपछि बनेको हिमालयन एभरेष्ट इन्स्योरेन्सको आज एकीकृत कारोबार शुभारम्भ समारोहलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले यस्तो धारणा राखेका हुन्। ‘पुँजी थोरै र अस्वस्थ प�...

मर्जरपछि बन्ने नयाँ संरचनामा कर्मचारीको पद र तलब नघटाउन बीमा कम्पनीहरुलाई निर्देशन

1657016051beema.jpg
काठमाण्डौ । मर्जरमापछि कायम हुने नयाँ संरचनामा बीमा कम्पनीहरुले कर्मचारीलाई अनिवार्य रुपमा पुरानो पदमा कायम राख्ने गरी पदमिलान गर्नुपर्ने भएको छ।  बीमा समितिले परिपत्र जारी बीमा कम्पनीहरुलाई मर्जरपछि बीमा कम्पनीहरुले कर्मचारीहरुलाई  पुरानै पदमा कायम राख्ने गरी पदमिलान गर्न निर्देशन दिएको हो। परिपत्रमार्फत बीमा समितिले मा...

बीमा समितिद्वारा हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सलाई मर्जरमा अन्तिम स्वीकृति प्रदान

1656071865beema.jpg
काठमाण्डौ । बीमा समितिले हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सलाई मर्जरमा जान अन्तिम स्वीकृति प्रदान गरेको छ।  बीमा समितिका प्रवक्ता राजुरमण पौडेलका अनुसार हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्टलाई मर्जरमा जान अन्तिम स्वीकृति प्रदान गरिएको हो। यी दुवै बीमा कम्पनीले मर्जर प्रक्रिया टुंग्याएर साउनबाट एकीकृत कारोबार सुरु...

असारभित्र मर्जरमा जाने बीमा कम्पनीहरुलाई यी ३ प्रकारका करमा विशेष छुट

1654591282beema-samiti.jpg
काठमाण्डौ । बीमा समितिले असार मसान्तभित्र मर्जरमा जाने बीमा कम्पनीहरुलाई विभिन्न प्रकारका छुटको व्यवस्था गरेको छ।  समितिले बीमा कम्पनीहरुका नाममा परिपत्र जारी गर्दै असार मसान्तसम्म मर्जरमा जाने बीमा कम्पनीहरुलाई पुँजीगत लाभकर, लाभांश कर र कर्मचारीहरुको अवकाश भुक्तानीमा कर छुटको व्यवस्था गरेको हो। समितिका अनुसार बीमकपश्चात कायम...

चौतर्फी दबाबपछि बीमा कम्पनीहरुको पुँजीवृद्धिका लागि समय थप्नेमा गृहकार्य गर्दै बीमा समिति

1653395128beema.jpg
– अनन्त्य सुन्दर काठमाण्डौ । चौतर्फी दबाबपछि बीमा समितिले बीमा कम्पनीहरुको पुँजीवृद्धिका लागि समयावधि बढाउने विषयमा गृहकार्य सुरु गरेको छ।  नेपालमा अहिले १८ वटा जीवन बीमा कम्पनी र १८ वटा निर्जीवन बीमा कम्पनीहरु सञ्चालनमा रहेका छन्। बीमा समितिले गत चैत १० गते हाल २ अर्ब रुपैयाँ चुक्तापुँजी भएको जीवन बीमा कम्पनीको न्यूनतम...

बीमा कम्पनीको पुँजीवृद्धि योजना: सञ्चालक समितिको निर्णय गोप्य राख्नुमा चलखेलको आशंका!

1650803728insurance.jpg
– अनन्त्य सुन्दर काठमाण्डौ । बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिको चैत १० गते बसेको सञ्चालक समिति बैठकले जीवन बीमा कम्पनीको न्यूनतम चुक्तापुँजी ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीको साढे २ अर्ब रुपैयाँ पुर्याउनुपर्ने निर्णय गरेको थियो। हाल जीवन बीमा कम्पनीको न्यूनतम चुक्तापुँजी २ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीको १...

जम्मा ५ बीमा कम्पनीले बुझाए पुँजीवृद्धिको योजना, वैशाख १० भित्र नबुझाउनेलाई कारबाही हुने

1650357773beema-samiti.jpg
– अनन्त्य सुन्दर काठमाण्डौ । नियामक निकाय बीमा समितिले गत चैत १० गते बीमा कम्पनीहरुको चुक्तापुँजी बढाउने निर्णय गरेको थियो।  बीमा समितिको सञ्चालक समिति बैठकले हाल २ अर्ब रुपैयाँ चुक्तापुँजी भएका जीवन बीमा कम्पनीको न्यूनतम चुक्तापुँजी ५ अर्ब रुपैयाँ र १ अर्ब रुपैयाँ चुक्तापुँजी भएका निर्जीवन बीमा कम्पनीको साढे २ अर्ब रुपैयाँ...

BREAKING: बीमा कम्पनीको पुँजी वृद्धिको योजना स्वीकृत

1648128759beema.jpg
काठमाण्डौ । बीमा समितिले बीमा कम्पनीहरुको पुँजी वृद्धि गर्ने निर्णय गरेको छ। समितिको सञ्चालक समितिको भर्खरै सम्पन्न बैठकले बीमा कम्पनीहरुको पुँजी वृद्धि गर्ने निर्णय गरेको हो। ‘बैठकले जीवन बीमा कम्पनीको न्यूनतम चुक्तापुँजी ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीको साढे २ अर्ब रुपैयाँ कायम गर्ने निर्णय गरेको छ’, बीमा समितिका...

भर्खरै

तारागाउँ रिजेन्सी होटल्सको कारोबार रोक्का, लाभांशको निर्णय समयमा उपलब्ध नगराएकोमा स्पष्टीकरण

तारागाउँ रिजेन्सी होटल्सको कारोबार रोक्का, लाभांशको निर्णय समयमा उपलब्ध नगराएकोमा स्पष्टीकरण

वेटरको काम गरेका इन्स्टाग्रामका सीईओको कथा : सफलता पाउन हिम्मत र जोश चाहिन्छ !

वेटरको काम गरेका इन्स्टाग्रामका सीईओको कथा : सफलता पाउन हिम्मत र जोश चाहिन्छ !

नेपालमा ‘बेलाको’ २५ करोड लगानी, जनकपुरमा खुल्यो दोस्रो सोरुम

नेपालमा ‘बेलाको’ २५ करोड लगानी, जनकपुरमा खुल्यो दोस्रो सोरुम

नबिल बैंकद्वारा साधारण सभाको मिति परिमार्जन,बुक क्लोज कहिले ?

नबिल बैंकद्वारा साधारण सभाको मिति परिमार्जन,बुक क्लोज कहिले ?

पिपुल्स पावरले ५०% हकप्रद सेयर निष्कासन गर्ने

पिपुल्स पावरले ५०% हकप्रद सेयर निष्कासन गर्ने

तारागाउँ रिजेन्सी होटल्सद्वारा लाभांश घोषणा

तारागाउँ रिजेन्सी होटल्सद्वारा लाभांश घोषणा

himalayan distillery

हिमालयन डिस्टीलरीले २५% लाभांश वितरण गर्ने, बोनस र नगद कति ?

अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड, २०२४ मा अझै माथि पुग्ने प्रक्षेपण

अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड, २०२४ मा अझै माथि पुग्ने प्रक्षेपण

file photo

एनसेल खरीदबिक्रीमा संसदीय समितिको चासो, देशको चिन्ता कि मालदारलाई लाइनमा ल्याउने प्रयास ?

citizen life insurance company limited

सिटिजन लाइफको बोनस दर सार्वजनिक, अधिकतम रु. ७७

'विरोध भयो, अलर्ट गराइयो', लगानीकर्ताले भने 'हिमालयन रि'को आईपीओ भरिरहे !

'विरोध भयो, अलर्ट गराइयो', लगानीकर्ताले भने 'हिमालयन रि'को आईपीओ भरिरहे !

तेह्रथुम पावरले लाभांश नदिने, हकप्रदको भारी बोकाउने

तेह्रथुम पावरले लाभांश नदिने, हकप्रदको भारी बोकाउने

नेपाल वेयरहाउजिङ कम्पनीको आईपीओ बुधबार बाँडफाँट,सेयर पाउन भाग्यकै भर !

नेपाल वेयरहाउजिङ कम्पनीको आईपीओ बुधबार बाँडफाँट,सेयर पाउन भाग्यकै भर !

बोलिङगरको मध्य ब्यान्डबाट तल खस्यो बजार, अबको सपोर्ट  कति- कतिमा ?

बोलिङगरको मध्य ब्यान्डबाट तल खस्यो बजार, अबको सपोर्ट कति- कतिमा ?

नेशनल लाईफ इन्स्योरेन्सले अभिकर्तालाई घुमायो कोशी टप्पु

नेशनल लाईफ इन्स्योरेन्सले अभिकर्तालाई घुमायो कोशी टप्पु