beema samiti

कृषि बीमा योजना प्रभावकारी बनाउन २० वटा निर्जीवन बीमा कम्पनीलाई कार्यक्षेत्र तोकियो

1578194436beema.jpg
काठमाण्डौ । कृषि बीमालाई देशव्यापी बनाउने र कृषकलाई राहत दिने लक्ष्यका साथ सरकारले अगाडि सारेको कृषि बीमा योजनालाई प्रभावकारी बनाउने लक्ष्यका साथ बीमा समितिले २० वटा निर्जीवन बीमा कम्पनीलाई कार्यक्षेत्र नै तोकेको छ । सरकारले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा समेत कृषि बीमालाई प्रमुख प्राथमिकतामा राखी देशव्यापीरुपमा...

बीमा समितिको 'नीतिगत मार्गदर्शन' जारी, बीमांकको अधिकतम हद कायम

1575876403Beema-Samiti.jpg
काठमाण्डौ । बीमा समितिले जीवन बीमा र निर्जीवन बीमाअन्तर्गत बीमांकको अधिकतम हद कायम गर्नुपर्ने सीमा निर्धारण गरेको छ । समितिले आइतबार ‘बीमकले सहकार्यमा बीमा व्यवसाय सञ्चालन गर्दा अपनाउनुपर्ने नीतिगत मार्गदर्शन, २०७६’ जारी गर्दै यस्तो सीमा निर्धारण गरेको हो । मार्गदर्शन अनुसार अब जीवन बिमा कम्पनीहरुले घातक रोगको बीमांकको हद १० लाख...

‘निःशुल्क र सित्तैमा बिमा’ भन्ने शब्द प्रयोग नगर्न बिमा समितिको निर्देशन

1568288059beema.jpg
काठमाण्डौ । निःशुल्क बिमा वा सित्तैमा बिमा जस्ता शब्द प्रयोग गरेर कुनै पनि बैंक तथा वित्तीय संस्था, बिमा कम्पनी वा बिमा कम्पनीसँग सम्झौता गरेका औद्योगिक र व्यवसायिक प्रतिष्ठानले प्रचारप्रसार गर्न नपाउने भएका छन् ।  बिमा समितिले सबै बिमा कम्पनीहरुलाई एक सर्कुलर जारी गर्दै बिमाको प्रचार प्रसार गर्दा निःशुल्क बिमा वा सित्तैमा बिमा...

1633081465primeir.gif

समयमै लाभांश घोषणा र एजीएम नगर्ने बिमा कम्पनीमाथि कारबाहीको नीतिगत व्यवस्था हुँदै

1562750857beema.jpg
-भक्तराज रसाइली काठमाण्डौ । समयमै लाभांश घोषणा र साधारणसभा नगर्ने बीमा कम्पनीहरुमाथि कडाई गरिने भएको छ ।  नियामक वीमा समितिले आगामी आर्थिक वर्षदेखि साधारणसभा र लाभांश घोषणामा ढिलाइ गर्ने वीमा कम्पनीहरुलाई कडाइ गर्न नीतिगत व्यवस्था गर्न लागेको हो । बिमा समितिले साउनमा आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्ने...

‘बिमा र बैंकले एकअर्काको ढाँड कन्याउन थाले, यसले सिस्टेमिक रिस्क ल्याउँछ’

1557979899beema.jpg
-डा. युवराज खतिवडा, अर्थमन्त्री हामी ७ प्रतिशतको उच्च आर्थिक वृद्धि गर्दैछौ यो वर्ष । अर्को वर्ष अझ उच्च आर्थिक वृद्धिको ध्येय छ, यसका लागि वित्तीय क्षेत्रले पनि योगदान पुर्याउने नै छ ।  उच्च आर्थिक वृद्धि हासिल गर्न धेरै कुरा गर्नुपर्ने हुन्छ । राष्ट्रिय वचतमा वृद्धि गर्नुपर्ने हुन्छ । त्यो वृद्धि गर्ने क्रममा बिमाको प्रिमियमबापत...

बिमा कम्पनीको संख्या घटाउन ‘मर्जर निर्देशिका’

1556471187beema-samiti.jpg
काठमाण्डौ । बिजिनेशको आकारको अनुपातमा देशमा बिमा कम्पनीहरुको संख्या बढी भएका कारण घटाउनुपर्ने बहस चलिरहेको बेला बिमा समितिले मर्जर र एक्वीजिसनमा जान प्रोत्साहन हुने गरी निर्देशिका जारी गरेको छ ।  नियामक बिमा समितिले ‘बीमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने निर्देशिका–२०७६’ जारी गरेको हो ।  निर्देशिकामार्फत समितिले मर्जरमा...

1629719403GIF-75c16899fe15b655abf7045d32c1db7e.gif

बिमा कम्पनीले घरजग्गाको व्यवसायिक कारोबार गर्न पाउने

1552487777beema-samiti.jpg
काठमाण्डौ । बिमा कम्पनीहरुले गर्ने लगानीको क्षेत्रलाई फराकिलो बनाउँदै नियामक बिमा समितिले बिमकको लगानी सम्बन्धी निर्देशिका जारी गरेको छ ।  समितिले बुधबार ‘बिमकको लगानी निर्देशिका–२०७५’ जारी गर्दै बिमा कम्पनीहरुले केही नयाँ क्षेत्रमा लगानी गर्न पाउने बाटो खोलिदिएको हो ।   जसअनुसार अब बिमा कम्पनीहरुले घरजग्गाको व्यवसायिक...

माघ १ देखि वैदेशिक रोजगार म्यादी जीवन बिमा पुलमार्फत संचालन गर्नुपर्ने

1547472415beema-samiti.jpg
काठमाण्डौ । माघ १ गतेदेखि वैदेशिक रोजगार म्यादी जीवन बिमा  बिमा कम्पनीहरुले पुलमार्फत संचालन गर्नुपर्ने भएको छ ।  बिमा समितिले  वैदेशिक रोजगारी म्यादी जीवन बिमा व्यवसायलाई पारदर्शी, मर्यादित, व्यवस्थित र बढीभन्दा बढी ग्राहक सेवा उन्मुख गर्ने भन्दै पुलमार्फत संचालन गर्न निर्देशन दिंदै जीवन बिमा कम्पनीहरुको बजार हिस्साको...

बिमा समितिमा खुल्यो जागिरको अवसर, निर्देशकदेखि प्रशासन सहायकसम्म माग

1540528640new-job.jpg
काठमाण्डौ । बिमा समितिले ८ वटा पदका लागि १६ जना कर्मचारी मागेको छ ।  समितिले शुक्रबार एक सूचना प्रकाशित गर्दै १६ कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो ।  निर्देशकदेखि प्रशासन सहायकसम्मका पदका लागि जागिरको अवसर खुलाइएको हो ।  निर्देशकतर्फ १ जना, उपनिर्देशक २ जना, सहायक निर्देशक १ जना, चार्टर्ड एकाउण्टेन्ट २ जना, सहायक...

बिमा समितिका अध्यक्ष भन्छन्–‘प्रिमियमबाट १८० अर्ब संकलन भो, लगानीको ठाउँ पाइएन’

1528447566beema.jpg
काठमाण्डौ । बिमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईले गाउँ–गाउँबाट बिमा कम्पनीहरुमा प्रिमियम बापत संकलन भएको रकम लगानी गर्ने विकल्प नहुँदा समस्या भएको बताएका छन् ।  उनले हालसम्म मात्रै जीवन र निर्जीवन बिमा कम्पनीमार्फत प्रिमियमको रुपमा १८० अर्ब रकम संकलन भए पनि त्यो लगानी गर्ने ठाउँ नभएको भन्दै बिमा कम्पनीहरुले समस्या भोगिरहेका...

बिमा कम्पनीका सीइओलाई पनि ६ महिने कुलिङ पिरियड, योग्यतामा कडाई

1525607210beema.jpg
काठमाण्डौ । बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सीइओ)हरुका लागि समेत कुलिङ पिरियड लागू भएको छ ।  बिमा समितिले ‘बिमक संस्थागत सुशासन सम्बन्धी निर्देशका २०७३’ मा संसोधन गरी बैंक तथा बित्तीय संस्थामा जस्तै बिमा कम्पनीका सीइओहरुका लागि समेत ६ महिने कुलिङ पिरियड लागू गरेको हो ।  आइतबारदेखि लागू भएको निर्देशिकामा भनिएको...

सुनसरीको चक्रघट्टीमा सनराइज बैंकको शाखारहित बैंकिङ्ग सेवा

1525605007blb.jpg
काठमाण्डौ । सनराइज बैंक लिमीटेडले सुनसरीको बराहक्षेत्र नगरपालिका वडानम्बर ६, मुनाल चौक, चक्रघट्टीमा आफ्नो २१ औँ शाखारहित बैंकिङ्ग सेवाको थालनी गरेको छ । सो शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन उद्योग वाणिज्य संघ, बराहक्षेत्र नगरपालिकाका अध्यक्ष सुरेन्द्रप्रसाद गुप्ताले एक समारोहका बीच गरेका बैंकले जनाएको छ । सो अवसरमा शाखारहित...

बिमा कम्पनीका सीइओका लागि पनि कुलिङ पिरियड तोक्ने तयारी

1520138243beema.jpg
काठमाण्डौ । बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुका लागि समेत कुलिङ पिरियड तोकिने भएको छ ।  बिमा समितिले 'बिमक संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७३' मा संसोधन गरी बैंक तथा बित्तीय संस्थामा जस्तै बिमा कम्पनीका सीइओहरुका लागि समेत ६ महिने कुलिङ पिरियड तोक्ने तयारी गरेको हो । बिमा समितिस्थित उच्चस्रोतका अनुसार निर्देशिका...

बिमा समितिले माग्यो कर्मचारी, २९ जनाले रोजगारी पाउने

1507600968new-job.jpg
काठमाण्डौ । बिमा कम्पनीहरुको नियामक संस्था बिमा समितिले ४ पदमा २९ कर्मचारी माग गर्दै मंगलबार सूचना जारी गरेको छ ।  समितिले कानून समूहको उपनिर्देशक, प्रशासन समूहका लागि सहायक निर्देशक, कानून समूहका लागि समेत सहायक निर्देशक र प्रशासन समूहका लागि सहायक प्रथम पदमा जागिरको अवसर खुलाएको हो ।  सबैभन्दा बढी प्रशासन समूहको सहायक निर्देशक...

व्यवस्थापन र कानून पढेकालाई बिमा समितिमा जागिर खुल्यो

1506066863new-job.jpg
काठमाण्डौ । बिमा कम्पनीहरुको नियामक संस्था बिमा समितिले विभिन्न ३ पदका लागि २९ कर्मचारी मागेको छ ।  उपनिर्देशक, सहायक निर्देशक र सहायक प्रथम पदमा कर्मचारी मागिएको हो ।   सबैभन्दा बढी प्रशासनतर्फको सहायक निर्देशक पदमा कर्मचारी मागिएको छ । यो पदमा १७ कर्मचारी मागिएको छ ।  सबैभन्दा कम कानून समूहको उपनिर्देशक पदमा १ जना मागिएको छ ।...

भर्खरै

'ब्याजदर'मा राष्ट्रबैंकको हस्तक्षेप, अघिल्लो महिनाभन्दा १०% का दरले मात्र परिवर्तन गर्न पाइने

'ब्याजदर'मा राष्ट्रबैंकको हस्तक्षेप, अघिल्लो महिनाभन्दा १०% का दरले मात्र परिवर्तन गर्न पाइने

लगानीकर्तालाई आउन थाल्यो मार्जिन कल, बढ्यो तनावको पारो

लगानीकर्तालाई आउन थाल्यो मार्जिन कल, बढ्यो तनावको पारो

ग्लोबल आइएमईमा रेमिटान्स बचत खाता खोल्दा ब्यालेन्ससहितको एनसेल सीम सित्तैमा

ग्लोबल आइएमईमा रेमिटान्स बचत खाता खोल्दा ब्यालेन्ससहितको एनसेल सीम सित्तैमा

सनराइज, सानिमा र प्राइमले सहकर्मी बैंकको ४० अर्ब निक्षेप खोसे(टेबलसहित)

सनराइज, सानिमा र प्राइमले सहकर्मी बैंकको ४० अर्ब निक्षेप खोसे(टेबलसहित)

सार्वजनिक खरिद नियमावली संशोधनका लागि कार्यदल गठन, शिलबन्दी दरभाउपत्र पेश गर्ने समय ७ दिनमा झार्ने प्रस्ताव

सार्वजनिक खरिद नियमावली संशोधनका लागि कार्यदल गठन, शिलबन्दी दरभाउपत्र पेश गर्ने समय ७ दिनमा झार्ने प्रस्ताव

असोजमा पनि बैंक कर्जा बिस्तारमा आक्रामक, निक्षेपको अवस्था के छ ?

असोजमा पनि बैंक कर्जा बिस्तारमा आक्रामक, निक्षेपको अवस्था के छ ?

सेबोन र नेप्सेमा नेतृत्व नहुँदा समस्या नै समस्या

सेबोन र नेप्सेमा नेतृत्व नहुँदा समस्या नै समस्या

लगातार पहिरो जान थालेपछि ठूला लगानीकर्ता पनि अत्तालिए, ब्याजदरले चौतर्फी हलचल

लगातार पहिरो जान थालेपछि ठूला लगानीकर्ता पनि अत्तालिए, ब्याजदरले चौतर्फी हलचल

बचत र मुद्दतिमा एनआइसी एशियाले ल्यायो बैंकिङ क्षेत्रकै पृथक प्रडक्ट, २४ सुविधाले भरिपूर्ण

बचत र मुद्दतिमा एनआइसी एशियाले ल्यायो बैंकिङ क्षेत्रकै पृथक प्रडक्ट, २४ सुविधाले भरिपूर्ण

बजारमा भीषण पहिरो, नेप्से २४०० को लाइनमा

बजारमा भीषण पहिरो, नेप्से २४०० को लाइनमा

न्यादीको आइपीओको प्रिअलटमेन्ट आज, बाँडफाँड पर्सिसम्म

न्यादीको आइपीओको प्रिअलटमेन्ट आज, बाँडफाँड पर्सिसम्म

मध्यभोटेकोशीको आइपीओ अर्को साता बाँडफाँड हुने

मध्यभोटेकोशीको आइपीओ अर्को साता बाँडफाँड हुने

‘सरप्राइज लाभांश’ घोषणाको तयारीमा नवील र एभरेष्ट बैंक

‘सरप्राइज लाभांश’ घोषणाको तयारीमा नवील र एभरेष्ट बैंक

मौद्रिक नीतिको समीक्षा मंसिरमा मात्रै

मौद्रिक नीतिको समीक्षा मंसिरमा मात्रै

सरकारले खर्च नगर्दा फेरि घट्न थाल्यो तरलता

सरकारले खर्च नगर्दा फेरि घट्न थाल्यो तरलता