Chandra Prasad Dhakal

‘बेलायती भिसा काठमाण्डौबाटै जारी गरिनुपर्छ’

1631622458CD-Sir-2.jpeg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले भिसा समस्याका कारण नेपाल–बेलायत आर्थिक सम्बन्ध विस्तार हुन नसकेको उल्लेख गर्दै सहज र सुलभ बनाउन आग्रह गरेका छन्। बेलायतले नेपाली व्यवसायीलाई सहज र सरल रुपमा भिसा उपलब्ध गराए द्विपक्षीय व्यापारमा गुणात्मक वृद्धि हुने उनको भनाइ छ।  महासंघले मंगलबार...

पर्यटन क्षेत्र पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक : ढकाल

1631607411Chairman-Sir.jpeg
काठमाण्डौ। नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कोभिड महामारीका कारण संकटमा परेको पर्यटन व्यवसायलाई पुनः लयमा ल्याउनका लागि सरकार र निजी क्षेत्रबीच सहकार्यको जरुरी रहेको बताएका छन्।  सिद्धार्थ उद्योग वाणिज्य संघको कार्ययोजना तर्जुमा गोष्ठीलाई मंगलबार सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले कोभिड...

बौद्धिक सम्पत्तिको रक्षा भएमात्र लगानीकर्ताले सुरक्षित महसुस गर्नेछन् : चन्द्र ढकाल

1631592650chandra-dhakal-IMG.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कोही पनि लगानीकर्ताले लगानी गर्दा बौद्धिक सम्पत्ति कानुनको बारेमा जान्नुपर्ने बताएका छन्।  डा. रुद्र शर्मा र सीए युद्ध ओलीद्वारा लिखित पुस्तक ‘बौद्धिक सम्पत्ति कानुन, समाज र आर्थिक विकास’ को लोकार्पण कार्यक्रममा वरिष्ठ उपाध्यक्ष ढकालले ल...

1629719403GIF-75c16899fe15b655abf7045d32c1db7e.gif

उद्यमी चन्द्रप्रसाद ढकाल कीर्तिमय राष्ट्रदीप (चतुर्थ) विभूषणबाट सम्मानित

1617957169Chairman-Sir.jpeg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष एवम् आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल कीर्तिमय राष्ट्रदीप (चतुर्थ) विभूषणबाट सम्मानित भएका छन्।  राष्ट्रपति कार्यालय, शीतल निवास, महाराजगञ्जमा शुक्रबार आयोजित विभूषण सुशोभन विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले ढकाललाई उक्त विभूषणबाट सम्मानित गरेकी...

निजी क्षेत्र सरकारको बिना लगानीको पार्टनर हो: ढकाल

1609327270CD.jpeg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र सरकारको बिना लगानीको पार्टनर भएको बताएका छन् । पर्यटकीय नगरी पोखराको सराङ्गकोटमा सोमबारदेखि सुरुभएको आइएमई लिटरेचर फेस्टिभलमा कोरोनाकालीन उद्योग वाणिज्य विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष ढकालले जबसम्म सरकारले निजी...

सरगर्मीमा एफएनसीसीआई चुनाव : चन्द्रप्रसाद ढकाल प्यानलको उम्मेदवारी दर्ता

1604401841chandra.jpg
काठमाण्डौ। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को वरिष्ठ उपाध्यक्षमा वर्तमान उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उम्मेदवारी दर्ता गराएका छन्।  काठमाण्डौको टेकुस्थित महासंघको केन्द्रीय कार्यालय टेकूमा मंगलबार ढकालले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवार दर्ता गराएका हुन्। ढकालको प्यानलबाट महासंघका सबै उपाध्यक्षसहित अन्य पदमा पनि...

16322241621224X123.gif

आर्थिक संटकलाई पार लगाउन महासंघमा दरिलो नेतृत्व आवश्यकता : उपाध्यक्ष ढकाल

1604310637CP-Dhakal.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालले विश्व महामारीका रुपमा फैलिएको कोभिड–१९ का कारण संकटमा रहेका साना तथा मझौला व्यवसायलाई बचाउन महासंघको अबको नेतृत्व सबल र सक्षम हुनुपर्ने बताएका छन्।  उपाध्यक्ष ढकालले कारोना महामारीका कारण उद्योग र व्यवसाय क्षेत्र सबैभन्दा...

आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई कोरोना पुष्टि

1601271441dhakal.jpg
काठमाण्डौ । आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई कोरोना संक्रमण पुष्टि भएको छ।  ढकालको कोरोना रिपोर्ट सोमबार बिहान आउँदा पोजेटिभ देखिएको हो। ढकालसहित परिवारका सबै सदस्यले हिजो आइतबार पीसीआर परीक्षण गर्न स्वाब दिएका थिए। आज रिपोर्ट आउँदा ढकालमा मात्र पोजेटिभ देखिएको र परिवारका बाँकी सदस्यमा नेगेटिभ रिपोर्ट आएको पारिवारिक...

निजी क्षेत्रसँगको साझेदरीबाट मात्र देशमा समृद्धि : उपाध्यक्ष ढकाल

1581917612CP-Dhakal.jpg
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रले व्यवसायिक प्रवद्र्धनका लागि ढुक्कसँग कामगर्ने वातावरणको सृजना गरी उनीहरुसँग सही अर्थमा साझेदारी गर्न सकिएमा मात्र देशमा समृद्धि प्राप्त हुने बताएका छन्।  दार्चुलामा आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय महोत्सवलाई आइताबर सम्बोधन गर्दै ढकालले...

आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई ‘सीआईपी’ सम्मान

1581415227chandra-dhakal.jpg
काठमाण्डौ । आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल महत्वपूर्ण व्यावसायिक व्यक्ति (सीआईपी) सम्मानबाट सम्मानित भएका छन्।  काठमाण्डौको राष्ट्रिय सभागृहमा मंगलबार आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले ढकाललाई सीआईपी सम्मान प्रदान गरेका हुन्। बैंकिङ प्रणालीमार्फत विप्रेषणको कारोबार गरी सबैभन्दा बढी वैदेशिक मुद्रा...

आएइमई ग्रुपका अध्यक्ष ढकाललाई ‘एसियन लिडरसिप’ अवार्ड

1581242830Photo-Chairman.jpg
काठमाण्डौ । आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल ‘एसियन लिडरसिप अवार्ड’ बाट सम्मानित भएका छन् । एसियाली व्यवस्थान संघहरुको साझा संस्था एसियन एसोसिएसन अफ म्यानेजमेन्ट अर्गनाइजेसन्स (आमो) र नेपाल व्यवस्थापन संघद्वारा शुक्रबार साँझ राजधानीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री...

चन्द्रप्रसाद ढकालको व्यावसायिक यात्रा : सहायकदेखि देशकै ठूलो बैंकको अध्यक्षसम्म

1577000938Chandra-Prasad-Dhakal.jpg
- रमेश लम्साल काठमाण्डौ । बिहान साढे आठ बजे पानी पोखरीस्थित आइएमई कम्प्लेक्समा पुगेपछि उहाँले घडी हेर्नुभयो र भन्नुभयो, “सरी है, मैले तपाईँहरुलाई धेरै समय त कुराइन ?” तर त्यतिबेला साढे आठ बज्न दुई मिनेट बाँकी नै थियो । उहाँले नै हामीलाई बिहान साढे आठ बजेको समय दिनुभएको थियो । हामी त्यसको दुई मिनेटमात्र अघि त्यहाँ पुगेका थियौँ । उहाँ...

भर्खरै

फेरि जन्मियो लगानीकर्ताको संगठन

फेरि जन्मियो लगानीकर्ताको संगठन

“काठमाण्डौ किङ्गस ११” द्वारा बजाज पल्सर एभरेष्ट प्रिमियर लिगका लागि टिम घोषणा

“काठमाण्डौ किङ्गस ११” द्वारा बजाज पल्सर एभरेष्ट प्रिमियर लिगका लागि टिम घोषणा

एनआईसी एसिया लघुवित्तको कर्जा जोखिम र व्यवस्थापन तालिम सम्पन्न

एनआईसी एसिया लघुवित्तको कर्जा जोखिम र व्यवस्थापन तालिम सम्पन्न

स्यानिटरी प्याडको भन्सार महसुल बढाइएको छैन : अर्थ मन्त्रालय

स्यानिटरी प्याडको भन्सार महसुल बढाइएको छैन : अर्थ मन्त्रालय

सिटिजन्स बैंकद्वारा १६% लाभांश प्रस्ताव, बोनस र नगद कति ?

सिटिजन्स बैंकद्वारा १६% लाभांश प्रस्ताव, बोनस र नगद कति ?

परिसंघमा पूर्वाधार र प्रदेश तथा जिल्ला समन्वय समिति गठन

परिसंघमा पूर्वाधार र प्रदेश तथा जिल्ला समन्वय समिति गठन

नबिल बैंकद्वारा गल्छी गापासँग दिगो बैंकिङका लागि साझेदारी

नबिल बैंकद्वारा गल्छी गापासँग दिगो बैंकिङका लागि साझेदारी

बडादसैँको टीकाको शुभसाइत बिहान १०:०२ बजे

बडादसैँको टीकाको शुभसाइत बिहान १०:०२ बजे

आयो माछापुच्छ्रे बैंकको बम्पर अफर, ग्राहकलाई २१%सम्म क्यासब्याक

आयो माछापुच्छ्रे बैंकको बम्पर अफर, ग्राहकलाई २१%सम्म क्यासब्याक

साहस उर्जाको आईपीओ अहिलेसम्म कति पर्यो आवेदन ?

साहस उर्जाको आईपीओ अहिलेसम्म कति पर्यो आवेदन ?

सामलिङ्ग पावरको माइबेनी जलविद्युत आयोजनाबाट व्यापारिक उत्पादन सुरु

सामलिङ्ग पावरको माइबेनी जलविद्युत आयोजनाबाट व्यापारिक उत्पादन सुरु

कामना सेवाको ‘केएस डिजी’ डिजिटल वालेट सञ्चालनमा

कामना सेवाको ‘केएस डिजी’ डिजिटल वालेट सञ्चालनमा

सानिमा बैंक अब विराटनगरको कञ्चनबारीमा पनि

सानिमा बैंक अब विराटनगरको कञ्चनबारीमा पनि

प्राविधिक रुपमा ‘एसकेबीबीएल’ को सेयर बजारमा आगामी यात्रा सुखद् रहने संकेत

प्राविधिक रुपमा ‘एसकेबीबीएल’ को सेयर बजारमा आगामी यात्रा सुखद् रहने संकेत

ब्याज भुक्तानीका लागि आरटीजीएस प्रणाली भोलि शनिबार पनि खुला रहने

ब्याज भुक्तानीका लागि आरटीजीएस प्रणाली भोलि शनिबार पनि खुला रहने