beema samiti

बीमा कम्पनीहरुले विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्नुपर्ने, कम कर्मचारी खटाउनुपर्ने

1619100479bemma.jpg
काठमाण्डौ। कोरोना संक्रमण जोखिम बढ्दै गएपछि बीमा समितिले बीमा कम्पनीहरुले सजकता तथा सुरक्षा अपनाउनेसम्बन्धमा ७ बुँदे निर्देशन जारी गरेको छ।  समितिले आज जारी गरेको निर्देशनमा सबै बीमा कम्पनीहरुले प्रत्यक्ष सम्पर्कमा रहने जनशक्ति तथा सेवाग्राहीमा सम्भावित संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न तत्काल अपनाउनुपर्ने सावधानीस्वरुप...

बीमा कम्पनीहरुले पनि वर्क फ्रम होमलाई प्राथमिकता दिनुपर्ने, सर्कुलर जारी गर्दै समिति

1618839903beema.jpg
काठमाण्डौ । कोभिड संक्रमणको दोश्रो लहर सुरु भएसँगै सर्वसाधारणको भीडभाड कम गर्ने गरी सेवा संचालन गर्न सरकारले निर्देशन दिएको छ । यो निर्देशनसँगै सर्वसाधारणको भीडभाड हुने क्षेत्रमा सजगता अपनाउन थालिएको छ ।  बैंक तथा वित्तीय संस्थाहरुको नियामक संस्था नेपाल राष्ट्रबैंकले सोमबार साँझ ९ बुँदे निर्देशन जारी गरेको छ भने बीमा कम्पनीहरुको...

अब जीवन बीमा कम्पनीले अभिकर्तालाई ऋण दिन नपाउने, दिइएको रकम उठाउन निर्देशन

1618736809beema-samiti.jpg
काठमाण्डौ । बीमा समितिले जीवन बीमा कम्पनीहरुले अभिकर्ताहरुलाई दिँदै आएको ऋण सुविधामा रोक लगाएको छ।  बीमा समितिले सबै बीमा कम्पनीहरुलाई पत्राचार गर्दै बीमा अभिकर्ताहरुलाई बीमा गराएकै आधारमा ऋण लगानी गर्दै आएकोमा तत्कालै रोक्न निर्देशन दिएको हो । हाल १९ जीवन बीमा कम्पनी सञ्चालनमा छन्।  बीमा समितिका उपनिर्देशक ध्रुव तिम...

1633081465primeir.gif

नेपाल लाइफको सेयर खण्डीकरण निर्णयमा बीमा समितिको रोक, धितोपत्र बोर्डलाई लेख्यो पत्र

1617690024beema.jpg
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्सले वार्षिक साधारणसभाबाट पारित गरिसकेको सेयर खण्डीकरण(स्टक स्प्लीट) सम्बन्धी निर्णय लागू नहुने देखिएको छ ।  नेपाल लाइफको सेयर खण्डीकरण सम्बन्धी प्रस्तावलाई कार्यान्वयन आउन नदिन नियामक बीमा समिति सक्रिय बनेको हो ।  बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले सेयर खण्डीकरण गरी मूल्य बढाउन...

बीमा समितिद्वारा अजोड इन्स्योरेन्सलाई हकप्रद रद्द गर्न निर्देशन

1617685585ajod.jpg
काठमाण्डौ । बीमा समितिले अजोड इन्स्योरेन्सको ५० प्रतिशत हकप्रद रद्द गर्न निर्देशन दिएको छ।  बीमा समितिले अजोड इन्स्योरेन्सलाई पत्र पठाउँदै हकप्रद निष्कासनको प्रस्ताव रद्द गर्न निर्देशन दिएको हो। अजोडलाई काटिएको पत्रमा बीमा कम्पनीहरुको नियामक निकाय बीमा समिति रहेको र बीमा समितिलाई थाहै नदिई हकप्रदको अजोडले आफ्नो वार्षिक...

निर्जीवन बीमा कम्पनीलाई हकप्रद निश्कासनमा रोक नलगाइएको बीमा समितिका अध्यक्षको प्रष्टोक्ति

1617634206beema.jpg
काठमाण्डौ । बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले निर्जीवन बीमा कम्पनीहरुलाई हकप्रद निश्कासनमा रोक लगाउने कुनै निर्णय नभएको र नहुने प्रष्ट पारेका छन् ।  आफूहरुको आशयलाई गलत ढंगले प्रचार गरी फेरि सेयर बजारमा खेल्ने काम भएको भन्दै अध्यक्ष सिलवालले बोनस बाँड्दै आएका निर्जीवन बीमा कम्पनीहरुले हकप्रद...

1629719403GIF-75c16899fe15b655abf7045d32c1db7e.gif

अब जीवन बीमा कम्पनीहरुले पनि एनएफआरएस प्रणालीमार्फत वित्तीय विवरण प्रकाशित गर्नुपर्ने

1613966872Beema-Samiti.jpg
काठमाण्डौ । बीमा समितिले जीवन बीमा कम्पनीहरुलाई पनि एनएफआरएस प्रणालीमा वित्तीय विवरण प्रकाशित गर्न निर्देशन दिएको छ।  समितिले आइतबार निर्देशिका जारी गर्दै जीवन बीमा कम्पनीहरुलाई निर्देशन दिएको हो। समितिले जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरुलाई एनएफआरएसमा आधारित वित्तीय विवरणसम्बन्धी निर्देशिका, २०७७ जारी गरेको छ। निर्देशिका...

फास्ट ट्रयाकमा काम गर्ने बीमा समितिका अध्यक्षको घोषणा

1612435574Bima--1.jpg
काठमाण्डौ । बीमा समितिका नवनियुक्त अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा क्षेत्रको सुधारका लागि खरो रुपमा उत्रने र फास्ट ट्रयाकमा काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।  उनले तत्काल देखा परेका समस्या समाधान गर्दै नीतिगत क्षेत्रमा प्रवेश गर्ने पनि बताएका छन् ।  अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थ सचिव शिशिरकुमार ढुङ्गानाले...

अहिलेसम्म कतिले पाए कोरोना बीमा दाबीभुक्तानी ?

1609126345corona.jpg
काठमाण्डौ । कोरोना बीमा दाबीभुक्तानी लिनको संख्या १६ हजारको हाराहारीमा पुगेको छ। बीमा समितिले सार्वजनिक गरेको गत पुस १० गतेसम्मको तथ्यांकबमोजिम कुल १५ हजार ८७९ जनाले कोरोना बीमाको दाबीभुक्तानी पाएका हुन्। जसअनुसार उनीहरुलाई १ अर्ब ५४ करोड ९३ लाख २५ हजार रुपैयाँ दाबीभुक्तानी गरिएको छ। बीमा समितिका अनुसार स्वीकृत भएका थप २ हजार ५९३...

कोरोनाबीमाको दाबीभुक्तानी ८१४५ ले मात्र पाए, भेरिफिकेसन भएका ९०९० ले पाउन बाँकी

1607590126Beema.jpg
काठमाण्डौ । नेपालको बीमा नियमनकारी निकाय बीमा समिति हालसम्म दाबीभुक्तानीको संख्या ८ हजार १४५ रहेको जनाएको छ।  समितिले बिहीबार एक सूचना जारी गर्दै कागजात पूरा भएका कुल १७ हजार २३५ आवेदकमध्ये मंसिर २४ गतेसम्म ८ हजार १४५ आवेदनले दाबीभुक्तानी पाएको जनाएको हो। अब सबै कागजात पूरा भई दाबीभुक्तानी गर्न बाँकी रहेको आवेदकको संख्या ९ हजार ९०...

अबदेखि पुनर्बीमा र निर्जीवन बीमा कम्पनीले एनएफआरएस प्रणालीमा वित्तीय विवरण प्रकाशित गर्नुपर्ने

1607335717Insurance.jpg
काठमाण्डौ । बीमा नियमनकारी निकाय बीमा समितिले अबदेखि पुनर्बीमा कम्पनी र निर्जीवन बीमा कम्पनीहरुलाई नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्यान्डर्ड (एनएफआरएस) प्रणालीमा वित्तीय विवरण प्रकाशित गर्न निर्देशन दिएको छ।  समितिले सोमबार एक परिपत्र जारी गर्दै यस्तो निर्देशन दिएको हो। यसका लागि समितिले छुट्टाछुट्टै पुनर्बीमा र निर्जीवन बीमा...

दाबी पुगेकालाई ३ दिनभित्र कोरोना बीमाको भुक्तानी गर्न अर्थको निर्देशन

1606998030beema.jpg
काठमाण्डौ । अर्थमन्त्रालयले कोरोना बीमा मापदण्ड बमोजिम प्रक्रिया तथा कागजात पूरा भएका दाबीहरुको भुक्तानी ३ दिनभित्र गर्ने व्यवस्था मिलाउन बीमा समितिलाई निर्देशन दिएको छ ।  अर्थमन्त्री विष्णु पौडेल समेतको सहभागितामा आज अर्थमन्त्रालयमा भएको बैठकले गरेको निर्णयअनुसार बीमा समितिलार्य मन्त्रालयले ३ दिनभित्र कोरोना दाबी भुक्तानीको...

कर्मचारीमा कोरोना संक्रमण भएपछि बीमा समिति एकसाताका लागि बन्द हुने

1601804103beema.jpg
काठमाण्डौ । कर्मचारीहरुमा कोरोना संक्रमण देखिएपछि बिमा कम्पनीहरुको नियामक निकाय बीमा समिति एक साताका लागि शिल गरिएको छ।  समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार  ७ जना कर्मचारीमा कोरोना संक्रमण पृष्टि भएपछि समिति एकसाताका लागि शिल गरिएको हो ।  भोलि मंगलबारदेखि लागू हुने गरी बीमा समिति एक साताका लागि बन्द हुनेछ...

अब निजी ल्याबको रिपोर्टको आधारमा समेत कोरोना बिमाको दाबीभुक्तानी पाइने

1600013502delivery.jpg
काठमाण्डौ । तीव्र विरोध र असन्तुष्टिपछि बिमा समितिले स्वास्थ्य मन्त्रालयबाट कोभिड १९ परीक्षणका लागि सूचिकृत भएका निजी ल्याबको रिपोर्टलाई समेत मान्यता दिई कोरोना बिमाको दाबीभुक्तानी पाइने व्यवस्था गरेको छ ।  साउन २१ गते जारी कोरोना मापदण्ड, २०७७ र कोरोना बिमालेखमा समेत संसोधन गर्दै समितिले यस्तो व्यवस्था गरेको हो ।  मापदण्डमा...

‘कोरोना बीमा मापदण्ड’ संशोधन गरिँदै, अब निजी ल्याबको रिपोर्टबाट पनि दाबीभुक्तानी पाइने

1599388935beema-samiti.jpg
काठमाण्डौ । निजी ल्याबहरुको रिपोर्टका आधारमा कोरोना बीमाको दाबी भुक्तानी नपाइने विषयको सर्वत्र आलोचना भएपछि बीमा समितिले ‘कोरोना बीमा मापदण्ड, २०७७’ संशोधन गर्ने तयारी गरेको छ। बीमा समितिले आइतबार एक विज्ञप्ति जारी गर्दै मापदण्ड संशोधन गर्ने तयारी गरेको जनाएको छ। यसका लागि बीमा समितिका कार्यकारी निर्देशकको संयोजकत्वमा अर्थ...

भर्खरै

'ब्याजदर'मा राष्ट्रबैंकको हस्तक्षेप, अघिल्लो महिनाभन्दा १०% का दरले मात्र परिवर्तन गर्न पाइने

'ब्याजदर'मा राष्ट्रबैंकको हस्तक्षेप, अघिल्लो महिनाभन्दा १०% का दरले मात्र परिवर्तन गर्न पाइने

लगानीकर्तालाई आउन थाल्यो मार्जिन कल, बढ्यो तनावको पारो

लगानीकर्तालाई आउन थाल्यो मार्जिन कल, बढ्यो तनावको पारो

ग्लोबल आइएमईमा रेमिटान्स बचत खाता खोल्दा ब्यालेन्ससहितको एनसेल सीम सित्तैमा

ग्लोबल आइएमईमा रेमिटान्स बचत खाता खोल्दा ब्यालेन्ससहितको एनसेल सीम सित्तैमा

सनराइज, सानिमा र प्राइमले सहकर्मी बैंकको ४० अर्ब निक्षेप खोसे(टेबलसहित)

सनराइज, सानिमा र प्राइमले सहकर्मी बैंकको ४० अर्ब निक्षेप खोसे(टेबलसहित)

सार्वजनिक खरिद नियमावली संशोधनका लागि कार्यदल गठन, शिलबन्दी दरभाउपत्र पेश गर्ने समय ७ दिनमा झार्ने प्रस्ताव

सार्वजनिक खरिद नियमावली संशोधनका लागि कार्यदल गठन, शिलबन्दी दरभाउपत्र पेश गर्ने समय ७ दिनमा झार्ने प्रस्ताव

असोजमा पनि बैंक कर्जा बिस्तारमा आक्रामक, निक्षेपको अवस्था के छ ?

असोजमा पनि बैंक कर्जा बिस्तारमा आक्रामक, निक्षेपको अवस्था के छ ?

सेबोन र नेप्सेमा नेतृत्व नहुँदा समस्या नै समस्या

सेबोन र नेप्सेमा नेतृत्व नहुँदा समस्या नै समस्या

लगातार पहिरो जान थालेपछि ठूला लगानीकर्ता पनि अत्तालिए, ब्याजदरले चौतर्फी हलचल

लगातार पहिरो जान थालेपछि ठूला लगानीकर्ता पनि अत्तालिए, ब्याजदरले चौतर्फी हलचल

बचत र मुद्दतिमा एनआइसी एशियाले ल्यायो बैंकिङ क्षेत्रकै पृथक प्रडक्ट, २४ सुविधाले भरिपूर्ण

बचत र मुद्दतिमा एनआइसी एशियाले ल्यायो बैंकिङ क्षेत्रकै पृथक प्रडक्ट, २४ सुविधाले भरिपूर्ण

बजारमा भीषण पहिरो, नेप्से २४०० को लाइनमा

बजारमा भीषण पहिरो, नेप्से २४०० को लाइनमा

न्यादीको आइपीओको प्रिअलटमेन्ट आज, बाँडफाँड पर्सिसम्म

न्यादीको आइपीओको प्रिअलटमेन्ट आज, बाँडफाँड पर्सिसम्म

मध्यभोटेकोशीको आइपीओ अर्को साता बाँडफाँड हुने

मध्यभोटेकोशीको आइपीओ अर्को साता बाँडफाँड हुने

‘सरप्राइज लाभांश’ घोषणाको तयारीमा नवील र एभरेष्ट बैंक

‘सरप्राइज लाभांश’ घोषणाको तयारीमा नवील र एभरेष्ट बैंक

मौद्रिक नीतिको समीक्षा मंसिरमा मात्रै

मौद्रिक नीतिको समीक्षा मंसिरमा मात्रै

सरकारले खर्च नगर्दा फेरि घट्न थाल्यो तरलता

सरकारले खर्च नगर्दा फेरि घट्न थाल्यो तरलता